Free songs
Home / समाचार / संक्षिप्त समाचार / योग शिक्षक तालिम शुरु

योग शिक्षक तालिम शुरु

युगबो ध समाचारदाता

तुलसीपुर  । पतञ्जलि यो ग समिति दाङको  आयो जनामा १५ दिने  यो ग प्रशिक्षक तालिम तुलसीपुर–८ कृष्ण मन्दिरमा शुरु भएको
छ ।

उद्घाटन कार्यक्रममा बो ल्ने  वक्ताहरुले  यो गका माध्यमबाट अनुशासित, नै तिकवान, निरो गी समाज निर्माण गर्न सकिने  बताएका थिए । कार्यक्रममा दाङ जिल्लालाई यो गमय बनाउन सबै  लाग्नुपनेर् मा सहभागीहरुले  जो ड दिएका थिए ।

पतञ्जलि यो ग समिति दाङका अध्यक्ष उदयबहादुर डा“गीको  अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ का अध्यक्ष बे दबहादुर के सीको  प्रमुख आतिथ्यता र पतञ्जलि यो ग समिति ५ नं. प्रदे श संयो जक प्रे म शाहको  विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको  थियो  ।
कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष बे दबहादुर के सीले  यो ग साधनाको  माध्यमबाट समाज परिवर्तन गर्न सकिने  भएकाले  यसको  विस् तारका लागि स् थानीय सरकार सहयो गी हुनसक्ने  बताउनुभयो  ।

कार्यक्रमका विशिष्ट अतिथि पतञ्जलि यो ग समिति ५ नं. प्रदे श संयो जक प्रे म शाहले  यो ग साधना जीवनको  महत्वपूर्ण पक्ष भइसके काले  यसलाई दुरदराजसम्म पु¥याउन सबै  सक्रियतापूर्वक लाग्नुपनेर् मा जो ड दिनुभयो  ।

कार्यक्रममा पतञ्जलि यो ग समिति ५ नं. प्रदे श सल्लाहकार दे वराज आचार्य, महासचिव घनश्याम अधिकारी, प्रमुख प्रशिक्षक दीपक
बस् याल, महिला समिति दाङकी अध्यक्ष लक्ष्मी आचार्य, युवा समितिका अध्यक्ष के तनारायण आचार्य, कृष्णमन्दिर व्यवस् थापन समितिका को षाध्यक्ष किरण के सी, तालिम व्यवस् थापन समितिका संयो जक टे कबहादुर खड्काले  शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको  थियो  ।

कार्यक्रममा पतञ्जलि यो ग समिति दाङका पदाधिकारी, सदस्यहरु, महिला, युवा समितिका पदाधिकारी तथा सदस् यहरु, नियमित यो ग कक्षा प्रमुख एवं प्रशिक्षार्थीहरुको  उपस् िथति थियो  । पतञ्जलि यो ग युवा समिति दाङका सचिब भूपबहादुर के सीको  स् वागत मन्तब्यबाट शुरु भएको  कार्यक्रमको  सहजीकरण महासचिव विष्णु पुरीले  गर्नुभएको  थियो  ।

एक सय १० घण्टे  तालिमका  मुख्य प्रशिक्षकमा पतञ्जलि यो ग समिति ५ नं. प्रदे शका प्रमुख प्रशिक्षक दीपक बस् याल रहनुभएको  छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top