Free songs
Home / फिचर समाचार / ‘घर अगाडि मोटर आएको सपना जस्तै’

‘घर अगाडि मोटर आएको सपना जस्तै’

ओपेन्द्र बस्नेत

तुलसीपुर। ‘घर अगाडि जीप आएको  सपना जस्तो  लागे को  छ’– तुलसीपुर उपमहागनरपालिका–३ सातबास निवासी ७६ वर्षीया कर्मी रो काले  भन्नुभयो – ‘यो  ठाउ“मा कहिले  यस्ता गाडी मो टर आउलान् र ? भन्ने  लाग्थ्यो  । बाचे पछि दे ख्न पाइदो रहे छ ।’

तुलसीपुर उपमहागनरपालिकाको  ३० लाख र १२ लाख १४ हजार जनश्रमदानसहित ४२ लाख १४ हजारको  लागतमा पै या“खो रियादे खि सातबास सम्मको  करीब तीन किलो मिटर सडक निर्माण भएपछि रो कामा आएको  खुशीको  उमंग थियो  यो  । मो टरबाटो  नहु“दा कतिपय चे लीले  समयमै  उपचार नपाउ“दा ज्यान गुमाउनुपरे को  पीडा सुनाउ“दै  स् थानीय भुपे न्द्र घर्तीले  अब ती दिनको  अन्त्य हुने  बताउनुभयो  । ‘बिरामी र सुत्के री व्यथाले  च्यापे का महिलाहरुलाई डो को मा बो के र उपचारका लागि बजारसम्म पु¥याउनु निकै  कठिनाइ थियो  अब त गाउ“मै  एम्बुले न्स आउने  भयो , धे रै  सजिलो  हुने  भयो ’– घर्तीले  भन्नुभयो  ।

मो टरबाटो  पुगे पछि त्यहाका स्थानीयलाई अब गाउमा उत्पादन भएका कृषिजन्य वस् तु बजारसम्म र बजारबाट उपभो ग्य वस् तुहरु गाउसम्म लै जान सहज हुने  भएको  छ ।

सडक निर्माण भएपछि गो भी, काउली, अदुवा, टमाटरलगायतका तरकारी तथा बे मौ मसी फलफूलहरु सहजै  बजारमा लगे र किसानले  आर्थिक लाभ लिने  वडाध्यक्ष विजय विकले  बताउनुभयो  ।

सडक निर्माण भएपछि राम्रीको  तल्लो  भे ग, पाखापानी, कल्ले , बल्ले  शीतधारा, लामिदमारका करीब दुई सय घरधुरी प्रत्यक्ष लाभान्वित भएको  अध्यक्ष विकले  बताउनुभयो  । सातबासबाट किमगै रासम्म पुग्न अझै  चार किलो मिटर दूरी रहे को  र त्यसको  लागि करीब ५० लाख बजे ट आवश्यक पनेर्  उहाले  बताउनुभयो  । कृषि सडकलाई रिङ रो डको  रुपमा विकास गनेर्  वडाध्यक्ष विकले  बताउनुभयो  ।

यसै बीच मो टरबाटो को  आइतवार तुलसीपुर उपमहानगरपालिकाका मे यर घनश्याम पाण्डे ले  उद्घाटन गर्नुभएको  छ ।

बालापनमा पै दल हिडे र दाङ–सल्यान ओ हो रदो हो र गनेर्  गो रे टो  बाटो मा अहिले  मो टरमा चढे र आउदा ज्यादै  खुशी लागे को  बताउदै  पाण्डे ले  अधुरो  काम आफ्नै  पालामा पूरा गनेर्  प्रतिवद्धता व्यक्त गर्नुभयो  ।

‘बजारबाट रक्सी, वियर ल्याएर समाजमा विकृति फै लाउने  है न’– मे यर पाण्डे ले  भन्नुभयो – ‘अदुवा, मकै , को दो , तरकारी उत्पादन गरी बे चे र आम्दानी गर्नुस् ।’

सो  अवसरमा कपुरको ट गाउपालिका अध्यक्ष भीमबहादुर से नले  २५ वर्षअघि अदुवा बे च्न त्यही बाटो  हिडे को  स्मरण गदैर्  सल्यानबाट पनि दाङको  सिमाना छुने  गरी आगामी वर्ष बजे ट विनियो जन गरे र दाङ सल्यानलाई जो ड्ने  बताउनुभयो  ।

बाटो  निर्माण समितिका अध्यक्ष मित्रलाल कठायतको  अध्यक्षतामा भएको  कार्यक्रममा समाजसे वी कलिभान रो का र भुपे न्द्र घर्तीले  वषांैर् दे खि भो ट हाले र ने तालाई पठाए पनि यस वर्ष मात्रै  उपलब्धि दे खिएको  बताउनुभयो  ।

सो  अवसरमा स् थानीयले  गाउमा पहिलो पटक पुगे का सवारी साधन र चालकलाई फूल र पै साको  मालाले  भव्य स् वागत गरे का थिए । पहिलो  पटक मो टर पुगे को  ठाउ तुलसीपुर बजारदे खि १० किलो मिटर उत्तरमा पर्छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top