Free songs
Home / फिचर समाचार / ढिकपुरलाई घोराही–९ मा गाभ्न सिफारिस

ढिकपुरलाई घोराही–९ मा गाभ्न सिफारिस

यमलाल भुसाल

बुटवल । प्रदेश नं. ५ को सरकारले दाङको घोराही उपमहानगरपालिका–८ मा रहेको ढिकपुरलाई घोराही–९ मा गाभ्न सिफारिस गरेको छ ।
मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारसमक्ष सो सिफारिस गरेको हो । अब संघीय मन्त्रिपरिषद्बाट निर्णय भएपछि लागु हुनेछ ।

वडा नम्बर ८ को  ढिकपुरका स्थानीयहरुले  आफूहरु वडा नम्बर ९ मा गाभिन चाहे को  निवे दन वडा ह“ुदै  उपमहानगरपालिकामा बुझाएपछि उपमहानगरले  उक्त पत्र प्रदे श सरकारमा पठाएको  थियो  । प्रदे श सरकारको  मन्त्रिपरिषद बै ठकले  ढिकपुर गाउलाई वडा नम्बर ९ मा गाभ्नका लागि संघीय सरकारलाई सिफारिस गनेर्  निर्णय गरे को  प्रदे श सरकारका प्रवक्ता बै जनाथ चौ धरीले  जानकारी दिनुभयो  ।

घो राही उपमहानगर वडा नं. ९ को  दक्षिण तर्फ चयनपुर, उत्तरमा बकुलाई, पश्चिममा अस् परी, पूर्वमा लरै ना सो ता पनेर्  र बीच भागमा वडा नं. ८ को  ढिकपुर परे काले  त्यहाका नागरिकहरु ९ नम्बरमा जान चाहे का थिए । उनीहरुले  हस् ताक्षरसहितको  निवे दन घो राही उपमहानगरमा पठाएका थिए ।

वडा कार्यालय पायक नपनेर्  र ९ नम्बरको  वडा कार्यालय पनि ८ नम्बरमा पनेर्  भएकाले  स् थानिय र दुबै  वडाका अध्यक्षहरुको  मञ्जुरी अनुसार नगर कार्यपालिका बै ठकले  प्रदे श सरकारलाई सो  पत्र पठाउने  निर्णय गरे को  थियो  ।

ढिकपुर गाउमा करीब दुई सय घरधुरीका स् थानीयहरुले  आफूहरु ८ नम्बरबाट ९ नम्बरमा जान चाहे को  पत्र बुझाएका थिए । अब करीब २ सय घरधुरीसहित अहिले  सञ्चालनमा रहे को  वडा नम्बर ९ को  कार्यालय, स् वास् थ्य चौ की ढिकपुर र मावि ढिकपुर वडा नम्बर ९ मा पनेर् छन् ।
त्यस्तै प्रदे श नम्वर ५ को  प्रदे श सभाको  हिउ“दे  अधिवे शन मंसिर २६ गते दे खि शुरु हुने  गरी आह्वान गरिएको छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top