Free songs
Home / फिचर समाचार / बाँधलाई रोक्न मुख्यमन्त्रीसँग माग

बाँधलाई रोक्न मुख्यमन्त्रीसँग माग

युगबो ध समाचारदाता

बाके । बाके का बाढीपीडितले  भारतले  दशगजासग जो डे र विस्तार गरिरहे को  सडकजस् तो  बा“धको  निर्माण तत्काल रो क्न ५ नम्बर प्रदे शका मुख्यमन्त्री शंकर पो ख्रे लसग माग गरे का छन् ।

लक्ष्मणपुर बाध पीडित संघर्ष समितिले  बुटवलमा पुगे र मुख्यमन्त्री पो ख्रे ल र वनमन्त्री लीला गिरीलाई छुट्टाछुट्टै  ज्ञापनपत्र बुझाउदै  उक्त माग राखे का हुन् । भारतले  झापादे खि कञ्चनपुरसम्म नै  दशगजासग जो डे र सडकजस्तो  बाध निर्माण गरिरहे को  छ । यसले  ने पालबाट बग्ने  नदी, नालाको  पानीलाई रो क्दा यता डुबानको  जो खिम बढाएको  छ ।

बाके को  राप्ती नदी तटीय क्षे त्रका बासिन्दाहरुले  गठन गरे को  संघर्ष समितिका सचिव राजकुमार शुक्ला र सदस्य दुर्गाप्रसाद पाण्डे ले  भारतले  दशगजामा बनाएको  सडकजस्तो  बाधले  ने पालगञ्जसमे त डुबानको  चपे टामा परे को  बताए । ने पालगञ्जको  पानीको  निकासलाई थुन्ने  गरी भारतले  सडकजस् तो  बाध विस्तार गरिसके को  छ ।

भारतले  सन् १९८५ मा बनाएको  लक्ष्मणपुर बाध र सन् २००० मा बनाएको  कलकलवा तटबन्धले  राप्ती नदीको  तटीय क्षे त्रमा बसो बास गनेर् हरु वषेर् नि डुबानमा पदैर्  आएका छन् । त्यसमा पनि दशगजासग जो डे र पश्चिमतर्फ सडकजस् तो  बाध विस्तार भएपछि ने पालगञ्ज बजारसहित अन्य गाउ“हरु डुबानको  चपे टामा परे का छन् ।

संंघर्ष समितिले  भारतले  निर्माण गरिरहे को  सडकजस् तो  बाधको  बिस् तार रो क्ने  पहल गर्न मुख्यमन्त्री पो ख्रे लस“ग आग्रह गरे को  हो  । हिरमिनिया क्षे त्रमा भारतकै  वन, वस् ती र रे लवे सग विवाद भएपछि भारतको  सडक जस् तो  बा“धको  विस् तार अहिले  रो किएको  छ । भारतले  ५ मिटर उचाइ र ३० मिटर चौ डाइको  सडकजस्तो  पक्की बाध बनाइरहे को  छ । यो  बाधमा ने पालबाट गएको  पानीको  निकास गनेर्  गरी आवश्यक ठाउ“मा कल्भर्ट निर्माण गरिएको  छै न ।

संघर्ष समितिले  बुझाएको  पा“चबु“दे  मागमा राप्ती नदीको  दुबै  किनारमा पक्की तटबन्ध बनाउनु पनेर् , २०७१ सालका बाढी पीडितलाई दिने  भनिएको  रकम दिनुपनेर् , वषेर् नि डुवानमा पनेर् हरुको  यकिन तथ्यांक संकलन गर्नुपनेर्  रहे को  छ ।

२०७१ सालमा आएको  बाढीबाट पीडित भएकाहरुलाई सरकारले  भूकम्प पीडितसरह राहत दिने  घो षणा गरे  पनि पहिलो  किस् तामात्रै  दिइएको  छ । अघिल्लो  वर्ष बा“के  र बर्दियाका लागि भन्दै  ४९ करो ड रुपै या आएको  भए पनि ३० करो ड फ्रिज भएर गएको  थियो  ।

अन्तिममा बजे ट आएको  र बाढीपीडितको  कागजपत्र मिलाउदा मिलाउदै  आर्थिक वर्ष सकिएको  थियो  । बा“के मा एक हजार छ सय ५२ जना राहतका लागि यो ग्य भनिए पनि छ सय जनाले  मात्रै  पहिलो  किस् ता ५० हजार पाएका थिए । बाढी प्रभावितको  खाद्य अधिकारको  सवालमा फियान ने पालले  सहयो ग गरिरहे को  छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top