Free songs
Home / समाचार / संक्षिप्त समाचार / दुई सय ७० जनाको  निःशुल्क आँखा जाँच

दुई सय ७० जनाको  निःशुल्क आँखा जाँच

युगबो ध समाचारदाता

दे उखुरी  । गढवा गाउपालिका वडा नं. ४ को  आर्थिक सहयो ग तथा लमही आखा अस्पतालको  आयो जनामा निःशुल्क आ“खा शिविर परस् पुरमा सम्पन्न भएको  छ । दुई सय ७० जनाको  निःशुल्क आखा जाच गरिएको  छ ।

शिविरमा मो तीविन्दु भएका ५८ जना, आ“खामा मासु पलाएका चारजना, आशु नलीको  सल्यक्रिया गर्नुपर्ने  एकजना बिरामी फे ला परे का छन् । वडा अध्यक्ष गुलाम मो हम्मद मुसल्वानको  अध्यक्षतामा भएको  कार्यक्रममा लमही आखा अस्पतालका ने त्र अधिकृत लालबहादुर चौधरी, ने त्र सहायक अञ्जली धामी, ल्याव टे क्निसियन कृष्ण ओ ली, टे कबहादुर चौ धरी, छे दुलाल चौ धरीले  आखा जाचमा सहयो ग गर्नुभएको  थियो  ।

समाजसे वी श्रीपत चौ धरी, प्रदीपराज शर्मालगायतले  मन्तब्य व्यक्त गर्नुभएको  थियो  । सल्यक्रिया गर्नुपर्ने  बिरामीको  मंगलवार निःशुल्क सल्यक्रिया गरिने  लमही अस्पतालले  जनाएको  छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top