Free songs
Home / समाचार / संक्षिप्त समाचार / २५ केजी चरेससहित चार कारोवारी पक्राउ

२५ केजी चरेससहित चार कारोवारी पक्राउ

यमलाल भुसाल

बुटवल । प्रदे श नम्बर ५ को  राजधानी बुटवलबाट २५ के जी लागूऔ षधसहित चार जना कारो वारीलाई प्रहरीले  पक्राउ गरे को  छ ।

प्रदे श प्रहरी कार्यालय दाङबाट खटिएको  विशे ष प्रहरीको  अनुसन्धान टो ली र इलाका प्रहरी कार्यालय बुटवलको  संयुक्त टो लीले  बुटवल उपमहानगरपालिका–९ इटाभट्टी लाइनबाट चार जनालाई २५ के जी चरे ससहित शनिवार राति नौ  बजे  पक्राउ गरिएको  इलाका प्रहरी कार्यालय बुटवलले  जनाएको  छ ।

प्रहरीले  जिल्ला जाजरको ट खलंगा गाउ“पालिका वडा नम्बर ९ निवासी ४४ वर्षीय तिलक पुन, वारीको ट गाउपालिका–१ निवासी २८ वर्षीय टोपे न्द्र बो हो रा, नलगाड गाउ“पालिका–२ का २८ वर्षीय प्रे म विक र रुपन्दे ही जिल्ला बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का ४० वर्षीय दीपे न्द्र घर्तीलाई पक्राउ गरिएको  जनाएको  छ ।

प्रहरीले  पुन, बो हो रा, घर्तीको  साथबाट जनही छ किलो  र विकबाट सात के जी चरे स बरामद गरे को  जनाएको  छ । पक्राउ परे काहरुमाथि थप अनुसन्धान भइरहे का प्रहरीले  जनाएको  छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top