यमलाल भुसाल
बुटवल । प्रदे श नम्बर ५ को राजधानी बुटवलबाट २५ के जी लागूऔ षधसहित चार जना कारो वारीलाई प्रहरीले पक्राउ गरे को छ ।
प्रदे श प्रहरी कार्यालय दाङबाट खटिएको विशे ष प्रहरीको अनुसन्धान टो ली र इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त टो लीले बुटवल उपमहानगरपालिका–९ इटाभट्टी लाइनबाट चार जनालाई २५ के जी चरे ससहित शनिवार राति नौ बजे पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
प्रहरीले जिल्ला जाजरको ट खलंगा गाउ“पालिका वडा नम्बर ९ निवासी ४४ वर्षीय तिलक पुन, वारीको ट गाउपालिका–१ निवासी २८ वर्षीय टोपे न्द्र बो हो रा, नलगाड गाउ“पालिका–२ का २८ वर्षीय प्रे म विक र रुपन्दे ही जिल्ला बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का ४० वर्षीय दीपे न्द्र घर्तीलाई पक्राउ गरिएको जनाएको छ ।
प्रहरीले पुन, बो हो रा, घर्तीको साथबाट जनही छ किलो र विकबाट सात के जी चरे स बरामद गरे को जनाएको छ । पक्राउ परे काहरुमाथि थप अनुसन्धान भइरहे का प्रहरीले जनाएको छ ।