Free songs
Home / समाचार / संक्षिप्त समाचार / विश्वकर्माको  स्मृतिमा श्रद्धाञ्जलीसभा

विश्वकर्माको  स्मृतिमा श्रद्धाञ्जलीसभा

युगबो ध समाचारदाता

दे उखुरी ।  ने पाल कम्युनिष्ट पार्टीका सदस् य लमही नगरपालिका वडा नं. ४ निवासी जयबहादुर विश्वकर्माको  निधन भएको  १३ औ ं दिनको  अवसरमा उहाकै  निवासमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको  छ ।

ने कपा दाङले  आयो जना गरे को  श्रद्धाञ्जली सभामा बो ल्ने  वक्ताहरुले  ने पालको  कम्युनिष्ट आन्दो लनमा स्व. विश्वकर्माको  पनि यो गदान रहे को  चर्चा गर्दै  पार्टीले  सधै ं स्वर्गीय विश्वकर्मा र उहा“को  परिवारलाई सम्झिरहने  बताए ।

ने कपाका सदस्य धुपनारायण चौ धरीको  अध्यक्षतामा भएको  कार्यक्रममा प्रमुख अतिथि ने कपाका के न्द्रीय सदस्य निर्मल आचार्यले  वर्तमान सरकारले  लो कप्रिय यो गदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको  र यसले  सबै  मजदुरहरुको  जीवनरक्षा गर्ने  बताउनुभयो  ।

कार्यक्रममा ने कपाका के न्द्रीय सदस् य तथा प्रदे शसभा सदस् य इन्द्रजीत थारुले  स् व विश्वकर्माको  यो गदानलाई पार्टीले  सधै  सम्झिरहने  बताउनुभयो  । यस् तै  प्रदे श कमिटी सदस् य तथा प्रदे शसभा सदस् य रे वतीरमण शर्माले  अहिले  दे शमा भएको  परिवर्तनले  धे रै मा आशा जागे को  र त्यही आशा पूरा गर्न वर्तमान सरकारले  कार्यक्रमहरु अघि सारे को  बताउनु भयो  ।

यस् तै  ने कपाका प्रदे श समिति सदस् य तथा प्रदे श सभा सदस् य सरस् वती गौ तमले  शो कलाई शक्तिमा बदले र अघि बढ्नुपर्ने  बताउनुभयो  । स् व. जयबहादुर विश्वकर्माको  जीवनको  बारे मा छो रा ज्ञाने न्द्र स् वर्णकार र धन्यवाद ज्ञापन ज्वाइ“ मो हन सिंह सुनारले  गर्नुभएको  थियो  । कार्यक्रमको  सञ्चालन ने कपाका अमर क“वर ‘नवीन’ ले  गर्नुभएको  थियो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top