Free songs
Home / समाचार / संक्षिप्त समाचार / वनगाड कुपिण्डे  नगरपालिका डिजिटलमैत्री

वनगाड कुपिण्डे  नगरपालिका डिजिटलमैत्री

दुर्गा विसी

सल्लीबजार। सल्यानको  वनगाड कुपिण्डे  नगरपालिका डिजिटल प्रविधिमै त्री बने को  छ । नगरको  कार्यालयमा विद्युतीय हाजिरी, सिसि क्यामरा, डिजिटल वो र्ड, दु्रत गतिको  इन्टरने ट से वा, एलईडी, सरकारी से वाको  लागि सफ्टवे यर, मो वाइल एप्स जडान भएको  छ ।

ढिलै  भए पनि नगरपालिकामा यो  कामको  शुरुवात हुनु भने को  राम्रो  पक्ष हो  । विद्युतीय हाजिरीले  कर्मचारीलाई १०–५ को  समयमा नियमित वनाउनुका साथै  से वाग्राहीलाई समे त कामकाजमा सजिलो  भएको  छ ।

नगरपालिकाले  अब नगरका १२ वटै  वडा र अन्य सरकारी कार्यालय तथा विद्यालयहरुमा समे त सिसि क्यामरा, विद्युतीय हाजिरी जडान गनेर्  लक्ष रहे को  नगर प्रमुख गो विन्दकुमार पुनले  बताउनुभयो  । सबै  कुरा पारदर्शी हुनका लागि डिजिटल प्रविधि हुनु अति जरुरी रहे को  नगर प्रमुखको  भनाइ छ । एक महिनाअघि नगरपालिकाको  कार्यालयमा डिजटल प्रविधि जडान भएको  थियो  । तर प्राविधिक कारणवश कार्यालयमा विद्युतीय हाजिरी भने  प्रयो गमा आएको  छै न ।

उक्त कुरा कार्यपालिकाबाट अनुमो दन भइसके को ले  नगरसभापछि विद्युतीय हाजिरी प्रयो गमा आउने  भएको  छ । साथै  शनिवार बिहान पुनः नगर प्रमुख गो विन्दकुमार पुन र उपप्रमुख मञ्जु यरीले  आन्दो लनरत शिक्षक कर्मचारीलाई आन्दो लन फिर्ता लिई पठनपाठन सुचारु गराउन र कामकाजमा फर्किन आग्रह गर्नुभएको  छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top