Free songs
Home / फिचर समाचार / प्रेस युनियनले  अक्षयकोष स्थापना गर्ने

प्रेस युनियनले  अक्षयकोष स्थापना गर्ने

युगबो ध समाचारदाता

घो राही  । ने पाल प्रे स युनियन दाङले  दीपावली २०७५ को  अवसरमा खे लिएको  भै लो बाट संकलन भएको  रकमबाट अक्षयको ष स्थापना गनेर्  भएको  छ । युनियनको  शनिवार घो राहीमा बसे को  बै ठकले  आपतकालीन अवस्थामा रहे े का पत्रकारहरुलाई सहयो ग गर्न अक्षयको ष स्थापना गनेर्  निर्णय गरे को  हो  ।

जुन अक्षयको षबाट जम्मा भएको  रकमको  ब्याजले  युनियनमा आबद्ध पत्रकारहरु अप्ठे रो मा परे को  समयमा सहयो ग गनेर् छ । संकलित रकममध्ये  एक लाखको  अक्षयको ष स् थापना गनेर्  र बा“की रकम भवन निर्माणमा लगाउने  बै ठकले  निर्णय गरे को  छ ।

युनियनका जिल्ला अध्यक्ष सन्तो ष सुवे दीको  अध्यक्षतामा बसे को  बै ठकले  लमहीमा रहे को  जग्गामा भवन निर्माण कार्य अगाडि बढाउने  निर्णय पनि गरे को  छ । बै ठकले  युनियनका सदस्य अमरराज आचार्यका बुवा घो राही उपमहानगरपालिका वडा नम्बर १८ का मणिराम आचार्यको  निधनप्रति दुःख व्यक्त गदैर्  मृतात्माको  चिरशान्तिको  कामनासहित परिवारजनमा समवे दना व्यक्त गरे को  सचिव आरके शीतलले  जानकारी दिनुभयो  ।

आचार्यको  परिवारलाई युनियनको  सहयो ग

ने पाल प्रे स युनियन दाङले  शो कमा रहे का युनियनका सदस् य अमरराज आचार्यको  परिवारलाई आर्थिक सहायता प्रदान गरे को  छ । आचार्यका बुवा मणिराम आचार्यको  निधन भएको  पा“चौ ं दिन युनियनले  १० हजार रुपै या“ सहायता प्रदान गरे को  हो  ।

ब्रे न ट्युमरको  अप्रे शनपश्चात एक वर्षदे खि अस् वस् थ अमरराजका बुवा मणिरामको  कार्तिक २७ गते  निधन भएको  थियो  । युनियनमा आवद्ध सदस् यहरुलाई आइपनेर्  कुनै  पनि विपतमा आर्थिक सहायता उपलब्ध गराउने  नीति युनियनले  लिएको  छ । युनियनका अध्यक्ष सन्तो ष सुवे दी, उपाध्यक्षद्वय नारायण खड्का र दे व यादव, सचिव आरके  शीतल, को षाध्यक्ष प्रकाश डॉगी, निवर्तमान सचिव दे वे न्द्र बस् ने तलगायतको  युनियनको  टो लीले  आचार्यको  घरमै  पुगे र आर्थिक सहयो ग प्रदान गरे को  हो  ।

उक्त सहयो ग रकम अमरराजका बहिनीलाई हस् तान्तरण गरिएको  हो  । आचार्यको  परिवारले  सहयो ग प्रदान गरे को मा युनियनप्रति आभार व्यक्त गरे को  थियो  । ‘युनियनमा आबद्ध साथीहरुलाई आइपनेर्  विपतमा मल्हम बन्ने  नीति युनियनले  लिएको  छ’– युनियनका अध्यक्ष सन्तो ष सुवे दीले  भन्नुभयो – ‘यो  विपतमा मल्हम बन्ने  नीतिअनुरुप अक्षयको ष स्थापना गरिदै छ ।’ युनियनको  जिल्ला कार्य समितिको  बै ठकले  आचार्यको  परिवारलाई आर्थिक रकम सहायता गनेर्  निर्णय गरे को  थियो  ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top