Free songs
Home / फिचर समाचार / भैंसी पालनबाट वार्षिक ४५ लाख आम्दानीानी

भैंसी पालनबाट वार्षिक ४५ लाख आम्दानीानी

हिमाल शर्मा

सल्यान । जिल्लाको  शारदा नगरपालिका वडा नं. १४ बरलाका किसानहरुले  व्यावसायिक भैंसी पालनबाट वार्षिक ४५ लाख भन्दा बढी आम्दानी गर्दै   आइरहे का छन् । रो जगारीका लागि युवाहरु विदेश पलायन भइरहे को  समयमा बरलाका किसानहरुले  व्यावसायिक भैंसी पालनबाट मनग्य आम्दानी गरे का हुन् ।

विकास भैंसी पालन समूह गठन गरी उनीहरुले  अहिले  ६० वटा भैंसी पाल्दै   आइरहेका छन् । २५ जनाको  समूहमा करीब ६० भैंसी रहे को  समूहका अध्यक्ष ६० वर्षीय घनश्याम भण्डारीले  बताउनुभयो  । उहाले  भन्नुभयो – ‘समूहका प्रत्ये क घरमा भैंसी छन् कसै ले  एउटा पाले को  छ भने  कसै ले  दुई तीनवटासम्म पाले का छन् । भैंसी को  दूध बिक्री गरे र अहिले  मासिक सबै  को  १५ दे खि २० हजारसम्म आम्दानी हुदै   आइरहे को  छ ।’

भैंसी पालन एक्लै   गर्न सकिने  भए पनि समूहमा आबद्ध भएर भैंसी पालन गर्दा दाजुभाइको  नाता जो डिने  र सहयो ग आदानप्रदान गर्नुका साथै   थो रै   रकम समे त जम्मा हुने  भएकाले  लाभदायी भएको  भण्डारीको  भनाइ छ ।

विकास भैंसी पालन समूहको  को षमा आठ लाख बढी रकम जम्मा भएको  समूहका व्यवस्थापक चे तकान्त शर्माले  बताउनुभयो  । समूहमा आवद्धभैंसी पालन किसानमध्ये  यदि कसै  को  भैंसी मर्न गएमा समूहले  १० हजार अनुदान दिने  गरे को  उर्हाको  भनाइ छ । उहाले  भन्नुभयो – ‘समूहमा आबद्ध सदस्य कसै  को भैंसी मरे मा १० हजार अनुदान, सदस् यको  मृत्यु भएमा एक हजार क्रिया खर्च दिने  व्यवस्था गरे का छौ  ं । साथै   किसानले  नयँ भैंसी खरिद गर्न चाहे मा समूहबाट थप सुपथ व्याजदरमा आवश्यक रकम समे त दिने  गरे का छौ  ं ।’

हिउद र सुख्खा सिजनमा दुधको  माग अत्यधिक भए पनि वर्षामा समे त दुध खपत गराउन समस् या हुने  गरे को  समूहका उपाध्यक्ष गहे न्द्रप्रसाद रे ग्मीले  बताउनुभयो  । उहाले  भन्नुभयो – सडक सञ्जालसग जो डिए पनि शारदा नदी पार गरे र बजारसम्म पुग्नु पनेर्  बाध्ययता भएको ले  वर्षाको  समयमा दुध बिक्री गर्न समस्या हुने  गरे को  छ । शारदा नदीमा पक्की पुल भए यहँका किसानले  उत्पादन गरे को  दूधसगै   कृषिजन्य उत्पादन बिक्री गर्न सहज हुने  उहाको  भनाइ छ ।

समाजमा कृषि पे शालाई सम्मानको  पे शाको  रुपमा नहे री हे ला गनेर्  प्रवृति भएको  अध्यक्ष भण्डारीले  बताउनुभयो  । ‘मै  ले  यस्ता व्यक्तिहरुको  विरो ध गर्छु आफ्नो  दे शमा कृषि पे शा गर्न लाज मान्ने  तर खाडी मुलुकमा गएर पढे ले खाकाले  समे त यसको  भन्दा तल्लो  स्तरको  काम गर्न तयार हुन्छन् ।’ सरकारीस्तरबाट पनि कृषि पे शालाई सम्मान गर्न सके  र वास्तविक किसानले  पाउने  अनुदान पाउन सके मा युवाहरुलाई पनि कृषि पेशामा आवद्ध गर्न सकिने  किसानहरुको  भनाइ छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top