Free songs
Home / फिचर समाचार / सिसि क्यामरा निगरानीबिनाको  तुलसीपुर बजार

सिसि क्यामरा निगरानीबिनाको  तुलसीपुर बजार

बिग्रेको  वर्षाैं हुँदा पनि मर्मत भएनन्

प्रे म तिवारी

तुलसीपुर । शान्ति सुरक्षालाई मध्यनजर गर्दै  तुलसीपुर बजारमा जडान गरिएका सिसि क्यामरा लामो  समयदे खि बिग्रिएर काम नलाग्ने  भएका छन । तुलसीपुर, बजार क्षे त्र अहिले सिसि क्यामराबिनाको  बजार भएको  छ ।

सिसि क्यामरा बिग्रिएर काम गर्न छाडे को  धे रै  समय बितिसक्दा पनि मर्मतमा कसै को  ध्यान जान सके को  छै न । यहाको  भीडभाड हुने  ठाउ“मा शान्ति सुरक्षालाई मध्यनजर र अपराध नियन्त्रणमा सघाउ पु¥याउने  उद्दे श्यले  जडान गरिएका क्यामरा बिग्रे को  लामो  समय बितिसक्दा पनि न प्रहरीले  चासो  दिएको  छ, न त तुलसीपुर उपमहानगरपालिका र तुलसीपुर उद्यो ग वाणिज्य संघले  नै  ।

तुलसीपुरको  वीरे न्द्रचो क, बिपी चो क र नया“ बसपार्क क्षे त्रलाई लक्षित गरी जडान भएका क्यामराको  कन्ट्रो ल रुम भने  इलाका प्रहरी कार्यालय तुलसीपुरमा छ । तर इलाका प्रहरी कार्यालयले  भने  कहिले दे खि बिग्रिएको  हो  त्यसको  विवरण भने  दिन नसक्ने  बताउदै  आफू पन्छिएको  छ । सिसि क्यामरा हे नेर्  स् टाफ सरुवा भएर भएको प्रहरी नायव निरीक्षक विवे ककुमार शाहले  बताउनुभयो  ।

विसं २०७१ सालमा तुलसीपुर उद्यो ग वाणिज्य संघ तुलसीपुरको  पहलमा र साविकको  तुलसीपुर नगरपालिकाको  करीब चार लाखको  आर्थिक सहयो गमा ती सिसि क्यामरा जडान गरिएका थिए । तुलसीपुरका के ही ठाउ“हरुमा पनि जडान गर्न जो शिएको  तुलसीपुर उपमहानगरपालिकाले  अरु ठाउ“मा पनि जडान गर्न सके को  छै न । तुुलसीपुर बजार अहिले  सिसि क्यामराको  निगरानीविनाको  बजार भएको  छ । तुलसीपुर बजारका व्यापारी दिनह“ु असुरक्षा महसुस गरे  पनि त्यसको  सुनुवाइ नभएको  व्यापारीहरु बताउछन्  । ‘करो डौ ंको  व्यापार छ तर बजारमा सिसि क्यामरा छै न । कहिले  के  हुने  हो  ? थाहा छै न’– स्थानीय व्यापारी के शर खड्काले  भन्नुभयो  ।

उता तुलसीपुर उद्यो ग वाणिज्य संघका महासचिव रुपबहादुर खत्रीले  तुलसीपुर बजारमा सिसि क्यामरासम्बन्धी दक्ष प्राविधिक नभएकाले  यसको  सही सदुपयो ग हुन नसके को  बताउनुभएको  छ । उहा“ले  तुलसीपुर उपमहानगरपालिकाका प्रमुखस“ग सामान्य कुरा भएको  हो  तर त्यसको  कुनै  निकास नभएको  बताउनुहुन्छ । ‘हामीले  पटक–पटक भने का छौ ं तर सम्बन्धित निकायले  चासो  दिएको  छै न । अब हामीले  डे लिगे शन गएर भए पनि यसको  मर्मत गर्ने  सो च बनाएका छौ ं ।’

उहाले  सिसि क्यामे राको  बारे मा कुनै  निकायले  कुरा नउठाउदा आफूहरुलाई समस् या भएको  बताउ“दै  यसलाई इलाका प्रहरीसग समन्वय गरे र तुलसीपुर उद्यो ग वाणिज्य संघको  कार्यालयमा नै  कन्ट्रो ल रुम राखे र एकजना प्रहरीको  डिउटी तुलसीपुर उद्यो ग वाणिज्य संघमा नै  हुने  गरी लाग्ने  बताउनुभयो  । उहाले  भन्नुभयो – ‘तुलसीपुर उद्यो ग वाणिज्य संघमा नै  कन्ट्रो ल रुम भयो  भने  सिसि क्यामरा बिग्रे  नबिगे ्रको  तुरुन्तै  थाहा हुन्छ । प्रहरीले  बिग्रे को  नबिग्रे को  थाहा दिदै न । त्यसै ले  सम्बन्धित निकायलाई झक्झक्याउन हामीलाई गाह्रो  भएको  छ ।’

साविक तुलसीपुर नगरपालिकाको  ७५ प्रतिशत र तुलसीपुर उद्यो ग वाणिज्य संघले  २५ प्रतिशत खर्च बे हो रे र जडान गरिएका ती सिसि क्यामरा बिग्रे पछि बजे ट अभावका कारण मर्मत गर्न नसकिएको  तुलसीपुर उमहानगरपालिकाका सूचना आधिकारी झरे न्द्र खरे लले  बताउनुभयो  ।

तुलसीपुर उपमहानगरपालिकाका यो जना शाखा अधिकृत टे कबहादुर खड्काले  तुलसीपुर बजारलाई लक्षित गरी सडक बत्ती र सिसि क्यामराका लागि चालुु आ.व २०७५/ ०६७ मा २४ लाख रकम छुट्याइएको  बताउनुभएको  छ । उपभो क्ता समिति बनएर आए तुरुन्तै  काम हुने  उहा“ले  बताउनुभयो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top