Free songs
Home / फिचर समाचार / समाज सुधार र विकासमा युवा सहभागिता : चौधरी

समाज सुधार र विकासमा युवा सहभागिता : चौधरी

युगबो ध समाचारदाता

घो राही । घो राही उपमहानगरपालिका प्रमुख नरुलाल चौ धरीले  समाज सुधार र विकासमा युवाको  सहभागिता अति आवश्यक रहे को  बताउनुभएको  छ ।

राप्ती क्लव दाङको  प्रथम साधारण सभा तथा अधिवे शन उद्घाटन गर्दै  प्रमुख अतिथि चौ धरीले  युवा परिवर्तनका संवाहक रहे काले  समाज सुधार र विकासका लागि युवा सहभागिताको  अत्यन्तै  ठूलो  महत्व रहने  बताउनुभयो  ।

राप्ती क्लव दाङका तदर्थ समितिका अध्यक्ष बसन्त गिरीको  अध्यक्षतामा भएको  कार्यक्रममा प्रमुख अतिथि चौ धरीले  युवा सहभागिताबिना समाज रुपान्तरण तथा विकास असम्भव रहे को  भनाइ राख्नुभयो  ।

स् वरो जगार, उद्यम, लगानी अभावका कारण युवाहरु दुव्र्यसनको  शिकार बनिरहे काले  युवा सहभागिता, सशक्तिकरण र परिचालनका लागि अब युवाहरु अघि बढ्नुपर्ने  उहा“को  भनाइ थियो  । युवाहरु संगठित हु“दै  सामाजिक विकास र दुव्र्यसन न्यूनीकरणको  प्रयासमा अघि बढे  मुलुक समृृद्ध र सक्षम बन्न सक्ने  उहा“ले  बताउनुभयो  । उहा“ले  भन्नुभयो – ‘युवाहरु चाहिने  काममा भन्दा नचाहिने  काममा बढी अग्रसर हु“दा समाज सुधार र विकास हुन सके को  छै न ।’ जसले  गर्दा नै  ने पाली समाज परिवर्तन हुन अझै  नसके को  उहाले  बताउनुभयो  ।

युवाहरु कुलतमा लागिरहे काले  ने पाली समाज दुव्र्यसनको  शिकार बनिरहे को  उहाको  भनाइ थियो  । युवा परितर्वनको  संवाहक मानिए पनि युवाहरु आफै  सकारात्मकरुपमा परिवर्तन हुन नसक्दा यस् तो  स् िथति दे खा परिरहे को  उहाले  बताउनुभयो  । उहाले  राप्ती क्लवले  दाङको  संस् कृति र खे ल क्षे त्रको  विकासमा उल्ले ख्य भूमिका निर्वाह गर्दै  आइरहे काले  आगामी दिनमा पनि यस्तै  रचनात्मक कामको  अपे क्षा व्यक्त गर्नुभएको  थियो  । कार्यक्रममा जिल्ला खे लकूद विकास समितिका को षाध्यक्ष कै लाश रो का मगरले  राज्यले  युवामाथि लगानी लगाउन नसके के ा आरो प लगाउनुभयो  ।

कार्यक्रममा फूटवल संघ दाङका अध्यक्ष सुशील श्रे ष्ठ, क्लवका सल्लाहकार के दारराज श्रे ष्ठ, घो राही उपमहानगरपालिका वडा नं. १५ का सदस् य सनत श्रे ष्ठ, नवलपुर युवा क्लवका अध्यक्ष दीपक पुन, क्लवका मानार्थ सदस् य नारायणसिंह गुरुङ लगायतले  बो ल्नुभएको  थियो  । समितिका सदस् य श्यामकुमार गिरीको  स् वागत मन्तव्यबाट शुरु भएको  कार्यक्रमको  सहजीकरण रो शनमान श्रे ष्ठले  गर्नुभएको  थियो  ।

सो  अवसरमा मानार्थ सदस् य नारायणसिंह गुरुङलाई मानार्थ सदस्यताको  प्रमाणपत्र प्रदान गरिएको  थियो  भने  आजीवन सदस् यहरुले  पनि प्रमाण पत्र ग्रहण गर्नुभएको  थियो   ।

अध्यक्षमा पुरी

अधिवे शनले  बसन्त पुरीको  अध्यक्षतामा ११ सदस् यीय नया कार्यसमिति गठन गरे को  छ । जसको  उपाध्यक्ष विमल थापा, सचिव श्यामकुमार गिरी र को षाध्यक्ष प्रकाश श्रे ष्ठ रहनुभएको  छ । त्यस् तै  सदस्यहरुमा रो शनी थापा, लक्ष्मी श्रे ष्ठ, गो पाल श्रे ष्ठ, भीमसे न के सी, सन्दे श श्रे ष्ठ, विमल श्रे ष्ठ र दे वे न्द्र सिंह ठकुरी रहनुभएको  छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top