Free songs
Home / समाचार / संक्षिप्त समाचार / पानीमा डुबेर बालिकाको  मृत्यु

पानीमा डुबेर बालिकाको  मृत्यु

युगबोध समाचारदाता

तुलसीपुर  । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ सिरखो ला निवासी कमल परियारकी दुई वर्षीया छो री आरती परियारको  स्थानीय कुलो मा जम्मा भएको  पानीमा डुबे र मृत्यु भएको  छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार साथीहरुसग खे ल्ने  क्रममा उनको  मंगलवार दिउ“सो  साढे  दुई बजे तिर पानीमा डुबे र मृत्यु भएको  हो । घटनाको  बारे मा अनुसन्धान भइरहे को  प्रहरीको  भनाइ छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top