Free songs
Home / समाचार / संक्षिप्त समाचार / पदाधिकारीहरुलाई स्वागत र सम्मान

पदाधिकारीहरुलाई स्वागत र सम्मान

घो राही (युस)– ने पाल राष्ट्रिय वाणिज्य संघले  घो राही अटो  टाउन ब्यवस् थापन समितिका नवनिर्वाचित पदाधिकारीहरुलाई एक कार्यक्रमबीच आइतवार स् वागत र सम्मान गरे को  छ ।

संघका अध्यक्ष जीतबहादुर के सीको  अध्यक्षता तथा ने कपा प्रदे श नं. ५ का सदस् य शिवकुमार आचार्यको  प्रमुख आतिथ्यतामा भएको  कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई स् वागत र सम्मान गदैर्  प्रमुख अतिथि आचार्यले  अटो  टाउनको  ब्यवस् थापन र विकासमा जिम्मे वार हुन सुझाव राख्नुभएको  थियो  । उहाले  अटो  टाउनको  विकास र विस् तारले  घो राहीलाई सुन्दर र स् वच्छ बनाउन सघाउ पु¥याउने  बताउनुभयो  । पछिल्लो  समय अटो  ब्यवसाय व्यवस् िथत बन्दै  गइरहे काले  अटो  ब्यवसायीहरुको  हक र हितका पक्षमा उल्ले खनीय काम गर्न पनि पदाधिकारीहरुलाई आग्रह गर्नुभयो  ।

कार्यक्रममा घो राही उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नं. १८ का अध्यक्ष भरत अर्यालले  अटो  टाउनको  विकास र ब्यवस् थापनमा उपमहानगरपालिका सदै व सकारात्मक रहे को  बताउनुभयो  । जसका लागि समितिले  आवश्यक यो जना बनाई अघि बढ्न सुझाव राख्नुभयो  ।
कार्यक्रममा विशिष्ट अतिथि ने पाल उद्यो ग वाणिज्य महासंघ प्रदे श नं. ५ का उपाध्यक्ष हे मराज बञ्जाडे ले  ब्यावसायिक विकास र सामाजिक यो गदानतर्फ उत्तरदायी बन्न सुझाव राख्नुभएको  थियो  ।

घो राही अटो  टाउन ब्यवस् थापन समितिका नवनिर्वाचित अध्यक्ष दुर्गा खत्रीले  अटो  टाउनको  विकास र ब्यवस् थापनमा समिति सधै  जिम्मे वार बन्ने  बताउनुभयो  । संघका को षाध्यक्ष रामप्रसाद पो ख्रे लको  स् वागत मन्तव्यबाट शुरु भएको  कार्यक्रमको  सहजीकरण सचिव बालकुमार घर्तीले  गर्नुभएको  थियो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top