Free songs
Home / समाचार / संक्षिप्त समाचार / कान्तिपुर सहकारीको  साधारणसभा

कान्तिपुर सहकारीको  साधारणसभा

युगबो ध समाचारदाता

लमही। लमही नपा–३ मा रहे को  कान्तिपुर कृषक सहकारी संस्था लि. कौ डियाको  ११ औ ं साधारणसभा सम्पन्न भएको  छ ।

संस् थाका अध्यक्ष तुलसीराम अधिकारीको  अध्यक्षतामा भएको  कार्यक्रममा प्रमुख अतिथि वडा नं. ३ का अध्यक्ष बाबुराम चौ धरीले  संस्थाको  उन्नति र प्रगतिका लागि वडा कार्यालय सधै  सक्रिय रहने  प्रतिबद्धता व्यक्त गर्नुभयो  ।

सो  अवसरमा विशिष्ट अतिथि वडा सचिव दीपक मजगै या, समाजसे वी लो कराज अधिकारी, पुनाराम अधिकारी, दामो दर अधिकारी, नारायण शर्मा पण्डित, जखे रा महिला सहकारी संस् थाका अध्यक्ष शो भा घिमिरे  र पत्रकार श्रवण बस् ने तलगायतले बो ल्नुभएको  थियो  ।

कार्यक्रममा तीनजना उत्कृष्ट कृषकलाई नगद र सम्मानसहित पुरस् कार वितरण गरिएको  थियो  । दुर्गा भगवती मन्दिरको  प्राङ्गणमा सम्पन्न कार्यक्रममा संस् थाका व्यवस् थापक कविराम पौ डे लले  वार्षिक तथा आर्थिक प्रतिवे दन प्रस्तुत गर्नुभएको  थियो  भने  अध्यक्ष तुलसीराम अधिकारीले  संस् थाको  प्रगति प्रतिवे दन प्रस् तुत गर्नुभएको  थियो  । संस् थाका उपाध्यक्ष सीता ज्ञवालीको  स् वागत मन्तव्यबाट शुरु भएको  कार्यक्रमको  सञ्चालन सदस् य टुकाराम पौ डे लले  गर्नुभएको  थियो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top