Free songs
Home / समाचार / संक्षिप्त समाचार / सहुलियत दरमा किसानलाई ऋण

सहुलियत दरमा किसानलाई ऋण

सागर रिजाल

प्युठान । राष्ट्रिय वाणिज्य बै ंक प्युठान शाखाले  सहुलियतमा किसानलाई ऋण प्रदान गरे को  छ ।

आर्थिक वर्ष ०७४/०७५ र चालु आबको  प्रथम चौ मासिकसम्ममा ९१ जना किसानलाई ऋण प्रदान गरे को  हो  ।

राष्ट्र बै ंकले  किसानहरुलाई सहुलियत दरमा ऋण प्रवाह गर्न परिपत्र गरे स“गै  बै ंकहरुले  ऋण प्रवाहमा तीब्रता दिएका हुन् । किसानहरुलाई सहुलियत दरमा ऋण प्रदान गनेर्  ने पाल सरकारको  यो जनालाई पूरा गनेर्  उद्दे श्यले  प्युठान शाखाले  पनि किसानहरुलाई सहुलियत दरमा ऋण प्रदान गरिएको  हो  ।

तीन प्रकारको  अनुदानसहित ऋण प्रदान

बै ंकले  अनुदानसहितको  कृषि कर्जा, विपन्न कर्जा र महिला उद्यमशील कर्जा गरी तीन प्रकारले  ऋण प्रदान गरे को  बै ंक शाखा प्रबन्धक रामप्रसाद पौ डे लले  जानकारी दिनुभयो  । अनुदानसहितको  कृषि कर्जा १७ जना किसानलाई प्रदान गरिएको  छ । जसमा महिला दुई र पुरुष १५ जना रहे का छन् । यस कर्जामा पा“च लाखदे खि १५ लाखसम्म ऋण दिन मिल्छ । यस आर्थिक वर्षमा कृषि कर्जामार्फत ९० लाख रुपै यॉ“ ऋण प्रदान गरिएको  पौ डे लले  जानकारी दिनुभयो  ।

त्यस्तै  विपन्न कर्जामार्फत २७ जना किसानलाई ऋण प्रदान गरिएको  छ । जसमा महिला १३ जना र पुरुष १४ जना रहे का छन् । यस कर्जामा एक लाख दे खि चार लाखसम्म ऋण दिन मिल्छ । यस आर्थिक वर्षमा विपन्न कर्जामा लाख रुपै या ऋण प्रदान गरिएको  छ । बै ंकले  महिला उद्यमशील कर्जा पनि शुरु गरे को  छ । यस आर्थिक वर्षमा ४७ जना महिला किसानलाई एक करो ड बराबर ऋण प्रदान गरिएको  हो  । बै ंकका शाखा प्रबन्धक पौ डे लका अनुसार व्यावसायिक किसानहरुलाई प्राथमिकता दिई ऋण प्रदान गरिएको  हो  ।

सस्तो  ब्याजमा ऋण पाइने  ः किसान

सस् तो  ब्याजदरमा ऋण पाएपछि किसानहरुले  कर्जामार्फत ऋण निकाले का छन् । प्युठान नगरपालिका–७ टिकुरीका डिमराज पो ख्रे लले  १४ लाख ५० हजार ऋण लिएको  बताउनुभयो  । उहा“ले े  गत असो ज २१ गते  ५ वर्षमा चुक्ता गनेर्  गरी ऋण लिएको  बताउनुभयो  ।

पो ख्रे लले  मौ रीपालन व्यवसाय गदैर्  आउनुभएको  छ । ‘बै ंकिङ प्रक्रिया लामो  हुन्छ’– उहाले  भन्नुभयो – ‘तो किएको  समयमा किस् ता तिनेर्  र निश्चित ब्याज हुने  भएकाले  ऋण लिएको  हु“ ।’ ३÷३ महिनामा ब्याज र किस्ता रकम बुझाएको  उहाले  बताउनुभयो  ।

त्यस् तै  प्युठान नगरपालिका –९ मरन्ठानाका कृष्ण के सीले  कृषि कर्जामार्फत १० लाख ऋण लिएको  बताउनुभयो  । अरु बै ंक भन्दा ब्याज सस् तो  भएकाले  ऋण लिएको  उहा“ले  बताउनुभयो  । उहाले  भन्नुभयो – ‘बै ंकबाट ऋण लिई ले यर्स जातको  कुखुरा फार्म सञ्चालन गरे को  छु ।’

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top