Free songs
Home / फिचर समाचार / बागेश्वरीमा छठको  रौनक

बागेश्वरीमा छठको  रौनक

बाके (युस)– ने पालगञ्जको  बागे श्वरी मन्दिरमा पनि धुमधामका साथ छठ पूजा गरिएको  छ । दुलहीझै  सजाइएको  मन्दिर परिसरमा रहे को  पो खरीको  घाटमा बसे र अस्ताउदो  सूर्यलाई अर्घ दिइएको  छ ।

पूर्वी तराईमा धुमधामका साथ मनाइने  छठ पर्व पश्चिम तराईका जिल्लामा पनि व्यापक हुदै  गएको  छ । बागे श्वरी मन्दिरमा पुगे का ठूलो  संख्याले  पो खरीमा पसे र अस् ताउदो  सूर्यलाई अर्घ दिएका हुन् । खरना पूजा गरे पछि ब्रत बसे का बर्तालुले  विभिन्न परिकार बो के र पूजा गरे का छन् । भो लि बिहान उदाउदो  सूर्यको  पूजा गरे पछि ब्रत सकिन्छ ।

छठलाई व्यवस् िथत गर्न यहा छठ समिति गठन गरिएको  छ । १५ सदस्यीय छठ समितिले  घाटको  सरसफाइदे खि विजुली सजावट र भारतको  कानपुर र इलाहावादबाट कलाकार ल्याएर भजनकीर्तन गराएको  छ ।

समितिका सदस् य सञ्जय श्रीवास्तवले  बागे श्वरी मन्दिरमा २५ वर्षदे खि छठको  पूजा भइरहे को  बताउनुभयो  । उहाले  पछिल्लो  १० वर्षयता पूजा गनेर् को  संख्या बढे को  छ । ‘पहिला २/४ जनाले  पूजा गथेर् , अहिले  धे रै  भएका छन्’– श्रीवास्तवले  भन्नुभयो – ‘छठको  महत्व बढ्दै  गएको  छ ।’

कार्तिक शुक्ल चतुर्थीदे खि सप्तमीसम्म मनाउने  यो  पर्वमा सूर्यदे वको  आराधना, अपासना र पूजा गरिन्छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top