Free songs
Home / समाचार / संक्षिप्त समाचार / महावीरलाई खाद्यान्न सहयोग

महावीरलाई खाद्यान्न सहयोग

युगबो ध समाचारदाता

घो राही  । घो राही–१५ का अपाङ्गता भएका महावीर रो कालाई व्यक्तिगतरुपमा खाद्यान्न तथा दैनिक उपभो ग्य वस्तुहरु सहयो ग हस्तान्तरण गरिएको  छ ।

दुर्घटनामा परी अपाङ्गता हुनुभएका रो कालाई नजिकिदै  गरे को  शुभदीपावलीका लागि व्यक्तिगत रुपमा सहयो गस् वरुप खाद्यान्न एवं अन्य उपभो ग्य वस्तुहरु हस्तारण गरिएको  हो  । उहालाई धान, चामल, जारको  पानी, ते ल, मै दा, चिया, नरिवल, छो हो रालगायत दै निक उपभो ग्य वस्तुहरु हस्तान्तरण गरिएको  थियो  ।

रो कालाई पूर्व मुक्ति समाज ने पाल दाङका उपसचिव एवं घो राही इञ्चार्ज सुन्दर विश्वकर्मा, युवा ने ता जीवन ओ ली, युवा व्यवसायी सन्तो ष रे ग्मी, बलबहादाुर खड्का, फे मे ली रे ष्टुरे न्टका सञ्चालक घनश्याम विश्वकर्मा र सवारी चालक अर्जुन विश्वकर्माले  सहयो ग गर्नुभएको  थियो  । रो कालाई झण्डै  सात हजार रुपै या“ बराबरको  सहयो ग हस्तान्तरण गरिएको  थियो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top