Free songs
Home / समाचार / संक्षिप्त समाचार / मृगौला पीडितलाई सहयोग

मृगौला पीडितलाई सहयोग

 श्रीधर भावुक

घो राही । घो राही उपमहानगरपालिका वडा नं. १३ की मृगौ ला पीडित दर्शनाकुमारी बो हराको  उपचारका लागि सहयो ग रकम हस् तान्तरण गरिएको  छ । आर्थिक अभावका कारण पीडित बो हराको  स्वास्थ्य उपचारमा समस्या परे काले  विभिन्न ब्यक्ति, संघसंस्थाहरुले े  आर्थिक सहयो ग गरे का हुन् ।

काठमाडांै को  वीरे न्द्र सै निक अस्पताल छाउनीमा उपचारार्थ बो हरो को  आर्थिक सहयो गका लागि प्रगतिनगर टो ल विकास संस्थाको  अगुवाइमा संकलित एक लाख ४० हजार एकसय ९५ रुपै या“ सहयो ग रकम हस्तान्तरण गरिएको  हो  ।

जसमा घो राही उपमहानगरपालिका वडा नं. १३ को  कार्यालयबाट पाच हजार, प्रगतिनगर टो ल विकास संस् थाले  दश हजार, डुल्लुराम पो ख्रे लले  पा“च हजार पा“च सय, शै लुङ टो ल विकास संस् थाले  १५ सय, रानी जरुवा टो ल विकास संस् थाले  तीन हजार, सुनगाभा टो ल विकास संस् थाले  छ हजार पँ“च सय र शीतल टो ल विकास संस् थाले  दुई हजार पाच सय, थवाङ समाजले  पा“च हजार सहयो ग गरे को  छ ।

त्यस् तै  लुक्म्याल समाजबाट नगद १८ हजार पाच सय, बडहरा उद्यमी सहकारी संस् थाले  छ हजार सात सय ५०, सिज स्वर्ग टो ल विकास संस्थाले  दुई हजार, तकसे रा समाज पाच हजार पॉच, समृद्धि चिउरा समूहबाट दुई हजार पाचसय, भण्डारी वाटर सप्लायर्सबाट तीन हजार २० र गो दावरी इङलिस् बो र्डिङ स्कूलका भाइस प्रिन्सिपल श्रीधर भावुकले  एक हजार पॉ‘च सय रुपै यॉ सहयो ग गर्नुभएको  थियो  ।

संस् थाका अध्यक्ष राजे श घर्ती मगरको  अध्यक्षता तथा समाजसे वी घनश्याम घिमिरे को  प्रमुख आतिथ्यता एवं घो राही उपमहानगरपालिका वडा नं. १३ का सदस् य के शव गिरीको  विशिष्ट आतिथ्यतामा भएको  कार्यक्रममा राहत रकम हस्तान्तरण गरिएको  थियो  ।

कार्यक्रममा गो दावरी इङलिस् बो र्डिङ स्कूलका भाइस प्रिन्सिपल श्रीधर भावुक, शीतल टो ल विकास संस् थाका अध्यक्ष टो पबहादुर डागी, तकसे रा समाजका अध्यक्ष श्रीप्रसाद बुढा, ने कपाका दीपक गिरी, ने पाली कांग्रे सका डुल्लुराम पो ख्रे ल लगायतले  पीडित बो हराको  शीघ्र स्वास्थ्यलाभको  कामना गर्नुभएको  थियो  ।

संस् थाका सदस् य इच्छा रो काको  स् वागत मन्तव्यबाट शुरु भएको  कार्यक्रमको  सहजीकरण सचिव सन्दीप पुनले  गर्नुभएको  थियो  । पीडितलाई सहयो ग गर्नका लागि सबै मा अनुरो ध पनि गरिएको  छ । सहयो ग गर्ने  चाहने ले  एनआइसी एशिया बै ंकको  खाता नं. ५९५५४१६१६३५२४०००१ सहयो ग रकम जम्मा गरिदिन सकिने छ । सम्पर्कका लागि ९८४७८४६७९५ र ९८६७८७०५४० मा सम्पर्क गर्न सकिने छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top