Free songs
Home / समाचार / प्रमुख समाचार / सवारी साधनमा जनप्रतिनिधिको  मोह, गाडीमै सकियो चार करोड

सवारी साधनमा जनप्रतिनिधिको  मोह, गाडीमै सकियो चार करोड

सागर रिजाल

प्युठान । प्युठानका जनप्रतिनिधिहरुमा सवारी साधन मो ह दे खिएको  छ । नौ वटै  स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र कार्यपालिका सदस्यले  विकास खर्च कटौ ती गरे र महंगा गाडी र मो टरसाइकल खरिद गरे को  पाइएको  छ । ऐ रावती गाउपालिका र झिमरुक गाउ“पालिकाबाहे क प्रायः सबै ले  प्रमुख–उपप्रमुखका लागि सुविधा सम्पन्न स्कार्पियो  किने का छन् । वडाध्यक्षका लागि हे भी मो टरसाइकल खरिद गरे का छन् । प्युठान नगरपालिकासग भने  जनप्रतिनिधि आउनु अगाडि नै  करिब ४० लाख रुपै या“मा किनिएको  स्कार्पिओ  गाडी छ । मे यर अर्जुनकुमार कक्षपति यही गाडी प्रयो ग गर्नुहुन्छ ।

मल्लरानी गाउ“पालिकाले  ५४ लाखमा स्कार्पियो  गाडी किने को  छ । ‘जे ठ महिनामा किने का हौ ं’– प्रशासकीय अधिकृत शो भाराम रिजालले  बताउनुभयो  । उहाले  भन्नुभयो  – ‘आवश्यक परे का बे ला गाडी भाडामा लिइन्थ्यो , गाडी भाडामा लिदा दुई लाख ५० हजार जति खर्च निस्किएको  थियो  ।’

के ही समयै  अगाडि मात्रै  सरुमारानी गाउपालिकाका अध्यक्षका लागि झण्डै  ४५ लाख रुपै यामा टाटा गाडीसहित एउटा मो टरसाइकल पनि खरिद गरिएको  छ । यसअघि किनिएका छवटा मो टरसाइकल र दुई स्कुटर चालु अवस्थामै  छन् । यहा प्रतिमहिना ७० हजार बढी रकम तिरे र झण्डै  दश महिना गाडी भाडामा चलाउदा सात लाख बढी खर्च दे खिएको  छ । गौ मुखी गाउपालिकाका अध्यक्ष विष्णु गिरीले  ४० लाखको  स्कार्पिओ  गाडी खरिद गरे को  बताउनुभयो  । गाउपालिकाले  सातवटै  वडामा पल्सर बाइक खरिद गरे को  छ । तीन महिना गाडी भाडामा लिदा एक लाख सकिएको  बताइयो  । त्यस्तै  माण्डवी गाउपालिकाले  ३७ लाख ५० हजार रुपै या“मा स्कार्पियो  र वडाध्यक्षहरूका लागि पल्सर मो टरसाइकल किने को  सूचना अधिकारी ज्यो तिप्रकाश पौ डे लले  बताउनुभयो  । यसभन्दा अघि मासिक एक लाख तिरे र गाडी भाडामा चलाएको  उहा“ले  बताउनुभयो  ।

स्वर्गद्वारी नगरपालिकाले  यो  आर्थिक वर्षमा ४० लाख रुपै यामा महे न्द्रा स्कार्पिओ  किने को  छ । पहिले  सचिवले  प्रयो ग गरे को  मो टरसाइकल वडाध्यक्षले  प्रयो ग गरिरहे को  स्वर्गद्वारी नगरपालिकाका प्रमुख ने त्रबहादुर रो कायले  बताउनुभयो  । पहिले  मासिक ९० हजार रुपै या“ भाडामा गाडी चलाएको  नगरले  बाइक मर्मत र इन्धनका लागि छ लाख बिनियो जन गरे को  उहा“ले  बताउनुभयो  ।

त्यस्तै  नौ बहिनी गाउ“पालिकाले  ३७ लाख ५० हजार रुपै यामा महे न्द्रा स्कार्पिओ  किने को  छ । नौ बहिनीका आठवटै  वडामा हे भी बाइक खरिद गरिएको  प्रमुख प्रशासकीय अधिकृत थाने श्वर भण्डारीले  जानकारी दिनुभयो  ।

झिमरुक गाउ“पालिकाले  भने  महिनामा ९८ हजार रुपै या“ तिरे र भाडाको  गाडी प्रयो ग गरिरहे को  छ । गाउपालिका अध्यक्ष तिलक जिसीका अनुसार झिमरुकका आठवटै  वडामा दुई लाख ४० हजार मूल्यका मो टरसाइकल किनिएका छन् ।

ऐ रावती गाउ“पालिकाले  आवश्यक परे मा भाडामा लिइ गाडी चलाएको  गाउपालिका उपाध्यक्ष बुद्ध बहादुर बस्ने तले  बताउनुभयो  । उहा“ले  भन्न्ुाभयो – ‘अध्यक्ष उपाध्यक्षका लागि बाइक किनिएको  छ ।’ यसै  महिनाभित्र नया गाडी खरिद गर्न लागिएको  उहा“ले  बताउनुभयो  । सधै ं भाडामा लिएर हिड्न सम्भव नभएपछि सवारी साधन खरिद गरिएको  उहाले  बताउनुभयो  ।

जनप्रतिनिधिको  से वा–सुविधाकालागि किनिएका सवारी साधनको  इन्धन र मर्मत खर्च कार्यालयबाटै  व्यहो र्ने  गरिएको  छ । जनप्रतिनिधिले  सवारी साधन दुरुपयो ग गर्छन्  ।  पछिल्लो  समय जिल्लामा जनप्रतिनिधि चढ्ने  सवारी साधन दुरुपयो ग भएको  पाइन्छ । स्थानीय सरकारका प्रमुखहरु चढ्ने  गाडी कार्यालय आउजाउमा मात्रै  नभई पार्टी, बै ठक, घरायसी प्रयो जन र अन्य कार्यक्रमका लागि पनि प्रयो ग हुने  गरे को  पाइएको  छ ।

जिल्ला प्रशासन कार्यालय प्युठानले  सरकारी सवारी साधनको  दुरुपयो ग नगर्न आग्रह गर्दै  सूचना जारी गरे को  छ । जिल्ला प्रशासनले  सूचना जारी गर्दै  जिल्लास्थित स्थानीय तह र सरकारी कार्यालयहरुले  जिल्लाभित्र सार्वजनिक बिदाको  दिन र जिल्ला बाहिर सरकारी सवारी साधन चलाउदा अनिवार्य रुपमा कार्यालयबाट अनुमति लिएर मात्र सवारी साधन प्रयो ग गर्न अनुरो ध गरे को  छ । सरकारी काममा मात्रै  गाडी प्रयो ग गर्न पाउने  नियमको  उल्लंघन गरिएको  पाइएपछि उनीलाई प्रशासनले  पत्राचार गरे को  छ ।

स्थानीय तह र सरकारी कार्यालयको  स्वामित्वमा रहे का सवारी साधनको  नम्वर प्ले टलाई रातो मा परिणत गरी चलाइएको , सवारी चालक अनुमतिपत्र (लाइसे न्स) बिनै  सवारी साधन गुडाइएको  जनगुनासो  आएपछि सूचना जारी गरी त्यसलाई नियन्त्रण गर्न निर्दे शन दिइएको  प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गै रे ले  जानकारी दिनुभयो  । उहाले  भन्नुभयो – ‘सवारी साधनको  दुरुपयो ग भएको  गुनासा सुनिए ।’ उहा“ले  भन्नुभयो – ‘कार्यालयको  गम्भीर ध्यानाकर्षण भएको  छ ।’ निर्दे शनविना सरकारी गाडी दुरुपयो ग गरिएको  पाइए सवारी साधन नियन्त्रणमा समे त लिन सकिने  प्रमुख जिल्ला अधिकारी गै रे ले  बताउनुभयो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top