Free songs
Home / सम्पादकीय / विकास योजनामा प्रादेशिक झल्को

विकास योजनामा प्रादेशिक झल्को

विकास निर्माणको  सवालमा विस् तारै  प्रादे शिक गतिविधि शुरु हुन थाले का छन् । सामान्यरुपमा नीति, कार्यक्रम र बजे टमार्फत प्रदे शहरुले  विकास निर्माणका गतिविधि गर्न थाले  पनि उनीहरुले  विस् तारै  यो जनाबद्ध कामका लागि प्रयास गर्न थाले का छन् । जसका लागि प्रदे श नम्बर ५ ले  प्रदे श यो जना आयो गबाट आवधिक यो जनाको  मस् यौ दा तयार पारे र छलफल शुरु गराएको  छ भने  कर्णाली प्रदे शले  यो जना आयो ग गठन गरे को  छ । उसले  पनि पञ्चवर्षीय यो जना यो  आर्थिक वर्षभित्रै  तयार पानेर्  निर्णय गरिसके को  छ । अहिले  शुरु भएका यी काम निष्कर्षमा पुगे  भने  कम्तिमा विकास यो जनामा प्रादे शिक झल्को  दे खिने  छ । त्यसका लागि कम्तिमा हरे क प्रदे शले  आफ्नो  मौ लिकतामा विकास यो जना बनाउनु आवश्यक छ । कुन प्रदे शमा कुन क्षे त्रको  विकास सम्भावना बढी छ, त्यसमै  लगानी के न्द्रित गनेर्  गरी विकास यो जना बनाउनु जरुरी छ ।

अहिले  प्रदे श ५ ले  आवधिक यो जना निर्माणका लागि मस् यौ दा तयार पारी जिल्ला जिल्लामा छलफल शुरु गरे को  छ । हरे क जिल्लामा मन्त्रीहरु नै  पुगे र सुझाव ल्याउने  काम गरिरहे का छन् । यो  तदारुकतालाई पनि सकारात्मक नै  मान्नुपर्छ । सरो कारवालाको  सुझावका आधारमा विकास यो जना बनाउनु अब जरुरी भइसके को  छ । माथिबाट लादिएका यो जनाभन्दा जनस् तरको  चाहनामा अघि बढाइएका यो जना कार्यान्वयन गर्न पनि सजिलो  हुन्छ र यसमा स् थानीयको  अपनत्व पनि हुन्छ । त्यसै ले  अब यो जना बनाउँदा प्रदे शको  पहिचान मात्र हो इन, हरे क जिल्ला र स् थानीय तहको  पहिचान झल्कने  गरी बनाउनु जरुरी छ । भौ तिक पूर्वाधारको  सवालमा पनि सबै  जिल्लामा पूर्वाधार पु¥याउन आवश्यक नै  छ, उत्पादनका हिसाबले  प्रदे श ५ को  मुख्य संभावनाको  क्षे त्र कृषि र पर्यटन नै  हो  ।

यो  प्रदे शमा तराईका ६ र पहाडका ५ तथा हिमाली एक जिल्ला रहे का छन् । सबै  जिल्ला आ–आफ्नै  विशे षतायुक्त छन् । तराईका ६ जिल्ला प्रदे शका मात्र हो इन, दे शकै  अन्नभण्डार हुन् । नवलपरासी, रुपन्दे ही, कपिलवस् तु, दाङ, बाँके  र बर्दिया ने पालमै  धे रै  धान उत्पादन हुने  जिल्ला हुन्, जो  यो  प्रदे शमा पर्दछन् । धानखे तीलाई प्रो त्साहन गनेर्  र समग्र कृषि क्षे त्रलाई आधुनिकीकरण हुँदै  औ द्यो गिकीकरणको  दिशामा लै जाने  हो  भने  यहाँको  कृषि उत्पादनले  प्रदे शको  समृद्धिमा यथो चित यो गदान गर्नसक्ने  दे खिन्छ । त्यसका लागि सबै  जिल्लामा सिचाई सुविधा अनिवार्य गरिनुपर्छ, जो  अहिले  पनि धे रै  ठाउँमा छै न । मल बिउको  सहुलियत र बजार प्रबद्र्धन पनि यो  प्रदे शको  पञ्चवर्षीय यो जनाभित्र समे टिनुपर्छ । पहाडी तथा हिमाली जिल्लामा नगदे  बाली र पशुपालनमा जो ड दिने  नीति बनाइनुपर्छ । त्यसका लागि अनुदान, प्राविधिक सहयो गमा कुनै  कमी आउन नदिने  गरी यो जना बनाउनुपर्छ ।

यो  प्रदे शको  कृषिपछिको  दो स्रो  संभावना भने को  पर्यटन हो  । संसारकै  शान्तिभूमि लुम्बिनी यही प्रदे शमा पर्दछ । त्यसो  त ने पाल र भारतका तीर्थालु भक्तजनको  आस्थाको  के न्द्र स् वर्गद्वारी मन्दिर पनि यही प्रदे शमा छ । सिस्ने  र पुथा हिमाल, कमल दह, जलजला क्षे त्र, धारपानी, ज्यामिरे  ताल, यार्सा र गुरिल्ला ट्रे ल, बर्दिया राष्ट्रिय निकुञ्ज यहाँका स्थापित पर्यटकीय क्षे त्र हुन् । तीबाहे क हरे क जिल्लामा आफ्नै  विशे षतामा पर्यटकीय सम्पदा छन् । सबै  सम्पदाको  सम्भावना खो जी गरी विकास पर्यटन विकासका यो जना बनाउनु जरुरी छ । स्वर्गद्वारीसम्म के बुलकारको  व्यवस् था गर्दा मात्रै  धे रै  पर्यटक आकर्षित हुने  अवस्था छ । पर्यटन पूर्वाधार राज्यले  बनाइदिनुपर्छ भने  पर्यटन उद्यो गका लागि निजी क्षे त्रलाई आकर्षित गर्न सक्नुपर्छ ।

खासगरी पहाडी जिल्ला र तराईकै  पनि ग्रामीण क्षे त्रको  अवस् था निकै  दयनीय छ । दाङकै  पहाडी गाउँहरुको  अवस्था कन्तबिजो ग छ । उच्च भागमा खाने पानीको  अभाव छ भने  विद्युत पुग्न सके को  छै न । नाका क्षे त्रको  अवस्था उस्तै  छ । पहाडी जिल्लाका बासिन्दा स्वास्थ्य सेवाबाट पूरै  बञ्चित छन् । सिटामो ल किन्न पनि एक दिन पै दल हिड्नुपनेर्  अवस् था छ । शै क्षिक सुधारको  कुनै  संके त दे खिएको  छै न । आम नागरिकको  जीवनस् तर के ही माथि उठे जस् तो  दे खिए पनि यो  पूरै  वै दे शिक रो जगारीमा निर्भर छ, जो  निकै  अस् थायी मात्र हो  । कृषि र पर्यटनजन्य उद्यो गमा लगानी के न्द्रित गनेर्  तथा रो जगारीका अवसर सिर्जना गर्न निकै  गहन यो जनाको  खाँचो  छ । मानव विकासका हिसाबले  यो  प्रदे श मध्यम अवस् था छ । यी सबै  अवस् थामा सुधार ल्याउन प्रादे शिक विशे षतायुक्त यो जना बनाउनु आवश्यक छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top