महे श रिजाल
भालुबाङ । राप्ती गाउपालिका–२ लालमटियास् िथत आदर्श माविमा अध्ययन गनेर् दृष्टिबिहीन छात्रछात्राहरुको सुविधाका लागि चार को ठे भवन बनाउन सहयो ग गनेर् कार्य तीब्ररुपमा अगाडि बढिरहे को छ ।
यसै क्रममा सो ही विद्यालयका पूर्व छात्र वासुदे व न्यौ पाने को विशे ष पहलमा हालसम्म रु. नौ लाख ५१ हजार सात सय ५० रुपै या नगद सहयो ग जुटिसके को छ भने अन्य रकम जुटने क्रम जारी छ ।
यसरी सहयो ग गनेर हरुमा राप्ती गाउपालिका–१ पाखापानी घर भई हाल अमे रिका बस् नुहुने वसन्त अधिकारीबाट आफ्नो एक लाख नगदसहित आफ्नो पहलमा अमे रिकामा बस्नुहुने विभिन्न ने पाली दाजुभाइहरुको चार लाख ४० हजारसमे त पाच लाख, राप्ती गाउपालिका–२ बराखुट्टी घर भई हाल अमे रिका बस् नुहुने राजु पौ डे लबाट ५५ हजार, राप्ती गाउपालिका–२ लालमटिया घर भई हाल अमे रिका बस् नुहुने प्रबो ध भुसालबाट ५० हजार पाच सय पाच, शिवराज नगरपालिका शिवपुर कपिलवस्तु घर भई हाल न्युजिल्याण्डमा बस् नुहुने प्रभात भुसालवाट नगद ३५ हजार ४० रुपै या र राप्ती गाउपालिका–३ खुरुरिया घर भई हाल अस्ट्रे लिया बस् नुहुने बिपीन शर्माबाट रु. २५ हजार सहयो ग भएको छ ।
त्यस्तै अस्ट्रे लियास् िथत ने पाली जनसम्पर्क समितिका सदस् य बिपीन शर्माको पहलमा ५० हजार, ने पाली स् टुडे न्ट अफ एरो जना स् टे ट युनिर्भसिटी अमे रिकाका विद्यार्थीहरुको भै लो बाट उठे को रकमबाट एक लाख २५ हजार, राप्ती गाउ“पालिका–२ लालमटिया घर भई हाल दक्षिण को रियामा रहनुहुने राज आचार्यबाट २५ हजार एक सय र राप्ती गाउपालिका–२ लालमटिया घर भई हाल लमही नगरपालिका–२ बस्नुहुने सो ही विद्यालयका पूर्वविद्यार्थी एवं बरिष्ठ शिक्षाप्रे मी घनश्याम न्यौ पाने बाट २५ हजार सहयो ग जुटेको छ ।
त्यसगरी राप्ती गाउ“पालिका–२ लालमटियास् िथत न्यू डान्स क्रियशन क्लवका आशीष न्यौ पाने को विशे ष पहलमा खे लिएको दे उसीभै लो कार्यकम २०७५ बाट उठे को रकममध्ये बाट २० हजार एक सय पाच रुपै या“ सहयो ग रहे को छ । सो भवनको शिलान्यास राप्ती गाउ“पालिकाका अध्यक्ष नुमानन्द सुवे दीले गर्नुभएको थियो ।