Free songs
Home / विचार / छाउगोठमा न्यानो  बनाउँदा ज्यान गुमाउँदै 

छाउगोठमा न्यानो  बनाउँदा ज्यान गुमाउँदै 

डा.प्रकाश बुढाथोकी

मुटु छुने  चिसो ले  त मार्छ पो  क्या हो  भन्दै छन् सर्वसाधारणहरु पनि । चिसो  शुरु भएस“गै  को ठा न्यानो  बनाउन खो ज्दा निस् सासिएर एक दर्जन बढीले  गत वर्ष मृत्यृवरण गरिसके का छन् भने  रो गी हुने  र जटिलता हुने को  संख्याको  तथ्यांक नै  छै न ।

अछामको  राष्ट्रभाषा माविमा कक्षा ९ मा अध्ययनरत गाजा–७ की १५ वर्षीया रो शनी तिरुवा २०७३ पुस ४ गते  आइतवार बिहान घर छे वै को  छाउगो ठमा मृत फे ला परिन् । मंसिर ४ गते  अछामकै  तिमिल्से न गाउ“की २१ वर्षीया डम्बरा उपाध्यायको  मृत्यृ भएको  थियो  । त्यसो  त २०७२ असो ज ९ गते  बाजागाजासहित गाविस छाउमुक्त घो षणा भएको  थियो  । यसको  निरन्तरता कायमै  छ । तथापि छाउ बस् दा महिलाले  भो ग्नुपर्ने  थुप्रै  शारीरिक, मानसिक पीडा अझै  बे खबर छन् । २०६३ यता जिल्लामा छाउपडीकै  कारण २० जना महिला र किशो रीले  मरण गरे को  एनजिओ हरुको  तथ्यांक छ ।

स्वास्थ्य समस्या

मौ सम भो जभते रको  भएकाले  बढी खाना, बो सो  र गरिष्ठ खानाले  अपच, ग्याष्ट्राइटीस, झाडा, वान्ता, पखाला हुने  र जण्डिस, टाइफाइड पनि प्रशस् त पाइन्छ । जाडो मा रगत बाख्लो  हुने  भएकाले  सुगर र रक्तचाप मात्र बढ्दै न, प्रायः सबै  दीर्घकालीन रो गहरु बढी गम्भीर बन्छन् । चिसो  हावाले  रक्तधमनीको  पर्खाल बाक्लो  हुने  वा रक्तनली खुम्चने  तब रक्तसञ्चार कमी भइ रगत र अक्सिजन नपुगी तथा खुम्चे को  नसामा रक्तप्रवाह गर्दा पर्ने  अतिरिक्त परिश्रमले  मुटुमा असर परी ह्दयाघातको  संभावना बढाउछ ।

त्यस्तै  रक्तप्रवाहको  कमीले  स् ट्रो क, मांशपे सी र जो र्नीको  पीडा, स् वासनली खुम्ची दम, निमो निया ६० बर्ष बढी उमे रमा हाड खिइने , एलर्जी, टन्सिल, हातखुट्टा सुन्निने , निलो  हुने  गर्दछ । सामान्य रक्तचाप भएकामा बढ्ने , नियन्त्रणमा रहे को मा अनियन्त्रित हुने  र पहिले दे खि नै  अनियन्त्रित भएको मा अचानक बढे र आकस् िमक उपचारमा जाने  गर्छन् । जाडो मा रगतको  प्ले टले ट बढी सक्रिय भई रगत जम्नसक्छ, से तो , रातो  र प्ले टले टको  संख्यामा १० प्रतिशत जति बृद्धि हुन्छ । रगतको  गाढापनामा २० प्रतिशत बढ्छ । तसर्थ प्रत्ये क ब्यक्तिमा रगत जम्ने  सम्भावना गर्मीको  तुलनामा बढी हुन्छ ।

शरीरको  तापक्रम ३४ डिग्री से ल्सियस भन्दा तल झरे को  अवस् थालाई शितांग भनिन्छ । यस् तो  बे ला हातखुट्टा चिसो  हुनुका साथै  सास फे र्न असजिलो , मुटुको  चाल बढ्ने , रक्तचाप कम हुने  र शरीरको  तापक्रम कम भएपछि मृत्यृसमे त हुनसक्छ । शरीरको  तापक्रम ९० डिग्री फरे नहाइटभन्दा कम भए जीउ काम्न बन्द हुन्छ, सो च्न र बो ल्न असजिलो  हुन्छ । यस् तै  शरीरको  तापक्रम ८६ डिग्री फरे नहाइटभन्दा कम भए बिरामी हि“डन सक्दै न, शरीरका सबै  अंगले  काम गर्न छाड्छन र मृत्यृ हुन्छ ।

चिसो  बाट बच्न खो ज्दा

जाडो मा बिजुली, को इला, दाउरा तथा ग्यासको  उपयो ग गर्दा निस् कने  ग्यास जुन दे ख्न, सुध्न र महसुस गर्न सकिदै न, त्यो  कार्बन मो नो अक्साइड हो  जसलाई अदृश्य हत्यारा वा मौ न हत्यारा भनिन्छ । बिना कुनै  संके त र लक्षण कसै को  ज्यान लिन सक्ने  अवस् था वा कारकका रुपमा यसलाई लिइन्छ । सिओ  ग्यास सामान्यत सहीरुपले  बल्न नसकेको  स्टो भ, हिटिड्ड सिस् टम, जे ने रे टर तथा चुरो ट र मट्टिते ल, ग्यासबाट चल्ने  हिटर, गिजर तथा स्टो भ आदिको  ग्यास तथा धुवामा पाइन्छ । ग्यास गिजरमा पानी तातिरहदा कार्बन मो नो अक्साइड ग्यास उत्पन्न हुन्छ । बाथरुममा झ्याल र भे न्टिले सन राम्रो  नभए गिजर प्रयो ग हुदा ग्यास भुइमा बस्छ र अक्सिजन कम भएर सीओ  ग्यास निर्माण हुन्छ तब निस्सासिएर नुहाउने  व्यक्तिको  मृत्यु हुनसक्छ ।

सिओ को  विषाक्तता

विगतका वर्षमा कपनमा दुईजना युवक को ठा न्यानो  पार्न बालिएको  बायो बिक्रे टबाट, सुके धारामा एक महिलाको  बाथरुममा नुहाउ“दा र नगरको टको  हो टलमा दुई चिनिया नागरिक मृत अवस् थामा पाइएका थिए । यति मात्र हो इन, पार्टी प्याले समा जे ने रे टर चलाएकै  को ठामा सुते का दुई कामदारको  मृत्यृ भयो  । ने पालमा शंकास्पद सिओ का कारण मृत्यृ हुने  शतक बढी भए पनि तथ्यांकले  वार्षिक तीन दर्जन दे खाउने  गर्छ ।

लक्षण

सिओ को  सामान्य सम्पर्कमा आउदा शुरुमा टाउको  दुख्छ । निरन्तर सम्पर्कमा रहदा तीब्र टाउको  दुखाई, रिं गटा, थकान, वाकवाकी, चिटचिट हुने  गर्छ । निर्णय क्षमता, स्मरण शक्ति र अंगमा तालमे लको  कमी हुन्छ । स्नायुतन्त्रमा दीर्घकालीन हानि, सिक्ने  र सम्झने  क्षमतामा अभाव हुन्छ । कहिले काहीं विना कुनै  लक्षण त प्रायः लक्षण पछि बे हो शी हुन्छन् । ग्यासले  कमजो र बनाउछ, चे तना हराउछ, प्रभावित ब्यक्ति कराउन पनि सक्दै न र स् िलपिङ टयाब्ले ट खाएझै  लठ्ठ पर्छ र अन्तत तिनको  मृत्यृ हुन्छ ।

टाउको  दुखे को  दुख्यै  गर्नु, सो च्ने  Ôमतामा असर हुनु, सास फे र्न असजिलो  हुनु, हडबडाउन थाल्नु, आ“खा र हातको  तालमे ल हुन छाड्नु, मुटुको  चाल बढ्नु, शरीरको  तापक्रम कम हुनु, पे टमा समस् या उत्पन्न हुनु, रक्तचापमा कमी हुनु कार्बन मो नो अक्साइड विषाक्तताका लÔणहरु हुन् । विषाक्तता माटो को  घरमा भन्दा सिमे न्टे ड घरमा छिटो  र बढी हुन्छ । रगतमा सिओ  नाप्न मिल्ने  गरी छो टो  समय मात्र रहन्छ तुरुन्तै  निस् िकहाल्छ । शरीरमा वा रगतमा सिओ को  मात्रा ३० प्रतिशत पुग्दा टाउको  दुख्ने , थकाइ लाग्ने  हुन्छ, ४० प्रतिशत पुग्दा बे चै नी बढ्छ । रगतमा सिओ को  मात्रा ६० प्रतिशत ह“ुदा मान्छे ले  चे तना गुमाउ“छ । बे हो शी बन्छ र मात्रा ८० प्रतिशत पुग्दा मानिसको  मृत्यु हुन्छ ।

रोकथाम
सुत्ने  समयमा बाले को  आगो , हिटर निभाउनुपर्छ । हिटर वा अन्य कुरा बाल्दा त्यसको  नजिकै  पानी राख्नु पर्दछ । बन्द को ठामा जे ने रे टर, गाडी वा धुवा“ फाल्ने  कुनै  पनि यन्त्र चलाउनुहु“दै न । दाउरा, गुइ“ठा र ब्रिके ट बाली को ठा तताउ“दा, न्यानो  पार्दा झ्याल ढो का खुला राख्नुपर्दछ । को ठामा हावाको  उचित ओ हो रदो हो र हुने  व्यवस् था मिलाउनुपर्छ । बाथरुममा ग्या“स गिजर बाहिरै  राखी उपयो ग गर्दा झ्याल वा भे न्टिले सन खुलै  राख्नुपर्छ । भे न्टिले सन ठूला र खुला हुनुपर्छ । को ठा र शरीर तातो  बनाउ“दै  गर्दा टाउको  दुख्ने  तथा उल्टी हो ला जस् तो  हुनासाथ उपकरण बन्द गरी झ्यालढो का खो लिहाल्नुपर्छ । ताजा हावामा निस् के र सास फे र्नुपर्छ । लक्षण वा बे हो शी दे खिए तुरुन्त अस् पतालमा लग्नुपर्छ ।

को ठा तातो  बनाउदा, छाउ बार्दा हुने  मृत्यृले  परिवारमा सन्नाटा मात्र छाउदैन छाउपडी उन्मूलनमा क्रियाशील तथा स् वास् थ्य सचे तना जगाउन लागिपरे को  राज्य र तपाइ हामी सबै को  काम तथा खर्च माथि प्रश्न उब्जाएको  छ । तसर्थ सचे त बनौ ं र बनाऔ ं ।

(चिबिराप्र, वीर अस्पतालका सहप्राध्यापक वरिष्ठ कन्सल्टे ण्ट डे ण्टल सर्जन डा. बुढाथो की ने पाल चिकित्सक संघका के न्द्रीय को षाध्यक्ष हुनुहुन्छ ।)

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top