Free songs
Home / फिचर समाचार / सही शिक्षाको  शुरुवात घरबाटै  गर्नुपर्ने :शाह

सही शिक्षाको  शुरुवात घरबाटै  गर्नुपर्ने :शाह

यगबो ध समाचारदाता

तुलसीपुर। प्रदे श नं. ५ का शिक्षा निदेर्शक जीतबहादुर शाहले  शिक्षा क्षे त्रलाई बदल्नका लागि सो च बदल्न आवश्यक रहे को  बताउनुभएको  छ ।

तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाको  आयो जनामा भएको  शै क्षिक अन्तरक्रिया कार्यक्रममा बो ल्दै  प्रमुख अतिथि शाहले  दिमागमा पुरानो  सो च राखे र शिक्षा क्षे त्रलाई बदल्न नसकिने  कुरामा जो ड दिनुभयो  । शिक्षा क्षे त्रको  विकासका लागि प्रदे श सरकारले  विशे ष यो जना बनाउ“दै  गरे को  बताउ“दै  शाहले  बालबालिकाहरुमा सकारात्मक सो चको  विकास घरै बाट गर्नुपनेर्  कुरामा जो ड दिनुभयो  ।

तुलसीपुर उपमहानगरपालिकाभित्र रहे का ८३ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको  सहभागिता रहे को  कार्यक्रममा मनो विज्ञानविद् सुशील कडे लले  अहिले को  शिक्षण सिकाइ ठीक नभएकाले  यसलाई परिवर्तन गर्न आवश्यक रहे को  बताउनुभयो  । कक्षा ५ सम्मका बालबालिकालाई कुनै  पनि गृहकार्य दिन नहुने  उल्ले ख गदैर्  कडे लले  बालबालिकास“गै  परिवारलाई पनि शिक्षण गर्न आवश्यक रहे को  बताउनुभयो  ।

कार्यक्रममा विशिष्ट अतिथि कार्यवाहक नगरप्रमुख माया शर्माले  शिक्षा क्षे त्रको  परिवर्तनका लागि शिक्षकहरु इमानदार हुनुपनेर्  बताउनुभयो  । बालबालिकाहरुले  कस् तो  कुरामा रुचि राख्छन् भन्ने  कुरामा ध्यान दिन आवश्यक रहे को  उल्ले ख गदैर्  शर्माले  शिक्षकले  चाहे मा जस् तो सुकै  परिवर्तन पनि ल्याउन सक्ने  बताउनुभयो  ।

कार्यक्रममा शिक्षा महाशाखा प्रमुख भास् कर गौ तम, शिक्षा संयो जक दे वराज विक, प्रधानाध्यापक विष्णु आचार्य, पदम न्यौ पाने , गिरिराज लम्साललगायतले  मन्तव्य व्यक्त गर्नुभएको  थियो  । कार्यक्रमको  सहजीकरण स्रो तव्यक्ति मुकुन्द रिजालले  गर्नुभएको  थियो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top