Free songs
Home / विचार / माक्र्सको  बृहत चिन्तनले  देखाएको  मार्ग

माक्र्सको  बृहत चिन्तनले  देखाएको  मार्ग

शशिधर भण्डारी

कार्ल माक्र्स र फे डरिख एंगे ल्सले  पूजीवादी व्यवस् थालाई उत्पादनको  नया चरणका रुपमा मात्र बुझे का थिएनन् । तिनले  आधुनिक पूजीवादी व्यवस्थाको  सम्पूर्ण आयामहरुको  अध्ययन गरे का थिए । पूजीवादी व्यवस् थाको  मूल्यको  नियमले  पूजीवादले  एकातिर मालिकको  घरमा धन थुपार्ने  र अर्काे तिर त्यो  धन निर्माणका निमित्त श्रम गर्ने  मजदुर वर्ग रित्तै  हुदै  जाने  पूजीवादी व्यवस्थाको  वर्तमान र भावी चरित्रका बारे मा पनि माक्र्स एंगे ल्सले  विस्तृत चर्चा गरे का छन् । पूजीवादको  इतिहास हे र्दा सय वर्ष वा निकै  छो टो  अवधिमै  पूजीवादको  आधार तयार भएको  दे खिन्छ । त्यही रुपमा यसका आधारहरु पनि हल्लिन थाले का छन् । दास र सामन्तवादी युगको  भन्दा पूजीवादी युगको  आयु निकै  छो टो  हुने  दे खिन्छ ।

सन् १८४८ मा प्रकाशित कम्युनिष्ट घो षणा पत्रमा माक्र्सले  “वर्ग संघर्ष सधै भरी वृहत पै मानामा समाजको  क्रान्तिकारी रुपान्तरणमा नभए शासक वर्गको  सार्वजनिक अवशानमा समाप्त हुने   बताएका छन् । आज पूजीवादले  आफ्नो  आयु बढाउनका निमित्त नया चक्रको  थालनी मात्र गरे को  छै न, कथित नया सभ्यताको  लडाइको  नाममा जाति, भाषा, धर्म, संस् कृति, क्षे त्र र लिंगका समस् याहरुलाई अगाडि राखे र भो ट बै ंकहरु स्थापना गर्दै  आएको  छ । तर समयले  को ल्टो  फे र्दै  गर्दा समयक्रममा उसका ती टुल्सहरु भुत्ते  हुदै  जान थाले का छन् । ती टुल्सहरुबाट प्राप्त हुने  पूजीवादको  प्राण निष्प्राणताको  दिशातिर उन्मुख भएको  दे खिन्छ ।

विश्व पूजीवादले  रक्षाकवचका रुपमा अगाडि सारे का निजीकरण, उदारीकरण र भू–मण्डलीकरणले  पूजीवादका अगाडि उपस् िथत हाकहरुलाई सामना गर्न सकिरहे को  छै नन् । आज रुस र पूर्वी युरो पमा समाजवादी व्यवस्था बिघटन भएर प“ूजीवादको  घो षितरुपमै  पुनःस्थापना भएको  २८ वर्ष पूरा भएको  छ । यसको  प्रभावकै  कारण विश्व कम्युनिस् ट आन्दो लनमा दक्षिणपन्थी संशो धनवादले  माक्र्सवादको  दो सल्लामा पू“जीवादको  अभ्याास गरे र प्राण धान्ने  काम ग¥यो  । चीन भियतनाम र लाओ सले  एक पार्टी प्रणालीअन्तर्गत राज्य प“जीवादी व्यवस् था चलाइरहे का छन । क्यूवाको  मो डल अलि फरक दे खिए पनि राजकीय पू“जीवाद जस् तै  दे खिन्छ । तर समाजवादका के ही अवयवहरु बा“चिरहे का छन् । ती पनि खतरामुक्त छै नन् । उत्तर को रियामा समाजवादको  नाममा अघो षितरुपमा पारिवारिक वा नया“ प्रकारले  वंश परम्परामा आधारित शासनको  अभ्यास गरिएको  छ । त्यो  झन विश्व कम्युनिष्ट आन्दो लनका लागि दृष्टान्त बन्नै  सक्दै न । ने पालमा निर्वाचित ‘कम्युनिष्ट’ सरकार छ । यो  सरकारले  बहुलवादलाई आधारभूत प्रणाली माने को  छ ।

खाकाविहीन ‘ने पाली समाजवाद’ दलाल तथा नो करशाही पू“जीवादी व्यवस् थालाई पाल्नै पर्ने  व्यवस्थामा रमाएको  दे खिन्छ । सरकारका नीति कार्यक्रम तथा बजे ट हे र्दा यो  सरकारले  पनि समाजवाद स् थापनाका अवयवहरु खडा गर्ने  विश्वव्यापी मान्यताका विरुद्धमा आफ्ना धारणाहरु अगाडि सारे को  दे खिन्छ । त्यसै ले  वर्तमान सरकारले  सामाजिक सुरक्षा कार्यक्रम लागु गर्दा र श्रमिक जनताको  पक्षमा सामान्य सुधारको  कार्यक्रम अगाडि सार्दा हाम्रा खुट्टा भुइ“मा छै नन् । हामी हर्षले  गदगद छौ ं । किनभने  हाम्रा लागि यत्ति काम पनि ठूलो  काम भयो  । यसै मा पनि कार्यान्वयनमा विरो धी ध्रुवबाट कति चुनौ ती आउने छन् हे र्न बाकी छ ।

त्यसकारण जर्मन सामाजिक प्रजातन्त्रको  कार्यक्रमका विषयमा माक्र्स एंगे ल्सले  गरे का आलो चनादे खि लिएर रुसको  १९१७ को  समाजवादी क्रान्तिको  परिदृष्यको  जगबाट हे र्दा आजको  युगमा पनि वै ज्ञानिक समाजवादी यथार्थवादको  स् थापनाको  लडाइ“मा मजदुर किसान आन्दो लन अर्थात जनवादी समाजवादी आन्दो लन बाहे कका विकल्पहरु दे खिदै नन् । त्यसै ले  आजको  चिन्तनको  इतिहासमा माक्र्स एंगे ल्स युरो प मात्र हो इन अमे रिकाको  राजनीतिमा समे त सकारात्मक या नकारात्मक कुनै  न कुनै  रुपमा उपस् िथत दे खिन्छन् । जनवादी, समाजवादी क्रान्ति सस्शत्र जनविद्रो ह, दीर्घकालीन जनयुद्ध या बृहत आन्दो लन के बाट सम्भव हुन्छ, सम्बन्धित दे शको  वस् तुगत परिस् िथतिअनुरुप चलाउनुपर्छ । रुस, चीन वा क्यूवाको  यान्त्रिक नक्कलबाट संघर्ष सञ्चालन गर्न सकिदै न तर माक्र्सले  भने  जस् तै  क्रान्तिको  जगमा वर्गसंघर्षरुपी विश्व दृष्टिको ण अनिवार्य छ । वर्गसंघर्षको  मूल्य वा मानक राजनीति, समाजशास् त्र र इतिहासको  भौ तिकवादी परिभाषामा मात्र सीमित छै न । यो  सर्वव्यापक र मनो वै ज्ञानिक पनि छ । त्यसै ले  आज कार्ल माक्र्सले  परिकल्पना गरे को  व्यवस्थाले  के ही समयका लागि हा¥यो  तर माक्र्सको  चिन्तनले  हारे न । त्यसो  त माक्र्स उन्नाइसौ ं शताब्दीका मात्र महान चिन्तक थिएनन् । आजको  हाम्रो  समयलाई परिभाषा गर्ने  र बुझ्ने  प्रश्नमा समे त माक्र्सको  चिन्तन बृहत दे खिन्छ । समाज बुझ्न आजको  युगमा माक्र्सको  चिन्तन जत्तिको  विशाल अरु चिन्तन छै नन् ।

विकसित पू“जीवादी मुलुकहरुले  समाजवादी क्रान्ति र माक्र्सको  अवधारणालाई आतंककै  स् वरुपमा अथ्र्याएको  दे खिन्छ । विश्वका लाखौ ं पू“जीवादी मान्छे हरुले  माक्र्सलाई राक्षससग तुलना गर्छन् भने  स् टालिनलाई हिटलरको  समकक्षमा राखे र आलो चना गर्दछन् । यस् तो  पूर्वाग्राहयुक्त परिभाषाबाट विश्व कम्युनिष्ट आन्दो लनमाथि दमन गर्न पू“जीवादीहरुलाई मानव अधिकारवादीका अगाडि सहज भयो  । पूजीवादीहरुले  क्रान्तिलाई परिवर्तन र नया“ आयामको  सामाजिक फड्को  मान्न तयार भए । किनभने  बे लायतमा भएको  मन्त्रीमण्डलीय व्यवस् थाको  विकास र १७८९ मा भएको  फ्रान्से ली राज्य क्रान्तिबाट प्राप्त अधिकार तिनीहरुका आदर्श हुन् । तर सर्वहारा क्रान्तिलाई पू“जीवादीहरुले  सशस् त्र ध्वंश र विनाशका रुपमा मात्र प्रचार गरे  । सर्वहारा क्रान्ति भने को  निर्माण हो , समानता स् वतन्त्रताको  जननी हो , मानवता हो , श्रमजीवी सर्वहाराको  संकट र कष्टपूर्ण जीवन र पूजीवादीहरुको  विलासतापूर्ण सौ खिन जीवनका बीचको  अन्तर मे ट्ने  समानतायुक्त नया जिन्दगीको  माग हो , पुरानो  संस् कृति र संस्कार मे टाएर समानतामा आधारित आर्थिक सामाजिक र राजनीतिक संस् कार र संस् कृतिको  स्थापना हो  ।समग्रमा एक उच्चतम नया जिन्दगीको  लागि मानव जातिको  नया“ दिशाको  यात्रा हो  भन्ने  कुरालाई छिपाए । सर्वप्रथम त सन् १८७१ मा पे रिस कम्युनको  असफलतापछि सन् १९१७ मा रुसमा कम्युनिष्ट क्रान्ति भयो  । विश्व मानव जातिको  इतिहासमा प्रथम प्रयो गका रुपमा स् थापना गरिएको  समाजवादी प्रणालीमा के ही आन्तरिक समस् याहरु पै दा भए ।

सन् १९३९ मा स् टालिनले  सो भियत संघमा वर्गसमाप्तिको  घो षणा गर्नु, १९३७ मा का. किरो वको  हत्या प्रकरणमा हत्याकाण्डहरु मच्चिनु, स्टालिनको  स्तुति गर्ने  ने ता ख्रुश्चे वको  वर्गदृष्टिको णबारे  ध्यान पुग्न नसक्नु, सन् १९४५ मा पू“जीवादी साम्राज्यवादी दे शहरुले  संयुक्त राष्ट्रसंघको  स् थापना गरे र विश्व कम्युनिस् ट आन्दो लन र सो भियत समाजवादको  बिरुद्धमा गतिविधि शुरु गर्नु, ते स्रो  अन्तर्राष्ट्रियको  विघटन (१९४४) पछि कम्युनिष्टहरुको  एउटा मान्यताप्राप्त अन्तर्राष्ट्रिय संगठन बन्न नसक्नु, समाजवादी व्यवस् था निर्माण प्रक्रिया अगाडि बढिरह“दा पनि चिन्तनगत हिसाबले  सांस् कृतिक स्पान्तरणको  प्रक्रिया अगाडि नबढ्नु आदि कै यौ ं आन्तरिक कारण तथा विश्व साम्राज्यवादले  विश्वव्यापीरुपमा प्रवाह गरे को  डलर कूटनीति तथा आर्थिक, सामाजिक, राजनीतिक प्रहारका कारण सो भियत संघमा सन् १९५६ मा अघो षितरुपमा र १९९० मा घो षित रुपमा पू“जीवादको  पुनःस् थापना भयो  । पूर्वी युरो प पनि सगसगै  ढल्न पुग्यो  । त्यतिबे लाको  सो भियत संघको  समाजवादी संस् कृति र राज्य व्यवस् थाको  व्यवस् थापन कति लो भलाग्दो  थियो  भन्ने  कुरा कै यौ ं पू“जीवादी इतिहासकारहरुले  समे त मुक्तकण्ठले  प्रशंसा गरे का छन् ।

सन् १९४९ मा चीनमा नौ लो  जनवादी क्रान्ति सम्पन्न भएको  थियो  । माओ ले  तत्कालीन सो भियत संघबाट पाठ सिके र महान सर्वहारा सांस् कृतिक क्रान्ति सञ्चालन गरे  । दक्षिणपन्थी अवसरवाद र वामपन्थी दुस् साहसवादका बिरुद्ध लडे  । तर मध्यपन्थी अवसरवादका बिरुद्धको  संघर्ष कमजो र बन्न गयो  । जसको  परिणाम माओ को  मृत्यु भएको  एक महिना पुग्दा नपुग्दै  चीनमा प्रतिक्रान्ति भइहाल्यो ।  विश्वभरीका पू“जीवादीहरुले  विश्व कम्युनिष्ट आन्दो लन र समाजवादी प्रणालीलाई ठूलो  हाउगुजी र डरलाग्दो  अभिशापका रुपमा मात्र हो इन विश्व प्रतिक्रान्तिलाई एक इतिहासको  अन्तका रुपमा समे त परिभाषा गरे , गर्दै छन् ।

विश्व कम्युनिष्ट आन्दो लनमा माक्र्स एंगे ल्सको  पालादे खि नै  सर्वहारा क्रान्तिको  प्रश्नमा पू“जीवादी संसदीय प्रणालीसित कम्युनिष्टहरुको  अन्तरसम्बन्ध प्रधान हुन्छ कि अन्तरविरो ध भन्ने  विषयमा काफी बहस हु“दै  आएको  छ । माक्र्सवाद, ले निनवाद र माओ  विचारधाराको  आधारभूत सै द्धान्तिक प्रस् तावनाले  एउटा खास समयको  विशिष्ट परिस् िथतिमा बाहे क अन्य परिस् िथतिमा अन्तर्विरो ध वा त्यो  व्यवस् थाबिरुद्धको  संघर्षलाई नै  प्रधान बताउ“छ । रुस र चीनका क्रान्तिहरु यही मार्गबाट अगाडि बढे र सम्पन्न भएका थिए । तर त्यो  पू“जीवादी संसदीय प्रणालीसित अन्तरसम्बन्ध प्रधान बनाएर समाजवादी क्रान्ति सम्पन्न भएको  वा संसदीय व्यवस् था वा बहुलवादलाई स् वीकार गरे र वै ज्ञानिक समाजवादी व्यवस् था स् थापना भएको  एउटा पनि उदाहरणीय मुलुक विश्वमा छै न । वर्गीय चिन्तनका आधारमा हे र्दा वहुलवाद एउटा हुलवादी जनविरो धी र पू“जीवादी प्रतिक्रियावादी व्यवस् था हो  । यसको  दार्शनिक आधार आदर्शवाद हो  । एंगे ल्सले  बे लायतका दुईवटा दलहरुले  पालो  गरे र जनता ठग्छन भने का थिए । यो  व्यवस् थाको  वाक स् वतन्त्रता, दल खो ल्ने  स् वतन्त्रता, सभा संगठन गर्ने  स् वतन्त्रता भने को  पू“जीवादको  वर्गस् वार्थमा धक्का नपुग्दासम्मको  एउटा घे राभित्रको  स् वतन्त्रता हो  । जब श्रमिक जनताको  संघर्षले  तिनको  स् वर्गमा धक्का पु¥याउन थाल्छ । यस् तो  अवस् थामा संसदीय प्रजातन्त्रका ‘नायक’हरु हिटलर भन्दा कम खतरनाक हुदै नन् । संसदीय प्रणालीलाई स् वीकार गरे र अगाडि जा“दा कि आफ्नो  वर्ग स् वार्थ बदले र पू“जीवादी जस् तै  बन्नुपर्छ । कि त विश्व पूजीवादी साम्राज्यवादको  दमनको  शिकार बन्नुपर्दछ । यो  विषयमा विश्व कम्युुनिष्ट आन्दो लनका के ही सीमित उदाहरणले  पनि प्रष्ट पार्दछन् ।

चिलीमा सन् १९७० को  निर्वाचनमा वामपन्थीहरुले  भारी मतले  विजय प्राप्त गरे  । क. एल साल्भाडो र एले न्दे  राष्ट्रपति भए । उनले  जनमुखी र समाजवादी प्रकारका के ही कार्यक्रम अगाडि सार्दा लो कप्रियता वामपन्थीहरुको  पक्षमा गयो  । सन् १९७३ मा फिनो चे टको  ने तृत्वमा अमे रिकाको  पुठमा सै न्य विद्रो ह गराइयो  । एले न्दे सहित हजारौ ं कम्युनिष्टहरुको  नरसंहार गरे र पूजीवादीहरुले सत्ता कब्जा गरे  । कथित पूजीवादी स्वतन्त्रता एउटा नाटक सावित भयो  । सन् १९६५ मा इण्डो ने सियामा लाखौ ं कम्युनिष्टहरुलाई प्रतिक्रियावादीहरुले  संहार गरे  । अफ्रिका र ल्याटिन अमे रिकाका अन्य मुलुकहरुमा पनि कम्युनिष्ट संहारका घटनाहरु पर्याप्त छन् ।

यी त छो टो  ले खका उदाहरणहरु मात्र हुन् । प्रतिक्रियावादी बहुलवादलाई स्वीकार गरे र संसदीय प्रान्तीय वा के न्द्रीय सरकारमा बस्ने , किसान मजदुर आन्दो लनको  तयारी नगर्ने , संसदीय सुविधामा रमाउने , विचारको  रक्षाको  प्रश्नलाई उपे क्षा गर्ने , सय वर्षपछि यही
व्यवस् थाबाट आफै  समाजवाद आउछ भन्ने  जस्ता सपना बाड्ने हरुलाई जनताले  पूजीवादीहरुलाई जस्तै  दे ख्न थाल्छन् ।

 

त्यसपछि नक्कली कम्युनिष्ट पार्टी परित्याग गर्दा रहे छन् । ल्याटिन अमे रिकी के ही वामपन्थीहरुका अगाडि उपस् िथत संकट, भारतको  पश्चिम बंगाल, त्रिपुरा र के रलामा माक्र्सवादी कम्युनिस् ट पार्टी साफ भएको  घटनाले  यो  बताउछ । संसदीय भासमा गएको  पार्टीका कार्यकर्ताका बीचमा वर्गअन्तर खडा गर्न कम्युनिष्ट पार्टीभित्र नया अभिजात वर्ग जन्माउन पूजीवादीहरुले  वडा मिहीनढंगले  काम गरिरहे का हुन्छन् । पार्टी ने तृत्वका के ही व्यक्तिहरु र सरकारमा गएका मन्त्रीहरुलाई भो ग विलासमा डुबाइदिन्छन् । आधुनिक पूजीवादलाई के ही कर्पाे रे ट घरानाहरुले  चलाउछन् । ती घरानाहरुको  संगत र सहयो गमा फस् दै  जा“दा विश्वका कै यौ ं क्रान्तिकारी इतिहास बो के का पार्टी तथा त्यसका ने ताहरु डुबे का छन् ।

आज बाहिरबाट हे र्दा ने पालको  कम्युनिष्ट आन्दो लन भरभर छ । तर आन्तरिकरुपमा हाम्रो  कम्युनिष्ट आन्दो लन मात्र हो इन, सामान्य कम्युनिष्ट आदर्श, नै तिकता, विश्व दृष्टिको ण, संस् कार, संस्कृति, आचार विचार सबै  बर्बाद हु“दै  गइरहे का छन् । आन्दो लनको  समयचक्रमा कुनै  बे ला संगठन, कुनै  बे ला संघर्ष, कुनै  बे ला क्रान्ति सम्पन्न गर्ने  र कुनै  बे ला विचारको  रक्षा गर्ने  बागडो र क्रान्तिकारीहरुको  का“धमा आउ“छ । त्यतिबे ला दक्षिणपन्थी अवसरवाद ने पाली कम्युनिष्ट आन्दो लनमा गम्भीर खतराका रुपमा अगाडि आइरहे को  छ । सर्वप्रथम त त्यसका बिरुद्धमा उच्च प्रकारले  वै चारिक संघर्ष सञ्चालन गरे र मात्र हामीले  इतिहासले  सुम्पे को  कार्यभार पूरा गर्न सक्ने छौ ं र क्रान्तिकारी कम्युनिष्ट आन्दो लनलाई ठीक दिशामा अगाडि बढाउन सक्ने छौ ं । उग्रवामपन्थी भड्काव र वाम संकीर्णवादका बिरुद्धमा पनि वैचारिक संघर्षको  आवश्यकता छ । तर आज उग्रवामपन्थी भड्कावको  मूलधार दक्षिणपन्थी संशो धनवादमा पतन भइसके को  र मौ जुदा दक्षिणपन्थी शक्तिसित एकाकार भइसके को  परिदृष्यमा दक्षिणपन्थी संशो धनवाद नै  ने पाल र विश्वकै  पनि कम्युनिष्ट आन्दो लनको  ठूलो  समस्या हो  । समय बुझ्ने  माक्र्सको  बृहत चिन्तनले  जसरी पनि यही मार्ग दे खाउछ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top