Free songs
Home / समाचार / संक्षिप्त समाचार / दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु

भालुबाङ (युस)– भालुबाङ–लमही सडक खण्डको  राप्ती गाउपालिका ३ र ४ मा आइतवार भएका फरक–फरक सवारी दुर्घटनामा परी एकको  मृत्यु र दुईजना घाइते  भएका छन् ।

रा २ प ७५३७ नं. को  मो टरसाइकल र रा २ प ८४२५ नं. को  मो टरसाइकल एक आपसमा ठो क्किएर राप्ती गाउपालिका–४ श्रीनारायणचो क मौ रीघाट निवासी ३५ वर्षीय दे वलाल चौ धरीको  उपचारका क्रममा मृत्यु भएको  प्रहरीले  जानकारी दिएको  छ ।

मो टरसाइकलका चालक गम्भीर घाइते  भएका छन् ।

यसै गरी राप्ती गाउपालिका–३ बागढड्डीमा पश्चिमबाट पूर्वतर्फ आइरहे को  विआर ०१ पीडी २७०२ नं. को  भारतीय भ्यानले  ठक्कर दिदा राप्ती गाउपालिका–४ पिपरखुट्टी निवासी १६ वर्षीय अरुण कवर गम्भीर घाइते  भएका र निजको  उपचार बुटवलमा भइरहे को  इप्रका भालुबाङले जनाएको छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top