Free songs
Home / समाचार / संक्षिप्त समाचार / पार्टी र सरकार सँगसँगै  अघि बढ्नुपर्ने मा जो ड

पार्टी र सरकार सँगसँगै  अघि बढ्नुपर्ने मा जो ड

युगबो ध समाचारदाता

दे उखुरी। पार्टी र सरकार सगसगै  अघि बढ्नुपर्ने  शनिवार सुन्डबरीमा आयो जित कार्यक्रमका सहभागीहरुले  जो ड दिएका छन् ।

ने पाल कम्युनिष्ट पार्टी (ने कपा) लमही नगरपालिका वडा नं. १ ले  आयो जना गरे को  भे टघाट तथा वनभो ज कार्यक्रमका सहभागीहरुले  सरकारले
गरे का राम्रा तथा लो कप्रिय कार्यक्रमहरु जनस् तरमा प्रचारप्रसार गरे र लै जान आवश्यक रहे को  बताए ।

चे तकान्त खनालको  अध्यक्षता एवं ने कपाका के न्द्रीय सदस् य तथा प्रतिनिधिसभा सदस् य मे टमणि चौ धरीको  प्रमुख आतिथ्यतामा भएको  कार्यक्रमलाई सम्बो धन गर्दै  चौ धरीले  सरकारले  जनताको  जीवनस् तरमा परिवर्तन ल्याउने  गरी कार्यक्रम तर्जुमा गरे को  बताउनुभयो  ।

अर्का के न्द्रीय सदस् य तथा प्रदे शसभा सदस्य ईन्द्रजीत थारुले  विकास निर्माणको  कार्यमा जनस्तरमा सहभागिता जुटाउनुपर्ने  बताउनुभयो  । ने कपाका के न्द्रीय सदस् य नारायणी शर्माले  जनताको  भावनाअनुसार सरकारले  काम गर्नुपनेर्  बताउनु भयो  । प्रदे शसभा सदस्य तथा प्रदे श कमिटी सदस्य रे वतीरमण शर्माले  सरकार र पार्टी सगसगै  अघि जानुपर्ने  बताउनुभयो  ।

कार्यक्रममा ने कपा प्रदे श कमिटी सदस् य तथा प्रदे शसभा सदस् य सरस् वती गौ तम, ने कपाका अमर क“वर ‘नवीन’, नारायण डिसी छम्पाली, शो भा घिमिरे  लगायतका वक्ताहरुले  मन्तब्य ब्यक्त गर्नुभएको  थियो  । कार्यक्रमको  सहजीकरण घनश्याम खनालले  गर्नुभएको  थियो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top