Free songs
Home / विचार / के  गरिदैछ हजुर ?

के  गरिदैछ हजुर ?

नारायणप्रसाद शर्मा

– सरकारले  स्पष्टरुपमा हिन्दू धर्म विरो धी चरित्र समे त दे खाउनु दुर्भाग्यपूर्ण हो , किनकि त्यो  संविधानमा उल्लेखित ‘धर्म निरपे क्षता’ को  भावनाविपरीत जान्छ । विश्व हिन्दू महासंघले  प्रधानमन्त्री ओ लीद्वारा शंकराचार्य (पुरी) को  अपमान र ‘युनिफिके सन चर्च’ सग आबद्ध संस्थाहरुको  सम्मानमा राजकीय भो ज अनि एसिया प्यासे फिक समिटमा सरकारको  पूर्ण संलग्नताले  धार्मिक ध्रुवीकरणको  खतरासम्म बढ्ने  चे तावनी दिएको  छ ।

वरिष्ठ पत्रकार युवराज घिमिरे , दे शसञ्चार
– प्रधानमन्त्रीज्यू, यो  सम्मान हो इन, अपमान हो , तपाई हामी सबै को  प्रधानमन्त्री– जसले  जे  पुरस् कार दियो , त्यसै का लागि शिर नुहाउने  ? धर्म प्रचारकले  दिएको  पुरस् कार थाप्ने  ? खराब ने तृत्व र कुशासनका लागि यतिबिघ्न आलो चना हु“दा ‘ने तृत्व र सुशासन पुरस् कार’ लिन अफ्टे रो  लागे न ?

विवे कशील साझा पार्टीका नेता रविन्द्र मिश्र ट्वीटरमा ।
– विगत के ही दिनमा ने ताहरुको  सांस् कृतिक अधपतन र नग्नताको  जुन राष्ट्रिय परे ड प्रदर्शन भयो  त्यसको  मूल्य यस मुलुकका सन्तान दरसन्तानले  लामो  समयसम्म तिनुपनेर् छ ।
ने कपाका ने ता घनश्याम भुसाल ट्वीटरमा ।
– अब राजनीति सफा गनेर्  आन्दो लन चलाऔ ं । ने कपाका ने ता नारायणकाजी श्रे ष्ठ ‘प्रकाश’ अनलाइन खबर ।
कहा जान खो जे का हामी, पुग्दै छौ ं कहा ? हुदै छ, गरिदै छ के  ? उल्ले खित विचारले  प्रष्ट पारे कै  छन् । तथापि सबै  सकियो  भन्ने  है न । सुधारको  प्रयास जारी राख्नै पर्छ । विकल्पहरु धे रै  हुनसक्लान् । तर वर्गसंघर्षको  भठ्ठीमा खारिएको  ने कपाको  ने तृत्व यसरी विदे शी धर्म प्रचारक संस् थाप्रति आभारी भएको  दे ख्दा अचम्म मान्ने को  अभाव छै न । हनुमानहरुले  आफै  अनुमान गरुन् । घनश्याम भुसालका शब्दमा ‘सांस् कृतिक अधपतन र नग्नताको  परे ड प्रदर्शन’ धे रै  गम्भीर प्रश्न र पश्चाताप दुबै  हो  । राजनीति सफा गनेर्  आन्दो लनको  आवश्यकताबो ध र आव्हवान स् वीकारो क्ति हो  नारायणकाजी श्रे ष्ठ ‘प्रकाश’ को  । बाहिरका आलो चकस“ग बम्कनुपदैर् न अब कुनै  भिजिलान्ते ले  । गणतन्त्रका अगुवा डा. दे वे न्द्रराज पाण्डे  र कृष्ण पहाडी किंकर्तब्यविमूढजस् तै  भएका छन् । यो भन्दा बढी अरु के  हुनुपर्छ र ?

सत्ताले  दिने  शक्ति र शक्तिले  जन्माउने  उन्मादको  अवशान दर्दनाक नभए हुन्थ्यो  । यति शक्तिशाली र ऐ तिहासिक जिम्मे वारी बो के को  सरकारको  नाकको  टुप्पो  १३ वर्षीया दिवङ्गत बालिका निर्मला पन्तले  काटिदिएकी छन् । त्यसै ले  सरकार र पुलिसले  निर्मला पन्तको  नाम सुन्न र तस् िवर समे त दे ख्न सक्दै न, च्यात्छ । टा“स् ने लाई पक्रन्छ । थाहा छै न यस् तो  अवस् थामा सुशासन र समृद्धितिर लम्के को  लो कतन्त्र कसरी फक्रन्छ ?

जब मन्त्रीहरुले  सुशासन र समृद्धिको  भाषण छाटिरहे का हुन्छन्, तब किनारमा रहे को  कुनै  एउटा विरो धी दर्शक वा श्रो ताले  निर्मला पन्तको  फो टो सहितको  पो ष्टर प्रदर्शन गरिदिए पुग्छ जवाफ । त्यसपछि त्यहीं शुरु हुन्छ महाभारत † निर्मलाको  भूतले  तसेर्को  सरकार कसरी वर्षिन्छ, दे ख्न पाइन्छ ।

‘निन्दक नियरे  रखिए आगन कुटी छवावे , बिनपानी साबुनबिना निर्मल करे  सुहाए’ सन्त कबीरको  अमृतबाणी विषसमान भएको  छ अचे ल । प्रशंसाले  बिगारे को  बानीले  आलो चना पचाउनै  सक्दै न । कम्युनिष्ट पार्टीका विभिन्न कमिटीका बै ठकको  अन्त्यमा आलो चना र आत्मालो चना गर्ने  चलनको  अवशानको  औ चित्य पुष्टि हुदै छ बल्ल । मान्छे  विगार्न कति सजिलो  रहे छ त्यो  अस् त्र । बस्त्रहीन हुनै पदैर् न । आफै  नाङ्गिदो रहे छ सजिलै  । त्यसै ले  सम्मानित राष्ट्रपतिका जीवनशै लीका बारे मा टिप्पणी हुन थाले का छन् । दुःखद हो  त्यो  । तथापि जुन मदन भण्डारीले  राजालाई प्रजा बन्न ललकाथेर् , उनै की जीवनसंगिनीको  जीवनशै ली वडामहारानीको  भन्दा पनि चकोर्  भयो  भन्ने  अवसर आलो चकलाई नदिएकै  राम्रो  । आगे  सरकारको  जो  विचार !

निर्मला पन्तको  फो टो  हटाएर प्रधानमन्त्रीको  फो टो  टास्ने  प्रतिस्पर्धा पतनो न्मुख प्रवृत्ति र संस्कृतिको  द्यो तक हो  । अरु दृष्टान्त धे रै  दिएका छन् युवराज घिमिरे ले  आफ्नो  शून्य समयको  आले खमा । सबै  धर्म र विचारप्रति समभाव राख्न सके को  भए हुन्थ्यो  सरकारले  । कसै लाई काखा र कसै लाई पाखा पार्न खो ज्दा पाखा परे को  वा पारिएकाले  विद्रो ह गनेर्  वातावरण बन्छ । धार्मिक द्वन्द्वको  निम्तो  आफै मा धे रै  महंगो  पर्न सक्छ । ८० प्रतिशतभन्दा बढी जनमत हिन्दू भएको  मुलुकमा थो परिएको  धर्म निरपे क्षता र बढाइएको  धर्म परिवर्तनको  लहर आफै  जहर बने को  छ । विदे शी गुरुआमाबाट आशीर्वाद लिन रहर गनेर् हरुले  स्वदे शकै  अरु कुनै  गुरुआमासग आशीर्वाद लिन गएको  भए आक्रो श बढ्ने  थिएन समाजमा । लुम्बिनी, पशुपतिनाथ, मुक्तिनाथ, स् वर्गद्वारी, खप्तड, पाथीभारा, जनकपुर आदि मठ मन्दिरमा गएर दीक्षित हुन कसले  छे के को  थियो  र ? प्रशंसा र पुरस् कारको  आकार र प्रकार जति नै  ठूलो  किन नहो स्, क्षणिक आनन्द र खुशीमा दीर्घकालीन दुस् प्रभाव पनेर्  काम गनैर्  हु“दै नथ्यो  । त्यसै ले  घनश्याम भुसालले  भन्नुप¥यो  – सांस् कृतिक अधपतन र नग्नताको  जुन राष्ट्रिय परे ड प्रदर्शन भयो  त्यसको  मूल्य यस मुलुकका सन्तान दरसन्तानले  लामो  समयसम्म तिनुपनेर् छ ।’

पार्टी र कार्यकर्ताले  पनि तबसम्म काध थाप्ने हुन्, जबसम्म उनीहरुको  का“ध गल्दै न र ढल्दै न । आफै  ढल्ने  अवस् था आए काम चल्दै न । धे रै  ठूला साम्राज्य समाप्त भए सुधारका लागि सक्रिय नहु“दा । अहंकार आफै भित्र रहे को  मन्दविष हो  । त्यसै लाई क्रियाशील बनाउन रामभक्त हनुमानको  अन्धभक्तिले  उत्प्रे रित गर्छ । भक्तको  भजन र आरतीमा मगन हुने  राजा महाराजाका सत्ता ढाल्न विरो धीको  प्रहारभन्दा बढी सत्तान्धताका आकार र प्रकारले  महत्वपूर्ण भूमिका निर्वाह गरे का थिए हिजो  । आज अकोर्  तरीकाले  प्रयो ग हुन सक्छ । सबै को  ‘प्रयो गशाला’मा औ जार धे रै  छन् । ने कपाका ने ताहरु औ जारको  अवतारमा प्रस् तुत नभएका भए हुन्थ्यो  भन्ने  शुभचिन्तक खिन्न भए । आफ्नै  आमाको  अपमान गरे र विदे शी आमाको  आशीर्वाद थाप्न मरिहत्ते  गरे को  दे खे र । कुन्नि किन पुगे  हो लान् त्यसरी टाउकाले  टे के र । यदि यो  दुनिया“मा कतै  स् वर्ग नामको  ठाउ“ भए, दिवङ्गत आत्माले  कतै  बसे र हे र्न सक्ने  भए, कार्ल माक्र्स र मदन भण्डारीका आत्माले  ने पाली कम्युनिष्ट सरकार र ने ताको  चर्तिकला हे रे र के  भन्थे  हो ला ह ?

धे रै  आश गरे को , भर परे को  र प्रिय वस् तु बिग्रे को  दे ख्दा चिन्तित हुनु स् वाभाविकै  हो  । युवराज घिमिरे  र रविन्द्र मिश्रको  चिन्ता र चासो भन्दा घनश्याम भुसाल र नारायणकाजी श्रे ष्ठ ‘प्रकाश’ को  चिन्ता र चासो मा भिन्नता छ । पीडामा पनि अन्तर छ । सो ही अनुसारका शब्द चयन भएका छन् । सत्ता र भत्ताको  चास् नीमा डुबे का झि“गालाई झिजो  लागे को  हुनसक्छ । सो चून् र बुझून् समय छ“दै  के ही गरुन् । डलरका पछि नदगुरुन् । धनले  बिगारे को  मन र प्रशंसा र पुरस् कार खो ज्दै  हि“ड्ने  तन सम्हालून् । पुलिस र से नाको  पहरामा सुरक्षित हुने  भए राजा वीरे न्द्रको  बंश बिनाश हुने  थिएन । असुरक्षा र आक्रो श नबढाउन्, सत्ता, शक्ति र व्यक्तिको  ।

पा“च वषेर्  कार्यकाल कसै ले  पूरा गरे नन्, ०७ सालदे खि अहिले सम्मका सरकारले  । त्यसै ले  पूरा गरे र दे खाउन चुनौ ती दिएका छन् कृष्ण पहाडीले  । यतिधे रै  जनमतप्राप्त र शक्तिशाली सरकारको  आयु १८ महिना र दुई वर्ष तो क्ने हरु जीवितै  छन् । विपि को इरालाको  सरकार ढलाएको  तत्व पनि छ । के  हुन्छ ? भविष्यकै  गर्भमा छ । एक वर्ष नपुग्दै  यसरी ह्वाङ्गै  र उदाङ्गै  हो ला भने र त विरो धीले  पनि चिताएका थिएनन् । सत्ता र भत्ताले  मै मत्त भएकाहरुले  नदे ख्नु स् वाभाविकै  हो , किनारमा बसे र हे रे काहरु पनि अन्यो लमा परे का छन् । कहाको  माक्र्सवाद र बहुदलीय जनवाद, अनि कहा“बाट प्राप्त हु“दो रहे छ आशीर्वाद र कसरी पुगिने  रहे छ समाजवादमा भने र । जनयुद्धलाई पौ राणिक धर्मयुद्धजस् तै  ठाने र एकबारको  जुनी र जीवन अर्पण गरे का शहीदका सपनाको  ब्यापार भएको  दे ख्ने  जमातले  विकल्पमा विप्लवको  बाटो  रो ज्ने  अवसर दिइदै छ एकातिर भने  अकोर् तिर हिन्दूहरुलाई सरकारका विरुद्ध जाग्न र लाग्न निम्त्याइदै छ । यो  के  गरिदै  छ हजुर ?

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top