Free songs
Home / फिचर समाचार / हिंसाविरुद्धको  तीनमहिने  अभियान शुरु

हिंसाविरुद्धको  तीनमहिने  अभियान शुरु

घो राही(युस)– दाङमा हिंसाविरुद्धको  तीन महिने  अभियान शुभारम्भ गरिएको  छ ।

अखिल ने पाल महिला संघ र अखिल ने पाल महिला संघ क्रान्तिकारी दाङको  संयुक्त आयो जनामा आइतबारदे खि हिंसाविरुद्धको  तीन महिने  अभियान शुभारम्भ भएको  हो  ।

जसअनुसार क्षे त्र नं. १ मा पुस ५ गते , क्षे त्र नं. २ मा ७ गते  र क्षे त्र नं. ३ मा १० गते  कार्यक्रम गरिने छ ।

अखिल ने पाल महिला संघ दाङका अध्यक्ष हुमा डिसीको  अध्यक्षता एवं अखिल ने पाल महिला संघका के न्द्रीय सल्लाहकार परिषद अध्यक्ष मे नका पो ख्रे लको  प्रमुख आतिथ्यतामा भएको  कार्यक्रममा अभियान शुभारम्भ गरिएको  हो  ।

जिल्लाका तीन निर्वाचन क्षे त्र, १० पालिका, एक सय वडा र विद्यालयहरुमा हिंसाविरुद्धका सचे तना कार्यक्रम गनेर्  यो जना रहे को  उहा“ले  बताउनुभयो  । कसै ले  पनि हिंसालाई सहन नहुने  भन्दै  उहाले  सचे तना र कानुनमा भएका विषयलाई व्यापक बनाइने  जानकारी दिनुभयो  ।
कार्यक्रममा विशिष्ट अतिथि प्रदे शसभा कानून समितिका सभापति दामा शर्मा, संघीय सांसद हिराचन्द्र के सी, जिसस प्रमुख जिते न्द्रमान ने पाली, घो राही उपमहानगरका प्रमुख नरुलाल चौ धरी, उपप्रमुख सीता न्यौ पाने , प्रदे श समितिका सदस् य शारदा स् वर्णकार र ने कपाका मनो हर बुढाथो कीले  सम्बोधन गर्नुभएको  थियो  ।

अने मसंघकी ने ता जानका रे ग्मीको  स्वागत मन्तव्यबाट शुरु भएको  कार्यक्रमको  सहजीकरण अने मसंघ क्रान्तिकारीका के न्द्रीय सदस् य प्रमिता चौ धरीले  गर्नुभएको  थियो  ।

हिंसा रो क्न सासु बुहारीबीच अन्त क्र्रिया
समाजमा बढ्दो  अवस् थामा दे खिएको  महिला हिंसा रो क्ने  विषयमा घो राही उपमहानगरपालिकाले  सासु बुहारीबीच छलफल गराएको  छ ।

कतिपय अवस् था सासु बुहारीकै  बीचमा बे मे ल र मनमुटावका कारण हिंसाले  ठूलो  रुप लिएको  भन्दै  उपमहानगरको  महिला, बालबालिका तथा सामाजिक विकास शाखाले  सासु बुहारीबीच अन्त क्र्रिया आयो जना गरे को  हो  ।

शाखा संयो जक पशुपति चौ धरीको  अध्यक्षता एवं नगर प्रमुख नरुलाल चौ धरी र उपप्रमुख सीता सिग्दे ल न्यौ पाने को  उपस् िथतिमा
कार्यक्रम आयो जना गरी सासु बुहारीबीच अन्त क्र्रिया गरिएको  हो  । १९ वटै  वडाबाट प्रतिनिधित्व हुने  गरी सासु बुहारीलाई दुईदिने  कार्यक्रममा सहभागी गराइएको  छ । कार्यक्रममा नगर प्रमुख चौ धरीले  आमामा छो री र बुहारीलाई हे नेर्  दृष्टिको ण फरक भएकै  कारण हिंसा हुने  गरे को  बताउनुभयो  ।

छो री र बुहारीलाई विभे द नभई एउटै  नजरले  हे रे र घरबाटै  समानता खो ज्नुपनेर्  उहाले  बताउनुभयो  । परम्परागत सो चले  पनि बिभे द निम्त्याएको  भन्दै  उहा“ले  विचार र व्यवहारमा एकरुपता आउनुपनेर् मा जो ड दिनुभयो  ।

कार्यक्रममा उपप्रमुख सीता सिग्दे ल न्यौ पाने ले  घरपरिवारबाटै  समानताको  विकास गर्नुपनेर्  बताउनुभयो  । छो री र बुहारीलाई हे नेर्  हे राई नै  गलत भएकै  कारण सासु बुहारीमा मनमुटाव दे खिने  गरे को  उल्ले ख गर्नुभयो  ।

लै ंगिक हिंसाविरुद्धको  १६ दिवसीय अभियानअन्तर्गत उपमहानगरपालिकाले  सासु बुहारीबीच अन्तक्र्रिया गरे को  हो  । शाखा प्रमुख मो तीकुमारी विश्वकर्माले  कार्यक्रमको  सहजीकरण गर्नुभएको  थियो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top