Free songs
Home / समाचार / संक्षिप्त समाचार / भीरमौरीले  टोकेर अस्पताल भर्ना

भीरमौरीले  टोकेर अस्पताल भर्ना

युगबोध समाचारदाता

घो राही । भीरमौ रीले  टोकेर घाइते  हुदा घो राही–१८ खरकट्टी टो ल विकास संस्थाका तीनजनालाई सो मवार अस्पताल भर्ना गरिएको  छ ।

बिहान एक्कासी वस्तीभरि फै लिएको  भीर माहुरीले  धे रै लाई घाइते  बनाएको  टो ल विकास संस्थाका सचिव दिने श ओ लीले  जानकारी दिनुभयो  ।

अस् पताल भर्ना हुने हरुमा ओ महरि बुढा, उहाका छो रा तपस बुढा र अर्का आइसुसम बुढा रहे को  टो ल विकास संस् थाले  जनाएको  छ । अस्पताल नलगे  पनि आखा, मुख, टाउको मा टो के र सुन्निएका विस जना बढी रहे को  सचिव ओ लीले  जानकारी दिनुभयो  ।

उहाका अनुसार घाइते हरुलाई मंगलवार साझसम्म अस् पतालले  डिस्चार्ज गरे को  थिएन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घो राहीमा सामान्य उपचारपछि घाइते हरुलाई तुलसीपुर रिफर गरिएको  थियो  ।

बिहानीपख खारखो ला प“धे रामा नुहाउन तथा पानी भर्न गएकालाई भीरमौ रीले  एकाएक आएर चिले का थिए । लगाएका चप्पल तथा कपडा बाटो मै  छो डे र भाग्दै  घर पुगे का हुकुम पुनका अनुसार धारातिर फर्किएको  बे ला माहुरीले  पछाडिबाट टो क्यो  । केले  टो क्यो  भने र मिच्दा माहुरी म¥यो  । त्यसपछि हुल आएर जथाभावी टो क्न थाल्यो  । पछि झन ठूलो  समूहले  टो क्न थाल्यो  ।

घरमा पुगे र ढो का थुने पछि मात्रै  भित्र पस्न पाएनन् । जालीवाल झ्याल भएकाले  आफू बचे को  पुनले  बताउनुभयो  । दुई तीनघण्टासम्म भित्र थुनिएपछि मात्रै  माहुरी हटे का थिए । ढो का खो ले र बाहिर निस् िकयो  कि कताबाट आइहाल्थे  । ‘पानीमुनि गए पनि छो ड्दै न भन्थे  हो  रहे छ’– पुनले  भन्नुभयो – ‘कसरी थाहा पाउछन् यही हो  भने र, घे र्न आउ“थे ।’ पुन निकै  हतास हुनुहुन्थ्यो  ।

 

Loading...

About युगबोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top