Free songs
Home / समाचार / संक्षिप्त समाचार / फलफूल बोक्ने  मिनी ट्रक दुर्घटना, चालक घाइते 

फलफूल बोक्ने  मिनी ट्रक दुर्घटना, चालक घाइते 

प्युठान  (युस)– प्युठानमा फलफूल बोक्ने  मिनी ट्रक दुर्घटना भएको  छ ।

दुर्घट्नामा चालक गम्भीर घाइते  भएका छन् ।

बड्डाडा– दर्भान सडकखण्ड अन्तर्गत पाकुरीखोलामा रा १ ख ९३७ नं. को  मिनी ट्रक दुर्घटना हुदा ट्रक चालक रो ल्पा नगरपालिका– १० निवासी २१ वर्षीय प्रदीप महरा गम्भीर घाइते  भएको  जिल्ला प्रहरी कार्यालय प्युठानले  जनाएको  छ ।

ट्रक सडकबाट करीब तीन सय मिटर तल खसे को  छ ।

सहचालकका अनुसार गाडीको  ब्रे क फे ल भएर पछाडि ह“ुदै  गाडी खसे को  थियो  । घटना बुधवार बिहान ५ः ३० बजे  भएको  थियो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top