युगबो ध समाचारदाता
घो राही । घो राही उपमहानगरपालिका वडा नं. १४ ले वडाभित्रका सबै निर्माण उपभो क्ता समितिका पदाधिकारीलाई यो जना निर्माण, कार्यान्वयन र भुक्तानीसम्बन्धी तालिम दिएको छ ।
वडाभित्र रहे का एघार उपभो क्ता समितिका ३३ जना पदाधिकारीलाई तालिम दिइएको हो । सबै समितिका अध्यक्ष, सचिव र को षाध्यक्षको सहभागिता थियो । यो वडामा कूल ४८ वटा टो ल विकास संस् था रहे का छन् भने चारजना वडा सदस् यहरुलाई १२÷१२ वटा टो लको इञ्चार्जको रुपमा जिम्मे वारी दिइएको छ ।
उनीहरुलाई उपमहानगरपालिकाका सिनियर डिभिजन इञ्जिनियर युवराज पौ डे ल र ले खापाल प्रकाश विश्वकर्माले यो जना सम्झौ ता, पारदर्शिता र बजे ट भुक्तानीका विषयमा प्रशिक्षण दिनुभएको थियो । सो क्रममा उपभो क्ता समितिका पदाधिकारीलाई ने पाली भाषामै स् टीमे ट मूल्यांकन गनेर् कामको थालनी भएको , सामग्री खरीद गर्दा ब्यवसायीबाट अग्रिम आयकर कटाएर खरीद गर्नुपनेर् , उपमहानगरभित्र दर्ता भएका ब्यवसायीबाट मात्र खरीद गर्नुपनेर् , काम लगाउ“दा अब मजदूरको सामाजिक सुरक्षा को षका लागि एक प्रतिशत रकम राजस् वमा दाखिला गर्नुपनेर् लगायतका नया“ प्रावधानबारे जानकारी गराइएको थियो ।
तालिम समापन गदैर् घो राही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौ धरीले आफ्नै सम्पत्ति ठाने र विकास निर्माणका यो जनालाई अघि बढाउन उपभो क्ता समितिलाई आग्रह गर्नुभयो । वडा र नगरका सबै यो जनाहरु जनताको समृद्धिस“ग जो ड्न कै लागि तय भएको भन्दै उहा“ले आफ्नै सम्पत्ति ठाने र विकासका यो जनालाई गुणस् तरीय बनाउन आग्रह गर्नुभयो । जबसम्म आफ्नो सम्झिदै न तबसम्म माया नहुने भन्दै उहा“ले विकास जनताकै भएको धारणा राख्नुभयो ।
तालिम उद्घाटन गदैर् नगर उपप्रमुख सीता सिग्दे ल न्यौ पाने ले सबै यो जनाहरु विकासस“ग जनतालाई जो ड्नका लागि भएको भन्दै गुणस् तरीयतामा विशे ष ध्यान दिन उपभो क्ताहरुलाई सल्लाह दिनुभयो । आफ्नै नठाने सम्म काम प्रभावकारी, दिगो र गुणस् तरीय हुनै नसक्ने भन्दै उपभो ग गनेर् हरुलाई नै विकास गनेर् जिम्मा दिइएको बताउनुभयो ।
वडाध्यक्ष शक्तिराम डागीको अध्यक्षतामा भएको तालिममा वडा नं. १७ का अध्यक्ष खुशीराम चौ धरी, ने पाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, वडा प्रहरी कार्यालयका प्रमुख शशिधर शर्मा, प्राविधिक हरि बिष्ट, वडावासी कीर्तिमान पुनलगायतले धारणा राख्नुभएको थियो ।