Free songs
Home / फोटो ग्यालरी / शो भाराम बस्नेत उपचार सहयोग समिति गठन

शो भाराम बस्नेत उपचार सहयोग समिति गठन

तुलसीपुरर (युस)– तुलसीपुरमा शो भाराम बस्ने त उपचार सहयो ग समिति गठन गरिएको  छ ।

दङाली कम्युनिष्ट आन्दो लनका ने ता शो भाराम बस् नेत अकस्मात गम्भीर बिरामी भएपछि आइतवार जम्मा भएका ने ता तथा कार्यकर्ताको  भे लाले  बस्ने तको  उपचारका लागि सहयो ग समिति गठन गरे को  हो  ।

भे लाले  ने कपाका ने ता टीकाराम खड्काको  संयो जकत्वमा १९ सदस् यीय उपचार सहयो ग समिति गठन गरे को  हो  ।

जसको  सदस् यमा शिवकुमार आचार्य, तुलसीराम पुन ‘सुवास’, रामजी चौ धरी ‘मिलन’, संघीय सांसद हिराचन्द्र के सी, प्रदे श सांसद उत्तरकुमार ओ ली, तुलसीपुर नगर प्रमुख घनश्याम पाण्डे , लमही नगर प्रमुख कुलबहादुर के सी, लक्ष्मण आचार्य, सीता न्यौ पाने , अनारकली मिया, शे षुराम भण्डारी, हुकुमबहादुर बस्ने त, कृष्ण भुसाल, पदम के सी, ओ पे न्द्र बस्ने त, मानबहादुर रावत, गिरिराज के सी र श्याम डागी रहनुभएको  छ ।

पहिलो  दिन ४० हजार संकलन

यसै बीच उपचार सहयो ग समितिले  पहिलो  दिन ४० हजार ७५ रुपै या संकलन गरे को  छ । समितिका अनुसार विष्णु के सीले  १० हजार पाच, मानबहादुर रावतले  १० हजार, कृष्ण भुसालले  पाच हजार पाच सय ५५, पदम के सीले  पाच हजार पाच, मो हन पौ डे लले  पाच हजार पाच, अमर ने पालीले  पाच हजार पाच, गिरभान के सीले  दुई हजार पाच सय र तुलसीराम भण्डारीले  एक हजार रुपै या सहयो ग गर्नुभएको  छ ।

यसै बीच समितिले  विरामी पर्नुभएका बस् ने तको  उपचारका लागि विभिन्न संघसंस् था तथा दाताहरुलाई सहयो ग गरिदिन सबै मा अपिल गरे को  छ  । भे लाले  बस्ते को  शीघ्र स्वास्थ्यलाभको  कामना गरे को  छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top