स्थानीय, प्रदे श र संघ गरी तीनै तहमा नयाँ ने तृत्व स्थापित भएको एक वर्षभदा लामो अवधि पार भइसके को छ । विगतमा दे खिएको लामो राजनीतिक शून्यता वा एकखालको अस् िथर वातावरण अन्त्य भएको छ । शान्ति, विकास एवं समृद्धिका नारा धे रै लागे र जनतामा धे रै आशा जगाउने कुराहरु गरिए । तर विगत एक वर्षलाई फकेर् र हे र्दा बढी आशावादी हुने ठाउँ दे खिएको छै न ।
नयाँ र उदीयमान संघीय संरचनालाई बलियो बनाउने , प्रदे श संसद र प्रदे श सरकारलाई प्रभावकारी बनाउने , विकास र समृद्धिको जनआकांक्षा पूरा गर्नका लागि संघीयतामा जानु परे को हो भन्ने आमजनतालाई बो ध गराउने गरी काम पटक्कै हुन सके न । के न्द्र सरकारले कर्मचारी व्यवस् थापन जस् तो महत्वपूर्ण कामलाई सहजताका साथ सम्पन्न गर्नुको साटो जटिल र पे चिलो बनाउने काम ग¥यो । वै ज्ञानिक विधि र प्रक्रिया अपनाएर कर्मचारी व्यवस् थापन नहुँदा प्रदे श सरकारहरु के ही गर्न नसक्ने लथालिंग अवस्थामा छन् ।
जनताका चुलिएका इच्छा, आकांक्षाहरुलाई सम्बो धन गनेर् काम बजे ट कार्यान्वयनजस् तो आधारभूत काम हुन नसक्ने परिस् िथतिमा सम्भव हुँदै न । कर्मचारी व्यवस् थापन हुन नसक्दा प्रदे श सरकारले बजे ट कार्यान्वयन गर्न नसक्ने अवस् था सिर्जना हुँदै छ । अहिले सातवटै प्रदे श सरकारले काम गर्न सकिरहे का छै नन् । संघीय कानुनहरु निर्माण हुन नसक्दा प्रदे श कानुन बनाएर काम गर्न निकै विलम्ब भएको छ । प्रदे श सरकारहरु स् वयंसे वक कर्मचारी भर्ना गरे र भए पनि काम गनेर् अवस् थामा पुगे का छन् । यस् तो स् िथति आउन नदिनका लागि समयमै कर्मचारी व्यवस् थापन गर्न सक्नुपथ्योर् ।
विधि र प्रक्रिया मिलाएर कर्मचारी खटनपटन गर्न सके को भए यस् तो अवस् था पक्कै आउने थिएन । सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीहरुले जागिर छो डे र बस् नुभन्दा सायद अकोर् विकल्प हुँदै न । तर ने पालको बिडम्वना नै मान्नुपर्छ, यस् ता सवालमा दुई तिहाई बहुमतप्राप्त सरकार लाचारजस् तै बन्न पुगे को छ । भने को ठाउँमा नजाने , काम नगरे र बसी–बसी खान खो ज्ने , राम्रो कमाइ हुने कार्यालय खो ज्ने गलत प्रवृत्तिका कारण ने पालको ब्यूरो क्रे सीले आफ्नो आधारभूत चरित्रसमे त गुमाउँदै जान थाले को छ । यो जनसे वी भन्दा पनि स् वार्थी र भ्रष्ट बन्दै गएको छ । पार्टीका ट्रे ड युनियनहरुले यस् ता गलत प्रवृत्तिलाई मलजल हाले र हुर्काइरहे का छन् ।
यस् ता गलत प्रवृत्तिका विरुद्ध सरकार कडारुपमा प्रस्तुत हुन सके न । ने पालमा अहिले पनि दक्ष एवं व्यावसायिक जनशक्ति ठूलो संख्यामा बे रो जगार छ । लो कसे वा आयो गलाई सक्रिय बनाएको भए हजारौ ं नयाँ युवाले सरकारी से वामा काम गनेर् अवसर पाउने थिए । प्रदे श लो कसे वा आयो ग गठन गरे र नयाँढंगले कर्मचारी व्यवस् थापन गनेर् काम प्रदे श सरकारहरुले गर्न सक्थे । यस अवधिमा गनैर् पनेर् दुईवटा यी महत्वपूर्ण काम हुन सके नन् । सरकारले आफ्ना नीति, कार्यक्रम र बजे ट कार्यान्वयन गनेर् सबै भन्दा महत्वपूर्ण अंग भने कै ब्यूरो क्रे सी हो । त्यसले आफ्नो प्रभावकारिता दे खाउने चे ष्टासम्म गरे को पाइएन ।
सरकारले प्रभावकारीढंगले काम गर्न नसके को कुरा पछिल्लो चरणमा प्रधानमन्त्रीले पनि महसुस गर्न थाल्नुभएको छ । मन्त्री र उच्च तहका कर्मचारीहरुलाई दिएका निदेर् शनहरुबाट त्यसको छनक पाउन सकिन्छ । राम्रो परिणाम ल्याउने गरी ठीकढंगले कार्यसम्पादन हुन नसके को महसुस गरिएपछि त्यसलाई सुधानेर् कार्यक्रम र यो जना चाहिन्छ । सुखी ने पाली र समृद्ध ने पाल अहिले को पाराले सम्भव नहो ला । अब अलमल गरे र गन्तव्यमा पुग्न सम्भव छै न ।