Free songs
Home / समाचार / प्रमुख समाचार / एसिया प्यासिफिक समिटको उद्घाटन आज

एसिया प्यासिफिक समिटको उद्घाटन आज

युगबो ध समाचारदाता

काठमाडौ। विभिन्न क्षे त्रको  विरो ध र विवादका बीच ‘एसिया प्यासिफिक समिट, २०१८’ को उद्घाटन आज शनिवार हुने भएको
छ ।

उद्घाटन बिहान प्रधानमन्त्री के पी शर्मा ओ लीले  गनेर्  कार्यक्रम छ । यद्यपि रात्रिभोज लगायतका भेटघाट भने शुक्रवार
रातिदेखि शुरु भइसकेका छन् ।

‘धर्म प्रचारको ’ को  आरो प लागे  पनि सरकारले  सहआयो जक भएर समिटलाई सहयो ग गरे को  छ । क्रिश्चयन संस्था युनिभर्सल पीस फे डरे सन–ने पाल (युपीएफ–ने पाल) मुख्य आयो जक रहे को  यो  समिटमा विश्वका ४५ दे शबाट एक हजार पाच सयभन्दा बढी पाहुना सहभागी हुने  दाबी आयो जकको  छ । समिटमा सहभागी हुन सात दे शका राष्ट्र तथा सरकार प्रमुख र पाच सयभन्दा बढी मन्त्री तथा सांसदहरु काठमाडौ ं आएको  युपीएफ–ने पालले  जनाएको  छ ।

पा“च सयभन्दा बढी मन्त्री तथा सांसद सहभागी रहने  आयो जकले  जनाएको  छ । कार्यक्रमको  आयो जना क्रिश्चियन संस् थाले  गरे  पनि सहभागी हुने  पाहुना र वक्ता भने  हिन्दु, बुद्ध र मुस् िलम धर्मगुरुहरु पनि रहे का छन् । उद्घाटनमा प्रधानमन्त्री ओ लीले  सम्बो धन गर्नुहुने छ । उद्घाटनमा कम्बो डियाका प्रधानमन्त्री हुन से न, म्यानमारकी स् टे ट काउन्सिलर तथा विदे श मन्त्री आङ सान सूची, नाउरुका राष्ट्रपति बारो न वाका, फिलिपिन्सका उपराष्ट्रपति मारिया लिनो र जी रो ब्रे डो , सामो आका राष्ट्र प्रमुख भाले टो  सुलाउभी द्वितीय, तुभालुका गभर्नर लाको बा ताइअलतालिली, भारतका पूर्वप्रधानमन्त्री एच.डी. दे भे गौ डा र पाकिस् तानका पूर्वप्रधानमन्त्री सै यद युसुफ राजा गिलानीलाई प्रमुख वक्ताको  रुपमा राखिएको  छ । युपीएफ इन्टरने शनलका अध्यक्ष वाल्श, भारतीय जनता पार्टीका वरिष्ठ ने ता विजय जो ली र युपीएफका सहसंस् थापक मुनले  धारणा राख्ने  कार्यक्रम छ । प्रत्ये कलाई बो ल्न सात मिने टको  समय दिइएको  छ ।

उद्घाटन कार्यक्रम सकिएपछि शनिवार दिउ“सो  २ बजे बाट विषयगत छलफल शुरु हुने छ । समिटमा पहिलो  छलफलको  विषय छ– ‘शान्ति, विकास, सुशासन र सांसदहरुको  भूमिका’ राखिएको  छ । यो  से सनको  अध्यक्षता सभामुख कृष्णबहादुर महराले  गर्नुहुने छ भने  वक्ताहरुमा पलाउका पूर्वराष्ट्रपति जो नसन तो रीवियो ङ, टो ंगाका सभामुख फताफे ही फाकाफनाउ, मार्शल आइल्याण्डका उपसभामुख जे जवारिक एन्टन, को लम्बियाका पूर्वराष्ट्रपति एन्ड्रे ज् पास् ट्राना एरङ्गो , इरानका पूर्वउपराष्ट्रपति हसन घाफो रीफार्ड र भानुटुका पूर्वराष्ट्रपति अती जर्ज सो को मानुलाई राखिएको  छ । प्रत्ये क वक्तालाई बो ल्न ७ मिने ट समय दिइएको  छ ।

त्यस् तै  ‘विश्वासमा आधारित संगठन र नागरिक समाजको  भूमिका’ विषयक से सनमा बुद्धिज्जम् सम्बन्धमा श्रीलंकाको  बो धिराजा धम्म स् कूलका प्रधानाध्यापक उदगामपो ला हे मारत्ना, क्रिश्चियन सम्बन्धमा न्यूजिल्याण्डको  युनिफिल्ड रिफर्म क्रिश्चियन चर्चका सुआमाली नै साली ताफाकीलो सी, हिन्दू सम्बन्धमा भारतका हिन्दु धर्मगुरु शिभमूर्ति शिवाचार्य महास्वामी र इस्लाम सम्बन्धमा द रिलिजियस
एड्भिनिष्ट्रे सन अफ कजाकास्तान्स मुस् िलमका इमाम शे ख कुटमिनुरो भले  प्रवचन दिने छन् ।

यो  से सनमा
सहयो गी वक्ताको  रुपमा म्यानमार स् िथत इन्टरने सनल बुद्धिष्ट एजुके शन से न्टरका प्रधानाध्यापक भे नसो भित, ने पालको  राष्ट्रिय चर्च परिषदका महासचिव के बी रो काया, ढाका विश्वविद्यालयका विश्व धर्म विभागका प्राध्यापक काजी नुरुल इस् लाम, भारतको  अहिंसा विश्व भारतीका संस् थापक अध्यक्ष एचएच आचार्य, ने पालको  गुरुद्वारा गुरु नानक सत्सङका अध्यक्ष प्रितम सिंहलाई पनि स् थान दिइएको  छ  । से सनमा भारतीय जनता पार्टीका राष्ट्रिय उपाध्यक्ष श्याम जजुलाई विशे ष वक्ताको रुपमा राखिएको  छ । से सनको  अन्तमा घो षणापत्र जारी गरिने छ ।

आइतवार पहिलो  से सनमा ‘जलवायु परिवर्तन’, दो स्रो  से सनमा ‘मिडियाको  भूमिका’, ते स्रो मा ‘शान्तिको  प्रयास र विश्वमा शान्ति परियो जना’ विषयमा बहस हुने छ । यो  से सनमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रमुख अतिथि र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई पनि वक्ताको  रुपमा राखिएको  छ । समिटमा ‘विवाह र परिवारलाई सशक्त बनाउने ’ विषयमा पनि छलफल हुने  छ भने  ‘पिस एण्ड फे मिली’ महो त्सव पनि राखिएको  छ ।

यो  कार्यक्रममा सुशासनसम्बन्धी अवार्ड पनि प्रदान गरिने छ । कार्यक्रममा प्रधानमन्त्री के पी शर्मा ओ लीलाई प्रमुख अतिथिको  सूचीमा राखिएको  छ । यसरी समिट मंसिर १७ गते  सो मबार सकिने  आयो जक आइएपीपीका सहअध्यक्ष एकनाथ ढकालले  जानकारी दिनुभयो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top