Free songs
Home / विचार / भूटानको  राजनीतिमा चिनियाँ प्रभाव

भूटानको  राजनीतिमा चिनियाँ प्रभाव

शशिधर भण्डारी

दक्षिण एशियामा अवस् िथत भूटान १८ हजार एक सय ४७ वर्गमिलमा फै लिएको , आठ लाख मात्र जनसंख्या भएको , उत्तरमा चीन, पूर्व, पश्चिम र दक्षिणमा भारतद्वारा घे रिएको  एउटा सानो  हिमाली मुलुक हो  । यो  दे शको  राजधानी थिम्पु हो  । औ पचारिकरुपमा भूटानलाई स् वतन्त्र र सार्वभौ मसत्तासम्पन्न मुलुक भनिन्छ । तर भुटानको  परराष्ट्र र गृह प्रशासनको  रिमो ट भारतले  घुमाउछ । भूटानको  जलस्रो तलगायत प्राकृतिक सम्पदामा समे त भारतले  बे रो कटो क लामो  हात बढाउछ । राजतन्त्रात्मक प्रणाली भएको  यो  मुलुकमा प्रजातन्त्र निकै  महंगो  छ । सन् १९९३ मा भारतको  पूरै  लगानीमा तीन सय ३६ मे गावाट क्षमताको  चुखा जलविद्युत परियो जना सम्पन्न भएको  थियो  । चुखा परियो जनामा कति लगानी भयो  भन्ने  तथ्यांक अहिले सम्म भारतले  सार्वजनिक गरे को  छै न । सन् १९९३ पछि यो  परियो जनाबाट उत्पादित बिजुलीमध्ये  ९० प्रतिशत बिजुली भारततिर निर्यात हुन्छ ।

यसवापत भारतले  भूटानलाई १३ पै सा, ५० पै सा हुदै  अहिले  भारतले  भूटानलाई प्रतियुनिट रु. एक रो यल्टी बुझाउछ । यो  दक्षिणा दिएसरहको  रकम हो  । र, पनि सो  रकम एउटा सत्तासिन अवस् थामा रहे को  सामाजिक पक्षको  पो ल्टामा मात्र पर्न गयो  । जसले  भारत–भूटान व्यापार सन्तुलन र राजस् व संकलनमा प्रभाव पार्न जा“दा भूटानका एक तहका जनताको  प्रतिव्यक्ति आय बढ्न गयो  । यसरी भारतले  भूटानको  सत्तापक्षलाई पो से र त्यो  दे शको  प्राकृतिक स्रो त साधनमा मात्र हो इन, त्यहाको  सामाजिक, आर्थिक र राजनीतिक चालबाजीको  सा“चो  आपm्नो  हातमा लिदा ने पाल भाषी भूटानी आफ्नो  थातथलो  छो ड्न विवश भए । यसमा एउटा कारण असन्तुलित र राज्यके न्द्रित विकासको  प्रभाव पनि हो  । जब यसको  बिरो ध भयो  ने पालको  पूर्वी तराई ने पाली भाषी भूटानी शरणार्थीहरुले  भरियो  । भारतले  भूटानलाई अन्तराष्ट्रिय कूटनीति र परराष्ट्र मामिलासमे त आफ्नो  अम्रे लाभित्र पारे पछि आफूलाई विश्वको  विशाल प्रजातान्त्रिक मुलुक बताउने  भारतले  भूटानको  निरंकुश राजतन्त्रलाई पुठ दिइरहे को  छ । प्रजातन्त्रका निमित्त संघर्षरत ने पालीभाषी भुटानी जनता लखे टिदा भारत तमासा हे रे र बसिरहे को  दे खिन्छ । त्यसो त अब भूटानमा पनि ‘एन्टी इण्डियन’ भावनाको  विकास भइरहे को  दे खिन्छ ।

सन् २०१३ मा भूटानमा सम्पन्न भएको  निर्वाचन पछाडि चीन र भूटानको  सम्बन्ध चुनावी मुद्दाका रुपमा अगाडि आउन थाले को  थियो  । भारतको  विस् तारवादी नीतिको  गो लचक्करमा फसे को  भूटान भन्ने  दे शको  विश्वका ६० दे शहरुसग कूटनीतिक सम्बन्ध छ । तर बिडम्बना नै  मान्नुपर्छ अहिले सम्म चीन र भूटानबीच कूटनीतिक सम्बन्ध कायम हुन सके को  छै न । अहिले सम्म भूटानमा सन् २००८, २०१३ र २०१८ गरी तीनवटा संसदीय निर्वाचनहरु सम्पन्न भएका छन् । नियन्त्रित दलीय व्यवस् था भएको  भूटानमा सन् २०१८ अक्टुबर ११ तदनुरुप वि.सं २०७५ कार्तिक १ मा सम्पन्न भएको  संसदीय निर्वाचनमा न्याम्रुप छो क्पा भन्ने  (डिएनटी) पार्टीले  कुल ४७ मध्ये  ३० सिटमा विजय प्राप्त गरे को  छ । अहिले  यही पार्टीका अध्यक्ष डा. लो टाङ छिरिङ प्रधानमन्त्री भएका छन् । निर्वाचन प्रचारको  क्रममा अहिले  यही पार्टीका अध्यक्ष डा. छिरिङले  भारतले  भूटानसित प्रतियुनिट रु. ३ भारुमा बिजुली खरीद गरी रु. ७ भारुमा बे चिरहे को  विषयलाई मूल मुद्दा बनाएका थिए । यसक्रममा डा. छिरिङले  भारत र भूटानको  बीचमा भएका विद्युतीय सम्झौ ताहरुको  पुनरावलो कन हुनुपर्ने  कुरामा जो ड दिदै  आएका छन् ।

नवनिर्वाचित भूटानी प्रधानमत्री डा. छिरिङलाई भारतबिरो धी र चीन निकट भने र बिरो धीहरुले  प्रचारलाई थप व्यापक बनाएका छन् । हरे क क्षे त्रमा भारतीय अम्रे लामुनि बास बस् ने  भूटानमा आफ्ना एजे ण्डाअनुरुप अगाडि बढ्न डा. लो टाङ छिरिङका अगाडि साना हा“कहरु छै नन् ।
भूटानको  चुनावी राजनीति अत्यन्त उतारचढावपूर्ण रहे को  दे खिन्छ । कुन शक्ति शिखरमा पुग्छ कुन फे दीमा झर्छ भन्ने  कुरा पत्तै  हु“दै न । सन् २०१३ मा भएको  पहिलो  निर्वाचनमा डुक फो न्सो म छे क्पा भन्ने  पार्टीले  ४४ सिटमा विजय प्राप्त गरे को  थियो  । यो  पार्टीलाई छो टकरीमा डिपीटी भनिन्थ्यो  । प्रो  चिनिया“का रुपमा चिनिन खो जे को  सो  पार्टीको  उभारबाट त्रसित भारतले  दो स्रो  चरणको  निर्वाचनको  मुखमा एलपी ग्या“स र मट्टिते लमा दिएको  अनुदान कटौ ती गर्ने  घो षणा ग¥यो  । जसको  परिणाम दो स्रो  चरणको  निर्वाचनको  मुखमा एलपी ग्या“स र मट्टिते लमा दिएको  अनुदान कटौ ती गर्ने  घो षणा ग¥यो  । जसको  परिणाम दो स्रो  चरणको  निर्वाचनमा पिपुल्स डे मो क्रे टिक पार्टीको  (पीडीपी) को  पक्षमा जनमत बौ रियो  । त्यसपश्चात पिपुल्स डे मो क्रे टिक पार्टीका ने ता छिरिङ तो क्बे  पा“च वर्षका लागि प्रधानमन्त्री बन्न सफल भएका थिए ।

दक्षिण एशियाको  राजनीतिमा भारतको  महत्वाकांक्षी यो जना नदी जडान यो जना (च्ष्खभच ष्लिपष्लन उचयवभअत) ले  यो  क्षे त्रको  पानी कूटनीतिलाई काफी प्रभावित बनाइरहे को  छ । भूटान र ने पाल माथिको  पानी अतिक्रमण भारतको  भावी के न्द्रीय राजनीति बन्दै  गइरहे को  छ । यसै गरी चीनको  एक क्षे त्र एक मार्गको  युरो  एशियालाई मात्र हो इन, समग्र भू–गो ललाई सडक सञ्जालमा जो ड्ने  चिनिया“ सपनाले  पनि भूटानलाई अछुतो  राख्न नसक्ने  दे खिन्छ । किनभने  भूटान ने पाल मार्ग हु“दै  दक्षिण एशियाको  मध्य भागमा प्रवे शका लागि चीन आतुर देखिन्छ ।

आफ्नो  सपनामा चीन दृढ भएर अगाडि बढ्न थाल्यो  भने  भारतको  अवरो ध विफल हुने  पक्का दे खिन्छ । यस्तो  परिवे शमा भूटानको  राजनीतिमा प्रो चिनिया“ ‘से न्टिमे न्ट’ पै दा हुनु अस् वाभाविक हो इन । पूर्वमा नानाकिङदे खि क्वालालाम्पुर ह“ुदै  सिंगापुरसम्म र पश्चिममा काशगरदे खि करा“ची हु“दै  हिन्द महासागरसम्म प्रस् तावित आर्थिक मार्गहरुको  रे खांकन गरे को  चीन कुनमिङबाट ढाका हु“दै  कलकत्ता बन्दरगाह प्रवे शको  ध्याउन्नमा रहे को  छ । पुर्वाे त्तर भारतका सात प्रान्तहरु जो ड्ने  ‘भाले को  घाटीको ’ ठीक माथि अवस् िथत भूटानको  भूगो लमा नै  भारत–चीन विवादित क्षे त्र दो क्लाम पर्दछ । अहिले  यो  भू–भागमा चीन र भारत दुबै ले  सै न्य तै नाथ गराइरहे को  परिदृष्यमा भूटान दक्षिण एशियाको  तनावपूर्ण राजनीतिको  एउटा ‘प्वाइन्ट’ रहे को  दे खिन्छ । त्यसर्थ भूटान शक्ति राष्ट्रहरुको  एउटा खे ल मै दान जस् तो  बन्न पुग्यो  भने  भारतीय विस् तारवादको  भूटान ढाक्ने  अम्रे लालाई एउटा तुफानले  सजिलै  उडाउन पनि सक्छ ।

यस् तो  क्षे त्रीय तथा अन्तर्राष्ट्रिय परिस् िथतिको  आ“कलन भारतले  चतुरतापूर्वक गरिरहे को  छ । आफ्ना राजकीय प्रभाव कायम गनेर्  ‘ब्रिटिश मो डालिटी’ बाट चल्ने  गरे को  भारतले  भूटानमा सञ्चालित ८० प्रतिशत परियो जनाहरुमा लगानी गरे को  छ । भारतीय स् वार्थमा प्रश्न उठाउने  डिएनटी दल सत्तामा पुगे पछि भारतका बुद्धिजीवीहरुको  प्रतिक्रिया संशयपूर्ण दे खिन्छ । भारतको  उत्तरी क्षे त्रका विषयमा जानकार एसडि मुनिले  एउटा आले खमार्फत भूटान भारतबाट टाढा हुन नसक्ने  परिभाषा गरे का छन् । भर्खरै  सम्पन्न निर्वाचनमा आएको  भारतीय इच्छा विपरीतको  परिणामले  यसरी नै  भूटानमाथि विस् तारवादी जञ्जीर कस् दै  लगे  भुटान पनि चीनतिर ढल्कने  त हो इन ? भारत आज सन्दे हको  घे रामा छ ।

भारतको  कूटनीतिक आयाम भूटानको  दरवारसित मात्र कसिलो  दे खिन्छ । अबको  आधुनिक युगमा दरबार कूटनीति स् थायी मै त्रिक कूटनीतिका रुपमा रहिरहन सक्दै न । किनभने  निरङ्कुशताको  जगमा उभिएको  दरबार जति शक्तिशाली दे खिन्छ, त्यही मात्रामा अलो कप्रिय पनि हुन्छ । त्यस कारण अलो कप्रियतालाई वाइपास गरे र शक्तिको  जगमा उभिएको  कूटनीति एउटा कालखण्डमा बिल्कुल खो क्रो  सावित हुन बे र लाग्दै न । सन् २०१३ को  निर्वाचनमा प्रो इण्डियन दलका रुपमा परिचित पिपुल्स डे मो क्रे टिक पार्टीलाई सन् २०१८ को  चुनावमा भारतले  अविश्वास ग¥यो  । चिनिया“ उप–विदे शमन्त्रीले  भूटानको  भ्रमण गरे को  विषयमा पीडिपीका ने ता तथा प्रधानमन्त्री छिरिङ तो क्बे स“ग भारतले  गम्भीर असन्तुष्टि व्यक्त गरे को  थियो  । यो  व्यवहार भारतको  कूटनीतिक छुद्रता थियो  । भारतको  यो  छुद्रताको  परिणामस् वरुप भारतले  भूटानमा ठूलै  मूल्य चुकाउ“दै  गएको  दे खिन्छ । निर्वाचन परिणाम र भूटानी बौ द्धिकहरुको  प्रतिक्रियाले  भूटानी जनमत भारतीय एकाधिकारको  बिरो धमा जा“दै  गरे को  प्रष्ट छ । चीनका उप–विदे शमन्त्री खो ङ सुआऔ नले  गत भाद्रमा भूटानको  भ्रमण गर्दा राजा जिग्मे , तत्कालीन प्रधानमन्त्री तो क्बे  र विदे शमन्त्री दाम्चो  दो र्जे सित भे ट गरे का थिए । सो  भे टमा सीमा विवाद र विशे षतः एक क्षे त्र एक मार्ग (इलभ द्यभति इलभ च्यबम) का विषयमा छलफल भएको  कुरा चिनिया पक्षले  सार्वजनिक गरे को  थियो  ।

यसबाट चीन भूटानमा छद्मरुपमा आफ्नो  भूमिका प्रभावकारी बनाउन सक्रिय रहे को  सजिलै  बुझिन्छ । भूटानको  राजनीतिक कमान भारतको  हातमा भएको  हु“दा भारतको  इच्छाविपरीत सामान्य कूटनीतिक पाइला चाल्ने  ने ताको  समे त राजनीतिक भविष्य बिग्रे को  दे खिन्छ । आजसम्म भारतले  जसलाई चाह्यो  त्यही व्यक्ति प्रधानमन्त्री हुने  गरे को  छ । सन् २०१८ को  निर्वाचन परिणाम मात्र फरक रहे को  छ । पिपुल्स डे मो क्रे टिक पार्टीका ने ता छिरिङ तो क्बे  मात्र हो इन सन् २०१२ मा चीनका तत्कालीन प्रधानमन्त्री बे न जियाबाओ  र भूटानका तत्कालीन प्रधानमन्त्री जिग्मे  थिन्ले बीच रियो  द जिनारियो मा भे टवार्ता भएको  थियो  । यस भे टका अवसरमा ती दुई ने ताबीच चीन र भूटानका बीचमा कूटनीतिक सम्बन्ध राख्ने  विषयमा सामान्य छलफल भएको  कुरा प्रकाशमा आयो  । यसलाई भारतले  ठूलै  घटनाका रुपमा लियो  । यस पश्चात भारतले  भूटानमा आफ्नो  गिरो ह परिचालन ग¥यो  । थिन्ले को  राजनीतिक जीवन पनि निष्प्रभावी बन्दै  गयो  ।

गत कार्तिक १ गते को  निर्वाचनमा भूटानमा स् थापित भारतीय भूमिकाको  आलो चकका रुपमा परिचित र बौ द्धिक व्यक्ति डा. लो टाङ छिरिङ प्रधानमन्त्री बने पछि चीनस“ग कूटनीतिक सम्बन्ध स् थापित गराउनुपर्छ भन्ने  जनमत बलियो  हुदै  गएको  प्रष्ट छ तर डा. छिरिङले  निर्वाचनमा उठाएका भारतले  भूटानबाट सस् तो मा बिजुली खरीद गरे र महंगो मा बे चे को  कुरा तथा भारत–भूटानबीच भएका विद्युत सम्झौ ताहरुको  पुनरावलो कन गर्ने  कुरा नया“ शिराबाट उठाएर अगाडि बढ्न उनका अगाडि ठूला चुनौ ती भने  अवश्य छन् । जे हो स् भूटानमा अब बिस् तारै  चीनको  भूमिका र प्रभाव झांगिदै  जाने  सम्भावना प्रवल हु“दै  गएको  छ ।

ने पालका के ही शिक्षित व्यक्तिहरु, व्यापारीहरु, स्वदे शी विदे शी विश्ले षकहरु तथा के ही राजनीतिज्ञ समे तले  भूटानले  जलविद्युतमा निकै  विकास ग¥यो , ने पाल पछि प¥यो  भन्ने  अभिव्यक्ति दिन्छन् । भूटानले  जस्तै  गर्नुप¥यो  पनि भन्छन् । खो लाभरि भारतलाई सुम्पे र झलमल्ल भएको  भूटान आज कति अलमलमा छ ? भारतले  भूटानबाट भारु ३ युनिटमा खरीद गरे को  बिजुली १२० प्रतिशत नाफा खाएर बाहिर बे च्दो रहे छ । त्यहा असमान विद्युतीय सन्धि सम्झौ ताहरु भएका रहे छन् । यति कुराले  भारत महाशक्ति राष्ट्रको  दिशामा अगाडि बढ्ने  भो  तर भूटान जहाको  तहीं रहने  भो  । त्यसै ले  झलमल्ल भूटानमा राजनीतिको  के न्द्रीय एजे ण्डा विद्युत बन्न गयो  । सम्भवतः विस्तारै  भूटानमा राष्ट्रिय स् वाधीनताको  प्रकरण पनि अगाडि आउला । त्यसकारण हामी ने पालीले  भूटान जस्तै  गर्ने  हो इन, भूटानबाट पाठ सिक्ने  हो  । आफ्नो  दे शको  मुहार आफै  बदल्ने  हो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top