Free songs
Home / समाचार / प्रमुख समाचार / राम्रो कामको खोजी गर्दा कोठीमा पुगेपछि…

राम्रो कामको खोजी गर्दा कोठीमा पुगेपछि…

युगबो ध समाचारदाता

बाके। तीन वर्षअघि आएको  भूकम्पले  सिन्धुपाल्चो ककी २२ वर्षीया सुनिता (नाम परिवर्तन) को  घर भत्काइदियो  । सुनिताले  श्रीमान गुमाइन् ।

भूकम्पले  सिन्धुपाल्चो ककै  २४ वर्षकी अनिता (नाम परिवर्तन) र नुवाको टकी २३ वर्षकी मनिता (नाम परिवर्तन) को  पनि घर भत्कायो  ।

भूकम्पमा परे र मनिताको  बुवाको  ज्यान गयो  । दुई साना बहिनीको  रे खदे ख गनेर्  जिम्मा उनको  काधमा आइप¥यो  । २०७२ बै शाख १२ गते को  भूकम्पले  यी तीनजनाको  परिवारलाई चिल्लीबिल्ली नै  पा¥यो  । भूकम्पले  क्षतविक्षत पारे पछि यिनीहरु कामको  खो जीमा काठमाडौ ं पुगे  । काठमाडौ ंमा ज्याला मजदुरी गरे र जसो तसो  जीविका चलाएका थिए । एक दिन अपरिचित व्यक्तिले  भारतको  दिल्लीमा राम्रो  काम पाइन्छ भन्यो  । ती व्यक्ति दलाल थिए । दलालले  यी तीनजनासगै  अरु पाचजना जम्मा पारे को  थियो  । आफूले  नचिने  पनि उसले  चिने को  भन्दै  सबै जना दलालको  विश्वासमा परे  ।

दलालले  सबै लाई दिल्ली पु¥यायो  । जीविरो डमा पु¥याएर को ठीमा बे चिदियो  । सो झा ने पाली चे लीहरु राम्रो  काम र दाम पाइने  आशामा त्यहा“ पुगे  । को ठीमा पु¥याएपछि शुरुमा नाच्नु, गाउनु पर्छ भन्दै  श्रृंगारपटार गर्न लगाए । त्यसपछि उनीहरुलाई धन्दामा लगाइयो  । राति अबे रसम्म ग्राहकको  प्यास मे टाउनुपनेर् , बिहान श्रृंगारपटार गर्नुपनेर्  उनीहरुको  दै निकी बन्यो  । तीन वर्षसम्म उनीहरुले  नारकीय जीवन बिताए । जीविरो डको  ५६, ५७ र ६४ नम्बरका को ठीहरु भारतमै  चर्चित छन् । त्यही ५६ नम्बरको  को ठीमा पु¥याइएका यी तीन ने पाली चे लीलाई माइती इण्डियाले  भारतीय प्रहरीको  सहयो गमा छापा मारे र उद्धार गरे को  छ । माइती इण्डियाले  भारतीय प्रहरीकै  सहयो ग लिएर यिनीहरुलाई ने पालगञ्जस् िथत माइती ने पाल पु¥यायो  । माइती ने पाल ने पालगञ्जले  के न्द्रीय कार्यालय, काठमाडौ ं पठाएको  छ ।

उनीहरुलाई से ल्टरमा राखे र आयआर्जनका तालिमहरु दिइने  माइती ने पाल ने पालगञ्जका प्रमुख के शव को इरालाले  बताउनुभयो  ।

गरिव, अशिक्षित, पारिवारिक विमे ल भएका महिलालाई दलालले  ‘फन्दा’मा पारे र को ठीमा पु¥याउने  गरे का छन् । भारतको  जीवीरो ड, भन्टाबारी, मे रठको  कवाडी बजारका को ठीहरु दलालमार्फत ने पाली चे लीको  गन्तब्य बन्न पुगे का छन् । माइती ने पाल, माइती इण्डियाले  को ठीबाट बे ला–बे लामा ने पाली चे लीहरुलाई उद्धार गरिरहे का छन् । फे सबुकबाट चिनजान, मिस्डकल, रंग नम्बरबाट झ्यामिएका, झुटो  मायाप्रे ममा फसे कास“गै  राम्रो  काम र दाम पाइन्छ भने र दलालका पछि लागे काहरु जो खिमपूर्ण काममा पनेर्  गरे का छन् । कतिपय चाहि“ वै दे शिक रो जगारका लागि भने र घरबाट हिडे काहरु को ठीमा पुगे का छन् । अबै ध बाटो  अर्थात भारतबाट खाडी मुलुक जान निस् िकने हरुमा जो खिम बढ्ने  गरे को  पाइएको  छ ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top