Free songs
Home / फिचर समाचार / विद्यार्थीले  बनाए देउखुरीमा आधुनिक विमानस्थल

विद्यार्थीले  बनाए देउखुरीमा आधुनिक विमानस्थल

शिवराज पन्थी

गढवा । दे उखुरीमा चिटिक्क परे को  विमानस् थल, विमानस्थलको  वरिपरि आठवटा जहाजहरु ल्याण्ड गरे को  दृष्य, छे वै मा रिसो र्ट, पे ट्रो लपम्प र हरियाली मनो रम पार्क, साइडमा राप्ती नदी बगिरहे को  ।

जहाजबाट झर्दासाथ यात्रुहरुलाई आवश्यक ठाउमा लै जाने  आधुनिक ट्याक्सीहरु, एयरपो र्ट वरिपरि सुरक्षा ब्यवस्था, हे दैर्  लो भलाग्दो  विमानस्थलकै  छे उमा हरियालीले  भरिएको  साजिसजाउ विद्यालय भवन ।

गढवाको  बुद्धज्यो ति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु प्रज्ञान पाण्डे , टो पे न्द्र यादव, प्रतीक दे वको टा, विवे क यादव र सुभाष ठकुरीले  भविष्यको  कल्पना गदैर्  विद्यालयको  बिज्ञान प्रदर्शनीमा तयार पारे को  आधुनिक र सुविधासम्पन्न एयरपो र्ट दे ख्दा कार्यक्रममा उपस् िथत अधिकांश अतिथिहरु दंग परे र हेरिरहे  । ने ता तथा सांसदहरुले  अहिले  दाङ दे उखुरीमा आधुनिक विमानस् थल बनाउने  भाषण गरिरहे को  बे ला भविष्यका कर्णधार डाक्टर, इञ्जिनियर र पाइलट बन्ने  सपना बो के का विद्यार्थीहरुले  दे उखुरीको  भविष्यको  एयरपो र्ट बनाएर वार्षिको त्सवका अवसरमा अभिभावक, शिक्षक, विद्यार्थी, अतिथि तथा दर्शकहरुलाई दे खाएको  बताए ।

विद्यार्थीहरु नाजिया खातुन र निलम चौ धरीले  आफूहरुले  बनाएको  सो लार सिष्टमबाट सञ्चालन भएको  सौ र्यमण्डल दे खाए । यतिमात्र हो इन विज्ञान प्रदर्शनीमा विद्यार्थीहरुले  प्रो जे क्टर, ग्रीनलज, सौ र्यमण्डल, वायुऊर्जा, तरंगी ऊर्जा, टे लिस् को प दूरविन, के बुलकार, स् काभे टर, पानीजहाज र क्रे न समे त चलाएर अतिथि तथा दर्शकहरुलाई ब्रिफिङ गरिरहे का थिए ।

प्रसंग हो  राप्ती पारिको  भूगो लमा २४ वर्ष पहिले  स् थापना भएको  कक्षा १२ सम्म पठनपाठन हुने  बुद्धज्यो ति माध्यमिक विद्यालयको  सो मवार आयो जित २४ औ ं वार्षिको त्सव समारो हको  । विद्यालय व्यवस् थापन समितिका अध्यक्ष ठाकुरप्रसाद खनालको  अध्यक्षता तथा प्याब्सन दाङका अध्यक्ष यादव गिरीको  प्रमुख आतिथ्यतामा भएको  कार्यक्रममा वर्षभरिको  पठनपाठन तथा अतिरिक्त क्रियाकलापमा उत्कृट हुने  विद्यार्थीहरुलाई पुरस् कृत गरिएको  थियो  भने  उत्कृष्ट बिद्यार्थीका अभिभावकहरु दीनमणि आचार्य, गणे श पाण्डे य, शान्ता यादव र गो मा परियारलाई सम्मान गरिएको  थियो  ।

कार्यक्रममा स् वर्णिम क्याम्पस लमहीका प्रमुख डा. जीवराज आचार्य, प्याब्सन दाङका उपाध्यक्ष मधुसूदन के सी, शिक्षाप्रे मीहरु शशिधर ज्ञवाली, दामो दर पाण्डे य, खिमानन्द पाण्डे य, गुणनिधि शर्मा, जगतराम यादव, नारायण यो गी, सकुन्तला डिसी, ने पाल पब्लिक क्याम्पस संघ ५ नं. प्रदे शका सदस् य रामप्रसाद गै रे , गढवा गाउ“पालिकाका स्रो तब्यक्ति मो हन दाहाल, गढवा बहुमुखी क्याम्पसका प्रमुख दे वराज पाठक, शुभतारा बो र्डिङ स् कूलका प्रिन्सिपल बिकास रजौ रे , जनता मावि गढवाका प्रधानाध्यापक रामसुरत यादव, रो जी बड्स बालबाटिका मावि लमहीका प्रिन्सिपल राजु यादव, प्रतिष्ठा एके डमी कालाकाटे का प्रिन्सिपल दीपक पो खे ्रल, अभिभावक नरे न्द्र बस् ने तलगायतले  बो ल्नुभएको  थियो  ।

कार्यक्रममा बो ल्ने  अधिकांश वक्ताहरुले  निजी विद्यालयहरुलाई हे नेर्  सरकारको  आ“खा फरक रहे को  भन्दै  सरकारी र निजी विद्यालयहरुमा समान किसिमको  पठनपाठन र पाठ्य सामग्रीको  ब्यवस् था गर्न सरकार संवे दनशील हुनुपनेर् मा जो ड दिएका थिए । विद्यालयहरुमा नतिजाको  गुणस् तरलाई मात्र नभई प्रयो गात्मक कला र सीपको  विकासका लागि सो च्नुपनेर्  बे ला आएको  भन्दै  राप्तीपारिको  भूगो लमा कम शुल्क लिएर पनि गुणस् तरीय शिक्षा दिन सके को  भन्दै  विद्यालयको  प्रशंसा गरे का थिए ।

सो  अवसरमा विविध भे षभूषा झल्किने  सांस् कृतिक झा“कीहरु तथा विद्यार्थीहरुले  आफै  बनाएका विज्ञान सामग्रीहरुको  प्रदर्शनी गरिएको  थियो  । कार्यक्रममा विद्यालयका प्रिन्सिपल बसन्तराज भट्टराईले  संस् थागत प्रतिवे दन प्रस् तुत गर्नुभएको  थियो  । शिक्षक ते जप्रसाद खनालको  स् वागत मन्तब्यबाट शुरु भएको  कार्यक्रमको  सञ्चालन विद्यालयका शिक्षकद्वय दीपककुमार यादव र सुमित्रा पौ डे ल (मञ्जु) ले  गर्नुभएको  थियो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top