Free songs
Home / अन्तर्वार्ता / कहरले होइन रहरले कर तिर्ने वातावरण बनाउदैछौं

कहरले होइन रहरले कर तिर्ने वातावरण बनाउदैछौं

 

लीलाप्रसाद शर्मा
आन्तरिक राजस्व कार्यालय तुलसीपुरका प्रमुख कर अधिकृत

करको  महत्वबारे  नागरिकलाई सचे तना दिने  उद्देश्यले  हरे क वर्षको  मंसिर १ गते दे खि साताव्यापीरुपमा राष्ट्रिय कर सप्ताह मनाइन्छ । यसपालि ‘कर समृद्ध ने पाल सुखी ने पालीको  भर’ भन्ने  नारा तय गरी विभिन्न चे तनामूलक कार्यक्रम भइरहे को  छ । राज्य सञ्चालनको  मुख्य आधार भने कै  कर हो  । तर यसको  संकलन र सदुपयो गका विषयमा संवे दनशीलता कम दे खिएको  भन्ने  गुनासो  वषेर् नि आइरहन्छ । एकातिर करदाता बढाउन करको  महत्व बुझाउदै  हिड्ने , राम्रा करदाताहरुलाई पुरस्कृत, सम्मानित गदैर्  जाने  काम भइरहे को  छ भने  अकोर् तिर नागरिकबाट संकलित करको  रकम विलासितामा सिध्याइदै छ भन्ने  गुनासो  आइरहे का बे ला कर सप्ताह र यसको  महत्वका विषयमा युगबो धकर्मी जे .एन.सागरले  आन्तरिक राजस्व कार्यालय तुलसीपुरका प्रमुख कर अधिकृत लीलाप्रसाद शर्मासग गरेको  कुराकानीको  सारसंक्षे प यहा प्रस्तुत गरिएको  छ । –सम्पादक

राज्यलाई कर किन तिनेर्  नागरिकले  ?

कर तिर्नु नागरिकको  दायित्व हो  । किनभने  ०७२ को  संविधानले  नागरिकका मौ लिक हकअन्तर्गत नागरिकका कर्तव्यहरु उल्ले ख गरिएका छन् । पहिले  अधिकारको  कुरा मात्रै  हुन्थ्यो  । अहिले को  संविधानले  अधिकारस“गै  नागरिकका कर्तव्यका कुरा पनि उल्ले ख गरे को  छ । ती कर्तव्यहरुमा नागरिकले  राज्यलाई कर तिर्नुपर्छ भने र शव्द नले खे  पनि ती कर्तव्यको  निचो ड के  छ त भन्दा नागरिकको  दायित्व कर तिनेर्  पनि हो  । अकोर्  कुरा चाहि“ राज्य सञ्चालनका लागि करबाटै  उठे को  रकमले  हो  । जसरी अक्सिजनबिना जीवन छै न । त्यसै गरी राज्य सञ्चालनका लागि कर अक्सिजन बराबर नै  हो  । दे श चलाउन अर्थस्रो त चाहिन्छ । त्यो  अर्थस्रो तको  पहिलो  आधार भने को  कर नै  हो  । जुन राज्यले  विभिन्न नाममा नागरिकस“ग लिने  गर्दछ ।

राज्य सञ्चालनको  हिस् से दार बन्न नागरिक स् वस् फूर्त कर तिर्न जाने  वातावरण किन बने न ?

त्यस्तो  हो इन । नागरिकले  स् वस् फूर्तरुपमा कर बुझाउन आइरहनुभएको  छ । हामीले  महसुस नगरे को  हो  । गत वर्ष सरकारले  सात खर्ब बढी राजस् व संकलन गरे को  छ । पहिले –पहिले  दे शकै  बजे ट डे ढ, दुई खर्बका हुन्थे  । अहिले  सात खर्ब बढी राजस् व उठ्ने  भने को  नागरिकको  उत्सुकताले  नै  हो  । अहिले को  सरकारले  संघीयताको  कार्यान्वयनपछि आर्थिक भार पनेर्  दे खिएपछि नौ  खर्बवढी राजश्व संकलन गनेर्  महत्वाकांक्षी लक्ष बनाएको  छ । चालु आवको  साउनदे खि कार्तिक मसान्तसम्म आइपुग्दाको  प्रगतिलाई हे नेर्  हो  भने  चौ मासिकरुपमा उठे को  राजस् वले  सरकारले  लिएको  नौ  खर्वको  लक्ष हासिल गनेर्  दे खिएको  छ । त्यसै ले  करदाताहरुले  स् वतस् फूर्त रुपमा कर नतिरे को  भए, कर प्रशासनले  क्रियाशील भएर काम नगरे को  भए यति धे रै  राजस् व उठ्ने  थिएन हो ला । यसै बाट पुष्टि हुन्छ कि सबै  नागरिकले  कर्तव्यबो ध गरे र रहरका साथ, सक्रियतापूर्वक कर तिरिरहे को  अवस्था हो  ।

हिजो  भन्दा के ही बढे  पनि जतिले  कर तिर्नुपनेर्  हो  त्यतिले  अहिले  पनि तिदैर्न हो इन र ?

हो  यो  कुरा चाहि सत्य हो  । जति हुनुपनेर्  हो  त्यतिको  कर सहभागिता छै न । पौ ने  तीन करो ड जनसंख्यामा १८ लाख बढी करदाताहरु हुनुहुन्छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार कम्तिमा चाहि“ कुल जनसंख्याको  १० प्रतिशत करदाता हुनुपर्छ भन्ने  मान्यता छ । हामीले  पनि आगामी पा“च वर्षभित्र करदाताको  संख्या ३० लाख पु¥याउने  महत्वाकांक्षी यो जना सरकारले  अघि सारे को  अवस् था पनि छ । हाम्रो  कुरा गनेर्  हो  भने  तुलसीपुरमा कार्यालय भएर सीमित स्रो त साधन र जनशक्तिले  दुर्गमका छ वटा जिल्लामा काम गर्नुपनेर्  बाध्यता छ । तर पनि हामीले  कर सप्ताह, करदाता प्रशिक्षणलगायत थुप्रै  गतिविधि वर्षभरि गरिनै  राखे का छौ ं । यी सबै  गतिविधि के  हुन त भने  धे रै  भन्दा धे रै लाई करको  दायरामा ल्याउनका लागि गरिएका हुन् । तपाइ“ले  भने जस् तो  धे रै  क्षे त्रलाई करको  दायराभित्र ल्याउन बा“की नै  छ । करको  दायरामा आएकाले  पनि आफ्नो  कारो वारको  पूर्ण विवरण दिएर कर तिरे को  अवस् था छै न । त्यसै ले  हाम्रो  प्रयास भने कै  करको  दायरामा नआएकालाई दायरामा ल्याउने  र आएकालाई कारवाहीको  डर दे खाएर, सम्झाइ बुझाइ गरे र, उहा“हरुलाई शिक्षा, सूचनाको  माध्यमबाट आफ्नो  कारो वारको  सही विवरण पे श गरे र बढी भन्दा बढी कर दाखिला गर्न उत्प्रे रित गनेर्  हाम्रो  प्रयास जारी छ । यसै को  लागि कर प्रशासन क्रियाशील छ र त्यसै को  उदाहरण हो  गत वर्ष सात खर्ब उठे को  छ भने  अहिले  आएर नौ  खर्ब उठाउनतिर लागिरहे का छौ ं । बढिराखे को  छ ।

सामान्य नागरिकले  थरिथरिका करको  विषयमा नबुझ्दा पनि समस्या भयो  कि ?

थरिथरिका भन्दा करको  प्रिन्सिपल के  हुन्छ भने  एटम बम बनाउने  प्रिन्सिपल बरु छिटो  बुझिन्छ रे  तर करको  प्रिन्सिपल छिटो  बुझिदै न भन्ने  विश्वव्यापी एउटा भनाइ छ । करको  प्रिन्सिपल एकदमै  गाह्रो  विषय हो  । तर करदाता तथा आमनागरिकलाई हामी के  अनुरो ध गछौर् ं भने  उहा“हरु जस् तो  प्रकारको  व्यवसाय, गतिविधिमा संलग्न हुनुहुन्छ त्यो  आफ्नो  व्यवसायले  के  कस् ता करहरु तिर्नुपर्छ उहा“हरुले  त्यति कुरा जान्दा पुग्छ । जस् तो  अब आयकर मात्र लाग्ने  व्यवसायमा संलग्न भएका मान्छे ले  भ्याटको  रो ल बुझ्न जरुरी छै न । मदिराजन्य वस् तुको  कारो वार गनेर् ले  भ्याट पनि तिर्नुपर्छ । आयकर पनि तिर्नुपर्छ, अन्तःशुल्क पनि तिर्नुपर्छ । त्यसकारण उहा“हरुले  यी तिनवटै  विषय जान्नुपनेर्  हुन्छ । त्यसकारण विभिन्न थरिका व्यवसाय छन् । विभिन्न शीर्षकका कर छन् । सबै ले  सबै  किसिमका करका बारे मा अपडे ट हुन जरुरी छै न तर बुझिराख्दा नराम्रो  ह“ुदै न फाइदा नै  हुन्छ । धे रै  प्रकारका कर भएका कारणले  कर सहभागिता कम भएको  भन्ने  कुरा चाहिं हो इन ।

एउटा नागरिकले  जताततै  तिर्नुपनेर्  कर एकीकृत रुपमै  बुझाउन सकिदै न र ?

यता पनि तिनेर्  उता पनि तिनेर्  भन्ने  ह“ुदै न । संघीय सरकारअन्तर्गत लिइने  कर हामीबाटै  हो  । आन्तरिक राजस् व कार्यालय र यस कार्यालयले  तो के का १२ वटा बै ंक जहा“बाट तिरे  पनि हुन्छ । तर अहिले को  संविधानले  तीन तहको  सरकारको  व्यवस् था गरे को  छ र संविधानको  अनुसूचीमा ती सरकारहरुले  यो –यो  किसिमको  कर यो –यो  तहको  सरकारले  लगाउने  भन्ने  कुरा उल्ले ख गरे को  छ । त्यो  तीन तहका सरकारहरुले  फरक–फरक करहरु लगाइरहे को  अवस् था छ । जस् तो  घरबहाल कर नगरपालिकामा तिर्नुप¥यो  । अकोर्  कुनै  प्रकारको  कर प्रदे श सरकारले  पनि लगाएको  हो ला भने  के न्द्र सरकारअन्तर्गत हामीले  लगाउने  कर भने को  आयकर, मूल्यअभिबृद्धि कर, अन्तःशुल्कको  काम हामीले  गरिरहे का छौ ं । अहिले  हामीले  ऐ तिहासिक संघीयताको  अभ्यास गरे को  हुनाले  प्रदे श र स्थानीय सरकारले  पनि राम्रै  गर्नका लागि विभिन्न खालका कर लगाउनुभएको  छ । के ही विवादित र व्यावहारिक भएन भन्ने  कुरा पनि आयो  । जस्तो  गाई, भै ंसीमा पनि कर लाग्यो  । धे रै  ठाउ“मा सच्याउने  काम पनि भएका छन् । राम्रै  कामका लागि गरिएको मा अव्यावहारिक हुदा सुधारे र अघि बढ्ने  काम पनि भएको  छ । समग्रमा के  हो  भने  कुनै  करदाताले  सबै  खालका कर तिर्नुपदैर् न । आफूले  गरे का व्यवसायको  प्रकृति हे रे र आय, मु.अ. र अन्तःशुल्क तिनेर्  हो  । घरबहाल कर पहिले  के न्द्र सरकारले  लिन्थ्यो  । अहिले  स्थानीय तहलाई दिइएको  छ । नया“ संरचनाको  अभ्यास गर्दा के ही समय अन्यौ ल भएको  मात्रै  हो  । पछि त्यो  आफै  सहज भएर जान्छ ।

कर छली गनेर्लाई के  हुन्छ ?

कर छले बापत दण्ड सजाय हुन्छ । २९ दिन तपाइहरुले  राज्यलाई छल्नुहुन्छ तर एकदिन राज्यले  तपाइ“हरुलाई समात्यो  भने  कति प्रकारको  दण्ड सजाय हुन्छ । सामाजिक प्रतिष्ठा गुम्छ । कारवाहीको  भागिदार भइन्छ । जे ल सजायसम्मको  व्यवस् था गरिएको  छ । राज्यलाई कर छल्ने  काम गर्दा तपाइहरुलाई यस्तो  समस् या पर्छ भन्ने  कुराको  सन्दे श दिनकै  लागि हामीले  कर सप्ताह आयो जना गरे का छौ ं । त्यस् तै  वर्षभरि नै  कर शिक्षाका कार्यक्रमहरु पनि गरिरहे का हुन्छौ ं । बजार अनुगमन पनि गरिरहे का हुन्छौ ं ।

त्यही कर छली नहो स् र कर छल्ने लाई हुने  दण्डका विषयमा जानकारी गराउन नै  यस् ता गतिविधिहरु हामीले  गरिरहे का छौ ं । कर प्रशासनका कर्मचारीहरुले , मिडियाले , प्रमुख जिल्ला अधिकारीको  ने तृत्वमा रहे को  जिल्ला राजस् व सहनिन्त्रण समिति भन्ने  हुन्छ ।

खासगरी यो  समिति तराईका जिल्लामा बढी क्रियाशील हुन्छ । बढी चो री निकासी हुने  नाकाहरुमा हामी सबै  मिले र करदाताहरुलाई सचे तना दिने  हो  । सचे तना दिइसके पछि क्रमिकरुपमा सुधार आउछ । चो री निकासी गनेर् हरुलाई त हामीले  सूचना परिचालन गनेर् , चो री निकासी भएर आएको  छ भने  कर प्रशासनलाई भनिदिएर सहयो ग गनेर् , हामी त्यहीं गएर कारवाहीको  दायरामा ल्याउन सकिन्छ । हामीले  सामूहिक प्रयासद्वारा कर छलीको  समस् यालाई न्यूनीकरण गदैर्  जाने  हो  ।

छुट्कारा दिने  काम पनि भएको  छ नि ?

कर छली गरे को  कुराको  कर प्रशासनले  सूचना पाएको  हदसम्म, कर प्रशासनको  स्रो त साधनले  भ्याएको  हदसम्म छुट्कारा पाउने  भन्ने  कुराको  प्रश्नै  उठ्दै न । अब मै ले  अघि पनि भनिसके ं कि छ जिल्लामा ५५ हजार जति करदाता हुनुहुन्छ । भौ गो लिक विकटता पनि त्यस् तै  छ । हामीस“ग जनशक्तिको  अभाव पनि त्यस् तै  छ । मानौ  रो ल्पालगायत कुनै  दुर्गम ठाउमा कर छली भयो  भन्ने  यहा“ खबर आयो  भने  हामी त्यहा“ पुग्नु भन्दा हामीले  त्यहा“को  स् थानीय प्रशासनको  मद्दत लियौ ं भने  छिटो  हुन्छ । यस् ता विभिन्न प्रतिकूलताले  ठाउ“को  ठाउ“ कारवाही गर्न नसके  पनि हामीलाई सूचना आइसके पछि छुट्कारा पाउने  भन्ने  ह“ुदै न ।

चुहावट गनेर्लाई करको  दायरामा ल्याउन नचाहे र पनि हो  कि ?

त्यस् तो  कुरा हु“दै न । के ही प्रतिशत नराम्रा मान्छे हरु वा गलत प्रवृत्तिका व्यक्तिहरु समाजका हरे क क्षे त्र, पे शा, व्यवसाय जहा पनि हुन्छन । संवे दनशील ठाउ“हरुमा काम गनेर् हरुले  त गल्ती ग¥यो  भने र बे ला–बे लामा आइरहे का हुन्छन् । यस् तो  कुनै  क्षे त्र छै न जहा पे शागत मर्यादा बिर्सिने र सीमित स् वार्थ हे नेर्  प्रवृत्ति त्यो  जुनसुकै  पे शा, व्यवसाय र क्षे त्रमा पाइन्छ । तर छुट दिइयो , दायरामा ल्याइएन भन्ने  कुरा समग्रतामा हे र्नुहु“दै न । हाम्रो  पो  दुर्गम छ र भन्न मिल्ला तर काठमाडौ ंमै  पनि हे र्नुस् १३ वटा आन्तरिक राजस्व कार्यालयलगायत १४ वटा कार्यालय छन् । त्यति हु“दाखे री पनि जनशक्ति हु“दाह“ुदै  पनि कामको  चापले  सो चे जस् तो  बजार अनुगमन हुनसके को  छै न । समग्र दे शभरिकै  अवस् था यस् तै  छ । तर पनि हामीले  चुहावट हुने , छल्ने  ठाउ“ र व्यक्तिलाई कारवाही गछौर् ं । सबै लाई एक–एक गरे र निगरानी गर्न हाम्रो  क्षमताले  भ्याउ“दै न तर पनि जहा“ बदमासी हुन्छ त्यहा“को  सूचना पाउनासाथ कारवाही गर्न हामी तयार छौ ं । गरे का पनि छौ ं । अहिले  त सबै  अभिले ख कम्प्युटर सिस् टममा छ । हामीले  आफ्नै  टे बुलमा बसे र पनि कहा बदमासी भएको  छ भन्ने  कुराको  जानकारी लिन सक्छौं । एकाध को ही कसै  व्यक्तिले  गरे का गल्तीलाई समग्रतामा हे रिनुहुदै न भन्ने  मे रो  भनाइ हो  । त्यसो  कतै  छ भने  सूचना दिएर सहयो ग गर्न पनि मे रो  आग्रह छ । चुहावट रो क्ने  कुरा सुधारो न्मुख नै  छ ।

के  गर्न सकिन्छ त चुहावट रो क्न ?

जादूको  छडी घुमाएजस् तो  चुहावट रो क्न यस्तै  गर्न सकिन्छ भन्ने  छै न । तर पनि चुहावट हु“दै  गरे को  सूचना दिएर, चुहावट गर्नुहु“दै न भन्ने  जनचे तना जगाएर रो क्ने  प्रयास गनेर्  हो  । त्यसमा हामी कर प्रशासन त अहो रात्र लागिरहे कै  छांै  । त्यसमा मिडियाले  पनि साथ सहयो ग दिनुपर्छ । त्यस् तै  स् थानीय प्रशासनले  पनि सहयो ग गर्नुपर्छ । त्यति मात्रै  हो इन एउटा सचे त नागरिक जसले  पनि हामीलाई चुहावटको  विषयमा जानकारी दिएर रो क्ने  कुरालाई थप प्रभावकारी बनाउन सकिन्छ । करदाता स् वयंले  पनि बाकी नतिनेर् हरुको  सूचना दिएर चुहावट रो क्न सकिन्छ । यी सबै  कुरा असम्भव छै न तर यी सबै  क्षे त्रले  सहयो ग गनेर्  समय आउदै छ ।

ठूलालाई छो ड्ने,  सानालाई कस् ने  व्यवहार छ भन्ने  सुनिन्छ के  हो  ?

त्यो  गुनासो  अहिले सम्म मै ले  सुने कै  छै न । कर प्रशासनको  प्रिन्सिपलले  के  भन्छ भने  कर लगाउदा दुई तीनवटा कुरा हे र्नुपर्छ । अन्तर्राष्ट्रियस् तरकै  मान्यता हो  कि उसको  तिर्नसक्ने  क्षमता कस् तो  छ ? भन्ने  हो  । त्यसै ले  तपाइले  सुने जस्तो  हो इन । बरु सानालाई हामीले  कम प्राथमिकतामा राख्छौ ं । ठूला कर छलीहरुमा हामी बढी ध्यान दिन्छौ ं । जस् तो  बजारमा महिनामा यति धे रै  पान बिक्री गर्छांैर्  पानको  कर तिर हामी भन्दै नौ ं । किनभने  त्यसमा लाग्ने  जनशक्तिले  त करो डौ ं छली गनेर् हरुको  सूचना निकाल्न सक्छौ ं । त्यसै ले  हाम्रो  टागेर् ट भने कै  बढी कर उठ्ने , कारो वार हुने  क्षे त्र, ठाउ वा चुहावट पनि धे रै  हुने  ठाउ“मा हाम्रो  ध्यान हुन्छ ।

स् वयंकर घो षणा प्रणाली छ नि यसले  चुहावटलाई बढावा दिदै न र ?

सामान्य हिसाबले  हे र्दा त्यस् तै  हो  कि भन्ने  लाग्छ । हाम्रो  कर कानूनले  एउटा करदाता पहिलो  कर अधिकृत माने को  छ । उसले  दिनभरि भएको  कारो वारको  विवरण हामीलाई दिएर कर बुझाउने  हो  । तर उसले  बुझाएको  विवरण वस् तुसंगत लागे न भने  मात्रै  कारवाहीको  प्रक्रिया अघि बढाउने  हो  । २०५८ अघिको  कर प्रणाली झन भरपदोर्  थिएन । अहिले को  कानुनअनुसार यदि करदाताले  सही विवरण दिएर काम गनेर्  हो  भने  त कार्यालयको  बो झ थपिने  थिएन नि ? हो  त्यही भएर पहिलो  कर अधिकृत भनिएको  हो  करदातालाई ।

सप्ताहको  सन्दे श केही छ ?

नागरिकले  स् वःस् फूर्तरुपमा कर तिर्नुपर्छ । र, त्यसका लागि कर कार्यालय धाउनै पर्छ भन्ने  छै न । यसपालिदे खि हामीले  इपे मे न्ट सिष्टम शुरु गरे का छौ ं । आफ्नो  मो बाइलबाटै  कर तिर्न सकिने छ । कुनै  पनि बै ंक डिपो जिट गरे र भौ चर ल्याएर बुझाए पनि हुन्छ । हामीले  से वाका लागि के ही सुधारका काम गरिरहे का छौ ं ।

यति ह“ुदाह“ुदै  पनि रो ल्पा, प्युठानबाट कर तिर्न दाङ आउनुपनेर्  बाध्यता हटाउन त्यतै  कतै  कर कार्यालय स्थापना गर्नुप¥यो
भने र माग आएको  छ । हो , केही सजिलो  के ही अप्ठे रा अहिले  पनि छन् । यति हुदाह“ुदै  पनि करदाताहरुलाई दायरामा
ल्याउने , आएकालाई प्रो त्साहित गनेर्  कार्यक्रम पनि गरिरहे का छौ ं । उत्कृष्ट कर दाखिला गनेर्  करदातालाई सम्मान गनेर् , पुरस् कृत गनेर्  काम गरिरहे का छौ ं । यसले  पनि स्वस्फूर्तरुपमा कर तिर्न आउने  वातावरण बन्ने छ । कहरले  हो इन रहरले  कर तिनेर्  वातावरण हामी बनाउ“दै छौ ं ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top