Free songs
Home / समाचार / प्रमुख समाचार / पार्टी नेतृत्व नीतिमा चल्न सकेनः सिंह

पार्टी नेतृत्व नीतिमा चल्न सकेनः सिंह

गिरिराज ने पाली

घो राही। ने पाली काग्रे सका पूर्व उपसभापति प्रकाशमान सिंहले  ने तृत्वले  नीतिनियम अनुसार पार्टी चलाउन नसके को  आरो प लगाउनुभएको  छ । मंगलवार ने पाली कांग्रे स दाङले  आयो जना गरे को  कार्यकर्ता भे टघाटका अवसरमा ने ता सिंहले  पार्टी नीति, विधिविधान अनुसार चल्न नसक्दा भूमिकाबिहीन बन्न पुगे को  बताउनुभयो  । पार्टी सभापति कीर्तिबहादुर खड्काको  अध्यक्षतामा भएको  कार्यक्रममा प्रमुख अतिथि सिंहले  भन्नुभयो – ‘ने तृत्वले  नीतिविपरीत मनपरी पार्टी सञ्चालन गरिरहे को  छ । जसका कारण पार्टी अस्तव्यस् त बने को  हो  ।’

उहा“ले  पार्टीको  विधि विधान एकातिर र व्यवहार अर्कातिर भइरहे काले  कांग्रे स सत्ताबिहीन बन्न दाबी गुनासो  गर्नुभयो  । ने तृत्व पङ्तिले  एकलौ टी रुपमा पार्टी सञ्चालन गर्न खो ज्दा यस् तो  स् िथति भो ग्नुपरे को  उहाले बताउनुभयो ।

जसले  गर्दा कार्यकर्ताहरुमा निराशा पै दा भइरहे को  उहाको  भनाइ थियो  । राणा र पञ्चायती व्यवस् थाले  हराउन नसके को  कांग्रे स आज आफ्नै  ने तृत्वको  व्यक्तिमुखी व्यवहारका कारण विस्थापित हुनपुगे को  उल्ले ख गदैर्  ने तृत्वको  कमीकमजो रीले  ने पाली कांग्रे सले  यस्तो  दुर्भाग्यको  सामना गर्नुपरेको  बताउनुभयो  ।

मुलुक संघीय संरचनामा गइसक्दा पनि संघीय संरचना अनुरुप संगठन विस् तार गर्न नसक्दा पनि कांग्रे सले  अझ ठूलो  समस्या भो ग्नुपरिरहे को  भन्दै  उहाले  यसको  जिम्मे वारी ने तृत्व पङतिले  लिनुपर्ने  बताउनुभयो  । मुलुकको  राजनीति र सरकारको  बागडो र समाल्दै  आइरहे को  कांग्रे स अहिले  दुबै  कुराबाट विमूख भएर बस्नु परिरहे काले  बे लै मा ने तृत्वले  कमीकमजो री सुधार गर्नु आवश्यक रहे को  उहा“को  भनाइ थियो  ।

उहाले  भन्नुभयो – ‘ने तृत्व सच्चिन सके मा मात्रै  कांग्रे स सप्रिन सक्छ । हो इन भने  मुलुकबाट कांग्रे स हराउन सक्ने  संके त दे खा परिरहे को  छ ।’

कांग्रे स संकटको  स् िथतिमा पुगे काले  कार्यकर्ताहरुले  पनि खबरदारी गर्नुपर्ने  उहाको  भनाइ थियो  । पार्टीलाई सही विधि र पद्धतिमा सञ्चालन गर्न सके मा मात्रै  प्रजातन्त्र र जनताप्रति सच्चा न्याय हुने  उहाले  बताउनुभयो  । यही कमजो रीका कारण पार्टीका भातृ संघसंगठनहरु अस् तव्यस् त अवस्थामा थन्किरहे काले  अब गाउ तहदे खि के न्द्रसम्मका कमीकमजो रीहरुलाई सबै ले  सच्याउदै  पार्टी सुदृढीकरण गर्नुपर्ने  बताउनुभयो  ।

कार्यक्रममा ने पाली कांग्रे सका के न्द्रीय सदस् य तथा पूर्वमन्त्री रामकृष्ण यादवले  ने पाली कांग्रे स एजे ण्डाबिहीन अवस् थामा सञ्चालन भइरहे को  बताउनुभयो  । उहाले  भन्नुभयो – ‘कमजो री यो  वा त्यो  भन्दा पनि हरे क ने तादे खि कार्यकर्तासम्म सबै ले  आत्मसमीक्षा गर्दै  पार्टीको  सुदृढीकरणका लागि काम गर्नुपर्ने  बे ला आएको  छ ।’

कार्यक्रममा ने पाली कांग्रे स काठमाडांै का सभापति कृष्णबुज बानिया, ने पाली कांग्रे स दाङका पूर्वसभापतिहरु घनश्याम रे ग्मी, वीरके शरी गौ तम, सह–सभापति मो हनलाल ओ ली, राष्ट्रियसभा सदस्य अनिता दे वको टा, पूर्वसांसद बुद्धिराम भण्डारी, महाधिवे शन प्रतिनिधि भरतबहादुर न्यौ पाने , दे विका ने पाली, पूर्व सचिव कमलकिशो र घिमिरे , क्षे त्रीय सभापतिहरु भे षराज पाण्डे , गिरिराज सुवे दी, भुपबहादुर डा“गी, जगतबहादुर खड्का, घनश्याम ढकाल, महाधिवे शन प्रतिनिधि खगराज पाण्डे , पुष्पा श्रे ष्ठ, त्रिपुर नगरसभापति दीपक पाण्डे , तरुण दल दाङका अध्यक्ष टीका घर्ती, ने विसंघका कार्यवाहक अध्यक्ष टो पबहादुर बुढाथो की, महिला संघ दाङकी अध्यक्ष गो मा रावतलगायतले  पार्टी नीति र विधि विधानबाट सञ्चालन गर्नुपर्ने  बताउनुभएको  थियो  ।

 

ने पाली कांगे ्रस दाङका उपसभापति कमानसिंह भारतीको  स् वागत मन्तव्यबाट शुरु भएको  कार्यक्रमको  सहजीकरण सचिव शंकरप्रसाद डा“गीले  गर्नुभएको  थियो  ।

‘नागरिकको  सुरक्षा र न्याय खो इ ?’

ने पाली कांग्रे सका ने ता प्रकाशमान सिंहले  कम्युनिष्ट सरकारले  नागरिक सुरक्षा र न्यायको  प्रत्याभूति दिलाउन नसके को  आरो प लगाउनुभएको  हो ।

प्रे स युनियन दाङले  आयो जना गरे को  पत्रकार भे टघाटका अवसरमा उहाले  सरकारले  नागरिक सुरक्षा र न्यायलाई कुल्चिरहे को  बताउनुभएको छ । कञ्चनपुरकी निर्मला पन्तको  घटनामा सरकारले  लापरवाही गरे को  आरो प लगाउदै  उहाले भन्नुभयो –
‘बलात्कार, हत्या हिंसा दिनै पिच्छे  भइरहे का छन् । तर सरकारले  सुरक्षा र न्याय दिन सके को  छै न ।’

उहाले सरकारले  नाराबाजीमा मीठा र राम्रा कामहरु दे खाए पनि जनताले  अनुभूति गर्न सक्ने  गरी कुनै  पनि काम गर्न नसके को  आरो प लगाउनुभयो  । उहाले  भन्नुभयो – ‘विकासका कामहरु अधुरै  छन् । विकास वजे ट फ्रिज हुने  अवस्थामा छ ।’

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top