Free songs
Home / समाचार / संक्षिप्त समाचार / वडाध्यक्षको  तलबबाट प्याड खरीद

वडाध्यक्षको  तलबबाट प्याड खरीद

युगबो ध समाचारदाता

घो राही  । घो राही उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष के शवराज आचार्यले  आफ्नो  पारिश्रमिक विद्यालयका छात्राहरुको  से ने टरी प्याड खरीदमा लगाउनुभएको  छ ।

वडाअन्तर्गतका १० वटा विद्यालयमा वडाध्यक्ष भएवापत आउने  पारिश्रमिकले  छात्राहरुका लागि से ने टरी प्याड किने र बा“ड्नुभएको  हो  ।

वडाअन्तर्गतका आठवटा सरकारी तथा दुईवटा निजी विद्यालयका प्रधानाध्यापक र स्वास्थ्य विषयका शिक्षकहरुलाई राखे र महिनावारीका समयमा छात्राहरुलाई अप्ठे रो  स् िथति आउन नदिन यो  प्रयास थाले को  बताउनुभयो  ।

विद्यालयहरुमा से ने टरी प्याडको  व्यवस्था नहुदा कतिपय छात्राहरु विद्यालय छो ड्ने  स् िथतिसम्म पुगे को  बताउदै  उहाले  आफ्नो  यो प्रयासले  छात्राहरुमा सहजता ल्याउने  विश्वास व्यक्त गर्नुभयो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top