Free songs
Home / समाचार / संक्षिप्त समाचार / ताम–पितम स्मृति अक्षयकोष स्थापना

ताम–पितम स्मृति अक्षयकोष स्थापना

महे श रिजाल

भालुबाङ । राप्ती गाउपालिका–२ बराखुट्टी निवासी समाजसे वी द्रो णप्रसाद भुसाल, रमे श भुसाल, रुद्र भुसाल र विनो द भुसालसमे तका चार दाजुभाइहरुले  आफ्ना स्व. पिता तामबहादुर भुसाल र आमा स्व. पितमकुमारी भुसालको  स्मृतिमा राप्ती गाउपालिका–२ लालमटिया बराखुट्टीस् िथत ऐ रावती आदर्श बहुमुखी क्याम्पसमा एक लाख ५१ हजार पा“च सय ५१ रुपै याको  ताम–पितम स्मृति अक्षयको षको  स् थापना गर्नुभएको  छ ।

उक्त अक्षयको षको  रकमको  वार्षिक व्याजबाट प्राप्त हुने  रकमको  ७५ प्रतिशत रकमबाट जे हे नदार दुईजना छात्रा र दुईजना छात्रलाई पुरस् कृत गरिने  तथा एकजना अध्यापनमा आफ्नो  विषयमा सर्वाधिक बढी छात्र/छात्रा उत्तीर्ण गराउने  प्राध्यापकलाई पुरस् कृत गरिने छ भने  बा“की २५ प्रतिशत व्याज रकम अक्षयको षको  मूल रकममै  सञ्चय गरिने  भएको  छ । उक्त क्याम्पसका लागि भुसाल दाजुभाइले  राप्ती गाउ“पालिका–२ मा रहे को  १० कट्ठा चार धुर जग्गा समे त दान गर्नुभएको  थियो  ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष चन्द्रबहादुर जिसीको  अध्यक्षतामा बुधवार बसे को  क्याम्पस सञ्चालक समिति, सल्लाहकार समितिको  संयुक्त बै ठकमा चारवटा अक्षयको ष स् थापनाकर्ताहरुले  ऐ रावती आदर्श बहुमुखी क्याम्पसका प्रमुख विष्णुप्रसाद भुसाललाई हस्तान्तरण गर्नुभएको  थियो  ।

साथै  उक्त बै ठकले  क्याम्पसमा कार्यरत स् टाफ तथा कर्मचारीहरुको  हाजिरी डिजिटल गराउने  निर्णय गरे को  बै ठक पछि क्याम्पसका प्रशासन सहायक सन्तो षकुमार यो गीले  जानकारी दिनुभयो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top