Free songs
Home / समाचार / संक्षिप्त समाचार / जेलबाट छुटेको हप्तादिनमै फेरि चोरी

जेलबाट छुटेको हप्तादिनमै फेरि चोरी

युगबो ध समाचारदाता

बाके  । राति १२ बजे  न्यूरो डमा एकजना ‘ब्याट्री’ बो के र हि“डिरहे का थिए । प्रहरी गस्तीले  दे ख्यो  र के रकार ग¥यो  । ब्याट्री चो रे र ल्याइएको  रहे छ ।

ने पालगञ्जका राहुल थापा ब्याट्री बो के र हिडिरहे का थिए । चो रे र ल्याएको  ब्याट्री राख्ने  ठाउ“ खो ज्दै  हिडे का थिए राहुल । रातिमा एक ठाउमा राख्ने  र बिहान भएपछि बे च्ने  उनको  यो जना थियो  । वडा प्रहरी कार्यालय ने पालगञ्जका इञ्चार्ज नारायण डा“गीले  मध्यरातमा ब्याट्री बो के र हि“डिरहे को  भे टे पछि रो के र सो धपुछ गर्दा चो रीको  भएको  पत्ता लागे को  बताउनुभयो  ।

राहुलले  पनि चो रे र ल्याएको  स् वीकार गदैर्  राख्ने  ठाउ नपाएर रातिमा बो के र हिडे को  स् वीकार गरे को  डागीले  जानकारी दिनुभयो  । राहुललाई वडा प्रहरी कार्यालयमा राखिएको  छ । मे रो  ब्याट्री चो री भयो  भने र को ही आइपुगे का छै नन् । राहुलले  भने  कहिले  कहा“बाट त कहिले  कहा“बाट भने र प्रहरीलाई झुक्याइरहे का छन् ।

राहुलको  चो री गनेर्  क्षे त्र बसपार्क आसपासमा रहे को  प्रहरीले  पत्ता लगाएको  छ । राहुल हप्ता दिनअघि मात्रै  कारागारबाट छुटे का हुन् । असो जको  १७ गते  चो रीमा पक्राउ परे का थिए । १० हजार धरौ टी तिर्न नसक्दा उनी जे ल पुगे का थिए । ४२ दिन कारागार बसे  । चो रीमै  जे ल परे र छुटे को  हप्ता दिनमै  उनले  फे रि पुरानै  धन्दा शुरु गरे का छन् । उनी पटके मात्रै  हो इन, व्यावसायिक चो र नै  रहे को  प्रहरीको  भनाइ छ ।

एक पटक सजाय पाएपछि सुध्रिनुपनेर् मा उल्टै  पुरानै  धन्दा समात्ने  गरे को  पाइएको  छ । चो री, लागूऔ षधमा यस्ता घटना बढी दे खिन्छन् । प्रहरीले  चाडवाड विशे ष सुरक्षा यो जना बनाउ“दा विगतमा चो रीमा संलग्न भएकाहरुको  खो जी गरे को  थियो  । राहुलको  घटनाले  पनि प्रहरीको  बुझाई सही नै  दे खिएको  छ ।

प्रहरीको  तथ्यांक अनुसार, ने पालगञ्जमा २१ चो र फरार छन् । यिनीहरु पक्राउ परे  पनि छुटे पछि फे रि पुरानै  काममा फर्किन्छन् । त्यसै ले  प्रहरीले  सधै ं उनीहरुलाई निगरानी गरिरहन्छ । त्यहीमध्ये का हुन्, राहुल पनि ।

बाके  प्रहरीको  टाउको  दुखाइ बने को  छ, साना साना चो री । दै निक नै  सानातिना चो रीका घटना आइरहन्थे  । के ही दिनयता अलि कम भएको
छ । चो रीकर्ममा लागे र कारागारमा पुगे काको  संख्या पनि कम छै न । बा“के  कारागारमा चो री मुद्दाका बन्दीको  स्थान चौ थो  रहे को  छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top