Free songs
Home / फिचर समाचार / पद्मोदय पब्लिकद्वारा राष्ट्रिय कीर्तिमान कायम

पद्मोदय पब्लिकद्वारा राष्ट्रिय कीर्तिमान कायम

घो राही (युस)– पद्मो दय पब्लिक नमूना माध्यामिक विद्यालय घो राही भरतपुरले  राष्ट्रिय कीर्तिमान कायम गरे को  छ । यही पुस १५ गते  नवलपरासीको  हात्तीखो रमा सम्पन्न राष्ट्रिय से वा दलमा प्रथम स्थान प्राप्त गरी राष्ट्रिय कीर्तिमान कायम गरे को  हो  । विद्यालयले  मंगलवार पत्रकार सम्मे लन गरी यस् तो  जानकारी दिएको  हो  ।

दे शभरका सहभागी १६ वटा विद्यालय राष्ट्रिय से वा दलमा सञ्चालित विभिन्न विधाका प्रतियो गितामा पद्मो दय पब्लिक नमूना मावि घो राहीले   नृत्यतर्फ प्रथम, छात्र फूटवल प्रतियो गितामा प्रथम, छात्र र छात्रा भलिवल र दौ डमा द्वितीय गरी जम्मा छ खे लमा प्रथम र द्वितीय स् थान हासिल गरी राष्ट्रिय कीर्तिमान कायम गरे को  विद्यालयका प्राचार्य डा. कृष्णराज डिसीले  जानकारी दिनुभयो  । विद्यालयले  शै क्षिक विकाससगै  विभिन्न विधाका प्रतियो गिताहरुमा समे त विद्यार्थीहरु सहभागी गराउदै  शिक्षा र खे ल क्षे त्रलाई सगसगै  अघि बढाउ“दै  लगे को  उहाको  भनाइ थियो  ।

विद्यालय व्यवस् थापन समितिका अध्यक्ष दीपे न्द्रकुमार घर्तीको  अध्यक्षता तथा ने पाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको  प्रमुख आतिथ्यता एवं घो राही उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष रमे शकुमार पाण्डे को  विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको  थियो  ।

राष्ट्रिय से वादलमा पद्मो दय पब्लिक नमूना माविका कक्षा ८ र ९ मा अध्यनरत ३६ जना छात्र, छात्राहरुको  सहभागिता थियो  । २१ दिनको  तालिम पश्चात्त उक्त सफलता हात परे को  प्रतियो गितामा सहभागी छात्र शे रजल थापाले  बताउनुभयो  ।

७९ दिनको  आन्तरिक तयारी र २१ दिनको  छात्रावासको  बसाइले  विद्यालयले  यो  सफलता प्राप्त गर्दा सहभागी छात्र/छात्राहरुको  मन पनि हौ सिएको  उहाको  भनाइ थियो  ।

कार्यक्रमका प्रमुख अतिथि ने पाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन तथा विशिष्ट अतिथि घो राही उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष रमे शकुमार पाण्डे ले  विद्यालय नमूना विद्यालयका रुपमा अघि बढिरहे को  चर्चा गर्नुभएको  थियो  । कार्यक्रमको  सहजीकरण शिक्षक निशान्त आचार्यले  गर्नुभएको  थियो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top