Free songs
Home / समाचार / संक्षिप्त समाचार / साहित्यिक जागरणका लागि माझी समूह

साहित्यिक जागरणका लागि माझी समूह

????????????????????????????????????

सागर रिजाल

प्युठान । साहित्यिक जागरणका लागि माझी समूहले  मंगलवार आदिम गो रे टो मा नया पाइला रचना वाचन तथा शुभकामना आदानप्रदान गरे को  छ । प्युठानमा ले खन कार्य अति सक्रिय हुदाहुदै  पनि विचार, बहस, अन्तत्र्रिmयाका कार्यक्रमहरु कम भएकाले  कार्यक्रम आयो जना गरिएको  समूहका अभियन्ता घनश्याम अस् ितत्वले  जानकारी दिनुभयो  ।

उहाले  भन्नुभयो – ‘राजधानी र मो फसलको  साहित्य जोड्न यस समूहले  पुलको  काम गनेर् छ ।’ जिल्लामा रहे का अग्रज साहित्यकारहरुको  सम्मान गदैर्  साहित्यको  नया“ अभियानका लागि माझी समूह गठन गरिएको  अस् ितत्वले  जानकारी दिनुभयो  ।

पछिल्लो  समय प्युठानको  साहित्य, साहित्यिक गतिविधि एवं साहित्यका सम्बन्धमा विचार परामर्श कम भइरहे का बे ला जिल्ला र जिल्ला बाहिरका साहित्यकारहरुले  माझी समूह गठन गरी साहित्यको  क्षे त्रमा काम गरिरहे को  अस् ितत्वले  बताउनुभयो  ।

माझी समूहमा घनश्याम अस् ितत्व, यमुना मगर, आशा ओ ली, सीताराम के सी, तिलक अधिकारी, युवराज भण्डारी, महे श थापालगायत २०÷२२ जना युवा कवि एवं साहित्यकारहरु आबद्ध हुनुहुन्छ ।

कार्यक्रममा साहित्यकारहरु घनश्याम अस् ितत्व, गे हराज थापा, दे वे न्द्रकुमार रिजाल, अनुज पछाई, आशा ओ लीलगायतका २८ जनाले  विभिन्न विषयमा रचना वाचन तथा महान पर्व तिहारको  शुभकामना आदानप्रदान गरे का थिए ।

कार्यक्रममा शुभकामना दिदै  प्युठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले  साहित्य विधा आफै मा महान विधा भएको  बताउनुभयो  । उहाले  भन्नुभयो – ‘समूहले  साहित्यिक गतिविधिमा निरन्तरता दिन आवश्यक छ ।’ जिल्लामा पछिल्लो  समय यस्ता कार्यक्रमहरु कम भएकाले  आगामी दिनहरुमा पनि कार्यक्रमहरु गदैर्  जान आग्रह गर्नुभयो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top