Free songs
Home / समाचार / संक्षिप्त समाचार / जिल्ला साइक्लिङ संघ गठन

जिल्ला साइक्लिङ संघ गठन

युगबो ध समाचारदाता

घो राही  । दाङ जिल्लामा रहे का साइकल चालकहरुको  भे लाले  दाङ जिल्ला साइक्लिङ संघ गठन गरे को  छ । मे ची–महाकाली साइकल यात्री रेशम के सीको  अध्यक्षतामा शुक्रवार भएको  भे लाले  ११ सदस् यीय जिल्ला तदर्थ समिति गठन गरे को  छ ।

नवगठित तदर्थ समितिका उपाध्यक्षहरुमा ललित श्रे ष्ठ र झलक के सी, सचिवमा विमल श्रे ष्ठ र को षाध्यक्षमा आशीष पाण्डे  हुनुहुन्छ । यसै गरी सदस् यहरुमा सुशीलप्रकाश आचार्य, प्रकाश के सी, रो शनी थापा, क्रिजिना पुन, इन्द्रबहादुर ओ ली र आयुष रे ग्मी हुनुहुन्छ ।

वातावरण तथा स्वास्थ्यमै त्री साइकल चढ्ने  बानीको  विकास गराउनका लागि र विभिन्न खालका प्रतियो गिता आयो जना गनेर्  उद्दे श्यले  जिल्लामा साइक्लिङ संघ गठन गरिएको  अध्यक्ष के सीले  जानकारी दिनुभयो  । भे लामा पत्रकार शरद अधिकारी, दाङ जिल्ला उद्यो ग वाणिज्य संघका पूर्वसचिव सुशील प्रकाश आचार्य, भुवन पो ख्रे ललगायतले  शुभकामना मन्तव्य व्यक्त गर्नुभएको  थियो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top