Free songs
Home / समाचार / संक्षिप्त समाचार / संरक्षण समितिको  साधारणसभा

संरक्षण समितिको  साधारणसभा

घो राही  (युस)– घो राही–१३ स् िथत सिद्धे श्वर महादे व शिव पचाङ्ग धार्मिक संरक्षण समितिको  दो स्रो  साधारणसभा सम्पन्न भएको  छ ।

संस्थाका अध्यक्ष युवराज आचार्यको  अध्यक्षता एवं राधाकृष्ण मन्दिर से वारखो लाका अध्यक्ष पूर्णबहादुर थापाको  प्रमुख आतिथ्यतामा भएको  कार्यक्रममा घो राही उपमहानगरपालिका–१३ का सदस् य हरिबहादुर घर्ती, नवराज आचार्य, भगतसिंह भण्डारी, दिलबहादुर बढाथो कीलगायतले  बो ल्नुभएको  थियो  । कार्यक्रमको  सहजीकरण भीमबहादुर अधिकारीले  गर्नुभएको  थियो  ।

समितिको  प्रथम अधिवे शनबाट युवराज आचार्यको  अध्यक्षतामा १२ सदस् यीय कार्यसमिति चयन भएको  छ ।

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top