Free songs
Home / समाचार / संक्षिप्त समाचार / स्थानीय पूर्वाधार विकास साझेदारी परामर्श

स्थानीय पूर्वाधार विकास साझेदारी परामर्श

घो राही– निर्वाचन क्षे त्र नं. २ को  स्थानीय पूर्वाधार विकास साझे दारी परामर्श समितिको  बै ठक मंगलवार सम्पन्न भएको  छ ।

क्षे त्र नं. २ का प्रतिनिधिसभा सदस् य तथा सभामुख कृष्णबहादुर महराको  अध्यक्षतामा बसे को  बै ठकमा प्रदे श नं. ५ का मुख्यमन्त्री तथा शंकर पो ख्रे ल, प्रतिनिधिसभा सदस्य शान्ता चौ धरी, राष्ट्रियसभा सदस्य अनिता दे वको टा, प्रदे श सांसद अमरबहादुर डागी, जिल्ला समन्वय समितिका प्रमुख जिते न्द्रमान ने पाली, घो राही उपमहानगरपालिका प्रमुख नरुलाल चौ धरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे , जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौ डे ल, बंगलाचुली गाउपालिका प्रमुख भक्तबहादुर ओ लीको  सहभागिता थियो  ।

बै ठकमा सबै  सदस् यहरुले  यो जनाका बारे मा सुझाव राख्ने  काम भएको  जिल्ला समन्वय समितिका समन्वय अधिकारी कृष्णप्रसाद गौतमले  जानकारी दिनुभयो  । बै ठकले  दुईवटा वडा जो ड्ने  गरे र यो जना छनो ट गनेर्  निर्णय गरे को  समन्वय अधिकारी गौ तमले  बताउनुभयो  । परामर्श समितिमा छलफल भएका यो जना निदेर्शक समितिमा पठाउने  व्यवस् था छ । निदेर् शक समितिले  पास गरे मा यो जनाहरु कार्यान्वयनमा जाने छन् ।

दाङमा तीनवटा निर्वाचन क्षे त्र छन् । प्रत्ये क निर्वाचन क्षे त्रको  लागि सरकारले  चार करो ड रुपै या विनियो जन गरे को  छ । यो  कार्यक्रमअन्तर्गत २० वटा यो जना छनो ट गर्नुपनेर्  व्यवस्था छ । ५०/५० लाखका दुईवटा यो जना र बाकी १० लाखभन्दा माथिका अन्य यो जना छनो ट गर्नुपनेर्  व्यवस्था छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top