Free songs
Home / फिचर समाचार / नेपालगञ्जलाई क्यासिनोको हब बनाउन सुझाव

नेपालगञ्जलाई क्यासिनोको हब बनाउन सुझाव

युगबो ध समाचारदाता

बाके । ने पालगञ्जलाई ‘क्यासिनो ’ को  हब बनाउन प्रदे श सरकारलाई सुझाव दिइएको  छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को  कार्यालय प्रदे श नम्बर ५ बुटवलले  आइतवार ने पालगञ्जमा प्रदे श ५ को  आवधिक यो जना तर्जुमा सम्बन्धमा सुझाव संकलन गर्दा यहाका सांसद तथा ने पालगञ्ज उपमहानगरपालिकाका मे यरको  समूहले  यस्तो  सुझाव दिएको  हो  ।

सीमावर्ती शहर भएकाले  ने पालगञ्जमा भारतीयहरु क्यासिनो मा आउछन् । यहाका तारे  हो टलमा यसको  सुविधा रहे को  छ । सांसद सर्वताआलम खातुन, प्रदे श सांसद आइपी खरे ल, ने पालगञ्ज उपमहानगरपालिकाका मे यर धवल शमशे र राणा, जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत मीनबहादुर मल्ललगायतको  समूहले  ने पालगञ्जलाई क्यासिनो को  हब बनाउदा भारतीय रुपै या भित्रिने  बताएको  छ । हो टलका मालिकसमे त रहे का ने पालगञ्जका मे यरको  प्रस् तावमै  यो  सुझाव अगाडि सारिएको  थियो  ।

‘सीमावर्ती शहर भएकाले  ने पालगञ्जलाई क्यासिनो को  हब बनाउन सके मा भारतीयको  चाप बढ्छ र भारतीय रुपै या भित्रिन्छ’– प्रदे श सांसद खरे लले  भन्नुभयो – ‘ने पालगञ्जमा क्यासिनो  चले कै  छन् । त्यसलाई व्यवस् िथत गर्नुपर्छ ।’

आर्थिक नीतिका बारे मा सुझाव दिन बनाइएको  यो  समूहले  ने पालगञ्जलाई जडीबुटीको  पनि हब बनाउनुपनेर्  सुझाव अघि सारे को  छ ।

बाके  निकुञ्ज, बागे श्वरी मन्दिर, ने पालगञ्जको  कान्तीताल, गो वद्र्धन धामलाई पर्यटकीय क्षे त्र तो क्नुपनेर् , समयमा कृषिजन्य पदार्थको  उचित मूल्य तो क्नुपनेर् , किसानलाई सहुलियत दिनुपनेर्  र बजारीकरणमा ध्यान दिनुपनेर्  सुझाव दिइएको  छ ।

सामाजिक विकास क्षे त्रअन्तर्गतको 

समूहले  लागू औ षध र सिकलसे ल रो गका बारे मा जनचे तना जगाउनुपनेर्  बताएको  छ । यो  समूहले  ने पालगञ्जलाई खे लकूदको  शहर घो षणा गर्न सुझाव दिएको  छ । ५ नम्बर प्रदे शमा रहे का ओ लम्पियन खे लाडीको  जीविको पार्जनमा ध्यान दिनुपनेर्  बताएको  छ ।

५ नम्बर प्रदे शबाट अहिले सम्म ओ लम्पिक खे ले का तीनजनामात्रै  खे लाडी छन् । त्यो  पनि सबै  ने पालगञ्जका हुन् । प्रदे श शिक्षा आयो ग गठन, सामाजिक सुरक्षा भत्ता वितरणलाई व्यवस् िथत गराउने दे खि मातृ भाषाको  अध्ययनमा ध्यान दिन सुझाव दिइएको  छ ।

पूर्वाधार क्षे त्रअन्तर्गतको  समूहले  राझा विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको  बनाउन सुझाव दिएको  छ । अन्तर जिल्ला सडकलाई प्राथमिकता दिनुपनेर् , नमूना वस्ती र सांस्कृतिक गाउ शहर घो षणा गरे र विकास गर्न सुझाव दिइएको  छ ।

अकोर्  समूहले  जनप्रतिनिधिलाई अभिमुखीकरण, सीमा क्षे त्रको  सूचनालाई प्रभावकारी बनाउनुपनेर् , आवधिक तथ्यांक संकलन, एक घर, एक रुखको  अवधारणादे खि सर्टिफिके ट धितो  राखे र ऋण दिन प्रदे श सरकारलाई सुझाव दिएको  छ ।

प्रदे श यो जना आयो गकी सदस् य पुष्पा भुसालले  प्रदे श सरकारले  अघि सारे का आवधिक यो जनाको  सो च, उद्दे श्य र रणनीतिहरु, आवधिक यो जनाको  क्षे त्रगत उद्दे श्य, रणनीति तथा कार्यनीतिका बारे मा प्रस् तुति गर्नुभएको  थियो  ।

प्रदे श ५ का भूमि व्यवस् था, सहकारी तथा कृषि मन्त्री आरती पौ डे लले  प्रदे श ५ को  आवधिक यो जना (०७६÷७७–०८०÷८१) मा खुले र सुझाव राख्न आह्वान गदैर्  गो ष्ठीको  शुभारम्भ गर्नुभएको  थियो  ।

गो ष्ठीमा प्रदे श सांसदहरु सुरे न्द्र हमाल, पार्वती पुन, बाबुराम गौ तम, मो . याकुव अन्सारी, विजय यादव, जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवलगायत आठवटै  स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको  सहभागिता थियो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top