Free songs
Home / समाचार / संक्षिप्त समाचार / हेलो नेपालको टावर अलपत्र, मजदूर ठगिए

हेलो नेपालको टावर अलपत्र, मजदूर ठगिए

नन्दराम खड्का

होले री । रो ल्पाको  गढिले कमा राखिएको  हे लो  ने पालको  टावर अलपत्र अवस्थामा छ ।

२०६३ सालमा राखिएको  टावरलाई कम्पनीले  कुनै  वास् ता नगर्दा अहिले  टावर सञ्चालनमा नआएको  करिब एक वर्ष पुगे को  छ । जसका कारण यस क्षे त्रका हे लो  ने पाल सिमकार्ड प्रयो गकर्तामा असुविधा पर्न गएको  छ भने  टावरका सामग्रीहरु चो री भइरहे का छन् ।

२०७२ सालपछि कम्पनीले  टावरको  कुनै  वास् ता नगर्दा यस्तो  अवस्था आएको  स् थापनाकालदे खि नै  टावर हे दैर्  आउनुभएका हो ले री निवासी तारा डागीले  बताउनुभयो  । उहाले  भन्नुभयो – ‘२०७२ सालदे खि कम्पनीले  न टावरको  कुनै  वास् ता गरे को  छ, न त हामीलाई सम्पर्क गरे को  छ ।’

त्यति मात्र हो इन, स्थापनाकालदे खि नै  टावर हेदैर्  आएका आफूसहित तीनजनालाई २०७२ पछिको  एक रुपै यपारिश्रमिक नदिएको  उहाले  गुनासो  पो ख्नुभयो  ।

‘त्यही पनि पाइन्छ कि भन्ने  आशामा निरन्तर खटे र काम गदैर्  आएका थियौ ं तर कम्पनीमा बारम्बार सम्पर्क गर्न खो ज्दा पनि सम्पर्कमा नआएपछि भे टे रै  कुरा गर्छु भनी कम्पनीमा पुगे ं’– डागीले  भन्नुभयो – ‘तर त्यहा पनि भे ट्ने  कुनै  पनि वातावरण मिलाइएन परिश्रम गरे र खाने  हामीलाई कम्पनीले  यसरी बे वास् ता गर्दा त्यो  समयमा दै निकी गुजार्न पनि निकै  कठिनाई भयो  ।’ एक वर्षदे खि आफूहरुले  टावर बन्द गरिदिएर गत असो जदे खि हे रफे र गर्न छाडे को  उहाले  जानकारी दिनुभयो  ।

अहिले  आफू टावर राखिएको  सखी सामुदायिक वनको  सचिव भएकाले  वन अनुगमन तथा रे खदे ख गर्न जा“दा टावरका सामग्रीहरु चो री भएको  पाइएको  पनि डा“गीले  जानकारी दिनुभयो  ।

‘यो  टावर सञ्चालनका लागि राखिएको  सो लार चो री भएको  रहे छ, उतिबे ला दिनलाई दिन नभनी रातलाइ रात नभनी घनघो र जंगलको  बीचमा लामो  समय खचेर् र हामीले  सुरक्षा गरे को  सामान हराएको  दे ख्दा पीर लाग्यो  तर कम्पनीले  नै  वास् ता गदैर् न भने  हामीले  मात्र के  गर्नु ?’– उहाले  भन्नुभयो  । आफू लगायत अन्य दुईजना रुन्टिगढी–९ सखीका जंगबहादुर बो हरा र मीनबहादुर बो हरालाई कम्पनीले  पारिश्रमिक नदिएर ठगे को  उहाले  जानकारी दिनुभयो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top